Shittalpati
आज मगर जातिको भूमे पर्व
आज मगर जातिको भूमे पर्व मगर जातिले आज आफनो मुख्य भूमे पर्व मनाउँदै छन् । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गर्ने चलन रहि आएको छ । भूमि बिना कुनै पनि जीवको अस्तित्वको कल्पना गर्न नसकिने र भूमि नै जीवनदाता भएको मान्यता राख्दै मगर समुदायले यो पर्व मनाउने गर्दछन् ।
घोरहीमा रहेको ज्यामिरे दह पर्यटकको रोजाइमा
घोरहीमा रहेको ज्यामिरे दह पर्यटकको रोजाइमा पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यका रूपमा ज्यामिरे दह विकास हुँदै गएको छ । घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दहमा दैनिक एक सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् । 
तानसेनमा सञ्चालित  स्वास्थ्य योग शिविर सकियो
तानसेनमा सञ्चालित  स्वास्थ्य योग शिविर सकियो पछिल्लो समय जिल्लामा योग अभ्यासका गतिविधिहरु बढ्दै गएका छन् । शरिरलाई शारिरीक र मानसिक रुपमा स्वस्थ राख्न सकिने भएपछि योग अभ्यासका गतिविधिहरु बढ्दै गएका हुन् ।
बढ्दै योग अभ्यास : तानसेनमा पाँच दिने  स्वास्थ्य योग शिविर सकियो
बढ्दै योग अभ्यास : तानसेनमा पाँच दिने  स्वास्थ्य योग शिविर सकियो पछिल्लो समय जिल्लामा योग अभ्यासका गतिविधिहरु बढ्दै गएका छन् । शरिरलाई शारिरीक र मानसिक रुपमा स्वस्थ राख्न सकिने भएपछि योग अभ्यासका गतिविधिहरु बढ्दै गएका हुन् ।
आज विश्व एकल महिला दिवस
आज विश्व एकल महिला दिवस आज एकल महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँंदैंछ । दिवसका अवसरमा  देभका विभिन्न ठाउँमा एकल महिलाहरुको सम्मान र उनीहरुको वर्तमान अवस्था, अवसर र चुनौतिका बारे व्यापक छलफल हुने गर्दछ । सन् २०११ को तथ्यांकअनुसार नेपालमा कुल महिलाको जनसंख्यामध्ये ६ प्रतिशत एकल महिला रहेका छन् । 
‘सक्षम खेलाडी उत्पादन गर्न प्रशिक्षण’
‘सक्षम खेलाडी उत्पादन गर्न प्रशिक्षण’ जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सक्षम खेलाडी उत्पादन गर्न महिला÷पुरुष भलिबल तथा फुटवल खेलसम्बन्धी खेलाडीलाई प्रशिक्षण दिइएको बताएका छन् । मेयर कप विविध खेलकुद प्रशिक्षण कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई भलिबल तथा फुटबल खेल सम्बन्धी प्रशिक्षण दिइएको उनले बताए ।
एसियन बुद्ध टी–१० क्रिकेट :  उद्घाटन खेलमा प्रोफेसनल मास्टर्स र टीम रेस्पोन्स विजयी
एसियन बुद्ध टी–१० क्रिकेट : उद्घाटन खेलमा प्रोफेसनल मास्टर्स र टीम रेस्पोन्स विजयी रुपन्देहीको भैरहवामा शनिबारदेखि ‘एसियन बुद्ध टी–१० क्रिकेट–२०८२’ सुरु भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजना तथा एसियन बुद्ध होटल, भैरहवाको मुख्य प्रायोजनमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको हो ।
योगमा आकर्षण
योगमा आकर्षण साधना केन्द्रहरूमा पछिल्लो समय युवा पुस्ताको आकर्षण बढेको छ । युवासँगै प्रौढ र जेष्ठ नागरिक पनि नियमित योग अभ्यास गर्छन् । पछिल्लो समय बदलिँदो जीवनशैली, खानपान, तनाव, कुलतबाट बच्नको लागि पनि धेरै मानिसहरु योगमा आकर्षित भएका छन् ।
चितवनमा सवारी दुर्घटनाः सात जनाको मृत्यु, १८ घाइते
चितवनमा सवारी दुर्घटनाः सात जनाको मृत्यु, १८ घाइते पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छभने अन्य १८ जना घाइते भएका छन् । 
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै  अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।
हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग
हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान दिएको छ । परम्परागत कृषि प्रणालीको संरक्षण र कृषकलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले हल गोरु पाल्ने किसानलाई अनुदान दिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । 
अब स्याङ्जाका अस्पतालबाटै सर्पदंशको उपचार
अब स्याङ्जाका अस्पतालबाटै सर्पदंशको उपचार स्याङ्जाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा सर्पदंशको उपचार हुने भएपछि बिरामीलाई सहज भएको छ । जिल्लास्थित अस्पतालमा सर्पदंश सेवा सुरु गरेसँगै सर्पले डसेमा उपचारका लागि पोखरा तथा पाल्पा जानुपर्ने बाध्यता हटेको हो ।
Weather Update