कारागारका कैदीबन्दी उच्च जोखिममा
शनिबार, जेठ ३, २०७७
गैरदलितको घरमा दलित पसेपछि जरिवाना
शुक्रबार, जेठ २, २०७७
गत वैशाख२२ गते जिल्लाको कालिगण्डकी गाउँपालिका–५ फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेको भन्दै १५ सय जरिवाना गराईएको छ ।
पाल्पा जिल्ला सिल गर्ने निर्णय
शुक्रबार, जेठ २, २०७७
पाल्पा जिल्लालाई जेठ ५ गते सोमबारसम्म सिल गर्ने जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।
रामपुरले नाकाहरुमा सुरक्षा गार्ड राख्ने
शुक्रबार, जेठ २, २०७७
रामपुर नगरपालिकाले रातको समयमा नाकाहरुको निगरानीको सुरक्षा गार्डको व्यवस्था गर्न लागेको छ । लकडाउन जारी रहे पनि लुकिछिपी बाहिरबाट भित्रिनेहरुका कारण चुनौती थपिएको भन्दै थप प्रभावकारी बनाउन नाकाहरुमा सुरक्षा गार्ड राख्न लागेको हो ।
कोेरोना संक्रमणबाट बच्न पाल्पा जिल्ला सिल
शुक्रबार, जेठ २, २०७७
छिमेकी जिल्लाहरु कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पा जिल्लालाई सिल गरिएको छ । पाल्पासंग सिमाना जोडिएका तराईका जिल्ला रुपन्देही, कपिलबस्तु र पूर्वपश्चिम नवलपरासी जिल्लामा कोरोना संक्रमणको बढ्दै गएपछि शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले पाल्पा जिल्लालाई सिल गर्ने निर्यण गरेको हो ।
माथागढीमा शिक्षा क्षेत्रमै नौलो प्रयास, बन्दाबन्दीका बेला परियोजना कार्यबाटै शिक्षण सिकाई
बिहीबार, जेठ १, २०७७
कोरोनाभाइरस महामारीले नेपाल पनि विगत ५२ दिनदेखि लकडाउनमा छ । संक्रमितका संख्या वृद्धि भइराखेका छन् । लकडाउनको समय अझै चार दिन बाँकी छ । संक्रमित भेटिएमा सरकारले थप लकडाउन गर्न सक्छ ।
आवत–जावतमा रोक
बिहीबार, जेठ १, २०७७
रुपन्देहीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आवत–जावतमा रोक लगाइएको छ । जोखिम बढ्दै गएपछि हुलाकी मार्गको दक्षिण भेगको आवत–जावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गुल्मीका सीमा नाकामा पूर्णरुपमा रोक
बुधबार, वैशाख ३१, २०७७
जिल्लाका सबै सीमानाकामा आवतजावत पूर्णरुपमा बन्द हुने भएका छन् । प्रदेश पाँच अन्तर्गतका जिल्लाहरुमा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको उच्च जोखिम देखिदै गएपछि सकंट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैंठकले जिल्लाका सिमा नाकामा जेठ १ गते (बिहिवार) देखि जेठ ५ गते मध्यरातसम्म मानिसहरुको आवतजावतमा पूर्णरुपमा बन्द गर्ने निर्णय हो ।
यसवर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा
बुधबार, वैशाख ३१, २०७७
यस वर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर नेपाल प्रवेश गरिरहेकाले काठमाडौं लगायत देशका अधिकांश भू–भागमा अघिल्ला वर्षभन्दा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दशगजामा एक सय नेपाली
मंगलबार, वैशाख ३०, २०७७
नवलपरासी बर्दघाट सुस्ता पश्चिमको नेपाल–भारत सीमा क्षेत्रमा भारतका विभन्न क्षेत्रबाट आइपुगेका करीब एक सय नेपाली तीनचार दिनदेखि दशगजामा छन् । नेपाल–भारत सिमाअन्तर्गत गेर्मी भुजहवा, गुठीप्रसौनी र सुस्ता नाकाको दशगजा क्षेत्रमा नेपाली बसेका हुन् ।
अन्तरजातीय विवाह गरेको भन्दै काजक्रियामा विभेद
सोमबार, वैशाख २९, २०७७
अन्तरजातीय विवाह गरेका पाल्पा बगनासकाली गाउँपालिका –१ चिर्तुङ्धारा बस्ने पूर्णमान श्रेष्ठलाई काजक्रियामा विभेद गरिएको छ ।
पाल्पामा लकडाउनको उलङ्घन, संक्रमण फैलिने भन्दै स्थानीय त्रसित
सोमबार, वैशाख २९, २०७७
विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेको आज सोमबार ४९ औ दिन भएको छ । लकडाउनले पाल्पा लगायत देशभर ठप्प छ । यद्यपी बजार क्षेत्रमा अतिआवश्यक कामले मानिसहरु घरबाहिर निस्किन सरकारले अनुमती दिए पनि केही मानिसहरु भने काम बाहेक घर बाहिर निस्केर लकडाउनको उलङ्घन...
लकडाउनका बेला आकाशियो उपभोग्य वस्तुको मूल्य
आइतबार, वैशाख २८, २०७७
जिल्लामा लकडाउनको फाइदा उठाउँदै दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएको गुनासो आउन थालेको छ । लकडाउनका कारण सामानको ढुवानी खर्च बढेको भन्दै व्यवसायीहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेका छन् ।


