Shittalpati
ऊनबाट आम्दानी खोजिरहेका आमा
ऊनबाट आम्दानी खोजिरहेका आमा  बागलुङको निसी, भुजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि भेडापालनमा सक्रिय छन् । पहाडी भेग भएकाले पशुपालनमा रमाइरहेका यहाँका स्थानीय किसान पछिल्लो समय भेडाको मासुसँगै ऊनको समेत उपयोगमा लाग्न थालेका हुन् ।
महिलालाई सिप सिकाउँदै रैनादेवी छहरा गाउँपालिका
महिलालाई सिप सिकाउँदै रैनादेवी छहरा गाउँपालिका जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले महिलाहरुलाई आयआर्जनसँग जोड्न सिप सिकाउँने भएको छ । गाउँपालिकाले ५० जना महिलाहरुलाई आयआर्जनमा जोड्ने गरी सिप सिकाउने भएको हो ।
नगरको परिचय बदल्न कस्सिएका युवा
नगरको परिचय बदल्न कस्सिएका युवा तानसेन आफैमा पर्यटकीय नगर हो । यहाँ थुप्रै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरु रहेका छन् । तर प्रचार–प्रसार र संरक्षणको अभावका कारण पाल्पा पर्यटकीय क्षेत्रको रुपमा पछाडी परेको छ । 
महिलालाई रोजगारी दिँदै भूमिकास्थान
महिलालाई रोजगारी दिँदै भूमिकास्थान अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको कर्मशिल जनशक्ति परिचालन कार्यक्रमबाट महिला रोजगारीमा जोडिन थालेका छन् । गत आर्थिक वर्षमा एक सयभन्दा बढी महिला उद्यमी तयार गरी मकैको पोस्कर र थाकलबाट टोपी तथा झोला निर्माण गरेको पालिकाले यस वर्ष उक्त परिमाणमा रोजगारी दिने लक्ष्य लिएको छ । 
घुम्ती सेवाबाट आठ सयजना लाभान्वित
घुम्ती सेवाबाट आठ सयजना लाभान्वित गुल्मीको धुर्कोट गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवाबाट आठ सय ७६ जना लाभान्वित भएका छन् । धुर्कोट–३ हाडहाडेमा सञ्चालन गरिएको उक्त सेवाअन्तर्गत चार सय गाईभैँसी र एक हजार तीन सय ५० बाख्राका लागि औँषधि समेत वितरण गरिएको छ । 
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ ।  चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप प्रज्ज्वलन गरिएको हो ।
जसलाई महिला दिवसले छोएन...
जसलाई महिला दिवसले छोएन... बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा काममा निस्कनु उनको बाध्यता हो ।
दिवसले छोएन पाल्पाका महिला मजदुरलाई
दिवसले छोएन पाल्पाका महिला मजदुरलाई ११५ औ अन्तर्राष्ट्रिय महिला दिवस देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मार्च ८ लाई विश्वभरका महिलाले ‘अन्तर्राट्रिय महिला दिवस’ का रूपमा मनाउने गरिरहेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षयता यस दिवसलाई भव्य रूपमा मनाउने प्रचलन बढेरहेको छ । तर मजदुरी गरी जिविकोपार्जन गर्दै आएका महिलाले भने यस बारे...
मोहन कन्यामा मनाइयो  महिला दिवस
मोहन कन्यामा मनाइयो  महिला दिवस जिल्लाको तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । अभिमुखीकरण कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
तिब्बतमा भूकम्प, नेपालमा धक्का
तिब्बतमा भूकम्प, नेपालमा धक्का चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार दिउँसो २ बजेर ३५ मिनेटमा उक्त स्थानमा केन्द्र भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प भएको हो ।
बस्ती संरक्षणका लागि तटबन्धन
बस्ती संरक्षणका लागि तटबन्धन बागलुङको गलकोटमा बस्ती संरक्षणका लागि दरमखोला र गौदीखोलामा तटबन्धन गर्न थालिएको छ । बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायतका बस्ती जोखिममा पर्ने हुँदा तटबन्धन गर्न थालिएको हो । 
हाल मौसम अवस्था : यी चार प्रदेशमा छिटफुटदेखि हल्का वर्षा
हाल मौसम अवस्था : यी चार प्रदेशमा छिटफुटदेखि हल्का वर्षा हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
Weather Update