Shittalpati
पाल्पामा उद्योग व्यवसायमा युवाको आकर्षण, फस्टाउँदै उद्योग व्यवसाय
पाल्पामा उद्योग व्यवसायमा युवाको आकर्षण, फस्टाउँदै उद्योग व्यवसाय पाल्पामा उद्योग तथा व्यवसायमा लगानी गर्ने क्रम पछिल्ला वर्षमा बढिरहेका छन् । जिल्लाका विभिन्न स्थानमा उद्योग तथा व्यवसाय विस्तार हुँदै गएको छ । गाउँमै बसेर आयआर्जनका निम्ति विभिन्न उद्योग सञ्चालन गर्ने युवाको अहिले होडबाजी नै छ । पाल्पा पहाडी जिल्ला भए पनि सदरमुकाम तानसेनमा मात्र नभई पछिल्ला वर्षमा गाउँ–गाउँमा उद्योग...
पाल्पा विकास केन्द्रको अध्यक्षमा पुनः पोखरेल
पाल्पा विकास केन्द्रको अध्यक्षमा पुनः पोखरेल मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा क्रियाशिल रहेको पाल्पा विकास केन्द्रको अध्यक्षमा पत्रकार कृष्ण पोखरेल पुनः निर्विरोध निर्वाचित भएका छन् ।
विष सेवनबाट ७६ वर्षीय वृद्धको ज्यान गयो
विष सेवनबाट ७६ वर्षीय वृद्धको ज्यान गयो जिल्लाको माथागढी गाउँपालिका –२ रुप्सेमा विष सेवनबाट एक वृद्धको ज्यान गएको छ । रुप्सेका ७६ वर्षीय बलबहादुर सोमैको विष सेवनबाट ज्यान गएको हो ।
शिक्षामा स्थानीय सरकारको चासो, विपन्न विद्यार्थीलाई उच्च शिक्षा पढ्न छात्रावृत्ति
शिक्षामा स्थानीय सरकारको चासो, विपन्न विद्यार्थीलाई उच्च शिक्षा पढ्न छात्रावृत्ति अहिले शिक्षा स्थानीय तहको मूल चासोको विषय बन्दै आएको छ । हिजोको शिक्षा नीतिप्रति विरोध गर्नेहरू नै आज राजनीतिको नेतृत्वमा छन् । तिनैमध्येका कतिपयले स्थानीय सरकारको नेतृत्व समेत समालेका छन् । स्थानीय सरकारलाई शिक्षाको जिम्मा दिइएको छ । शिक्षा सम्बन्धी नीतिनिर्माण र कार्यान्वयनमा पहुँच बढोस् भनेरै स्थानीय तहलाई शिक्षाको जिम्मेवारी...
मतदाता नामावली अद्यावधिक गरिदैं
मतदाता नामावली अद्यावधिक गरिदैं मतदाता नामवली अद्यावधिक गर्न लागिएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी–विरोधका लागि प्रक्रिया अगडि बढाएको छ । उसले भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक...
तलब वृद्धिमा विभेदविरुद्ध नासुहरु आन्दोलित
तलब वृद्धिमा विभेदविरुद्ध नासुहरु आन्दोलित तलव वृद्धिमा विभेद गरिएको भन्दै पाल्पा, गुल्मी सहित देशभरका असन्तुष्ट नायव सुब्बाहरु आन्दोलनमा उत्रिएका छन् । प्रक्रिया मिचेर पर्याप्त अध्ययनबिनै कर्मचारीको तलब बढाउने सरकारी तयारीसँगै त्यसको विरोधमा नासुहरु आन्दोलित भएका हुन् । हालै सार्वजनिक भएको नयाँ चालु आर्थिक वर्षदेखि लागु हुने गरी नयाँ तलवमानको विषयलाई सच्याउन दवाब दिने उद्देश्यले पाल्पा...
२८ औं विश्व आदिवासी दिवस : ‘हामी संघर्षमै छौं, अधिकार सुनश्चित भएको छैन’
२८ औं विश्व आदिवासी दिवस : ‘हामी संघर्षमै छौं, अधिकार सुनश्चित भएको छैन’ नेपालको सन्दर्भमा आदिवासी समुदायको संघर्ष, आन्दोलन, विद्रोहको इतिहास लामो छ । कतिपय संघर्ष र आन्दोलनहरू एकल समुदायस्तरका थिए, तर पछिल्लो कालखण्डमा यस किसिमका आन्दोलनहरू सामूहिक, संयुक्त र राष्ट्रिय तहका रहे । विशेषतः आदिवासी जनजातिहरूको केन्द्रीय छाता संगठन नेपाल आदिवासी जनजाति महासंघको गठनपश्चात् भएका यावत् संघर्ष र आन्दोलनहरू संगठित र सामूहिक...
सुरक्षाका सामग्रीविनै ढुङ्गाखानीमा
सुरक्षाका सामग्रीविनै ढुङ्गाखानीमा जोखिमयुक्त र जोखिममा नरहेका स्थानमा काम गर्दासमेत कामदारले सुरक्षाका सामग्री लगाउनुपर्ने नियम सरकारले बनाएको छ । सरकारले ढुङ्गाखानीलाई जोखिमयुक्त क्षेत्रका रुपमा घोषणा पनि गरेको छ । तर गुल्मीको रेसुङ्गा नगरपालिका–१२ मा सञ्चालन गरिएको ढङ्गाखानीका श्रमिकले भने सुरक्षाका सामग्रीविनै काम गरिरहेका छन् ।
बालमैत्री सिकाईका लागि अभिभावकसँग अन्तक्र्रिया
बालमैत्री सिकाईका लागि अभिभावकसँग अन्तक्र्रिया तानसेनमा रहेको बालमन्दिर प्राथमिक विद्यालयले बालमैत्री सिकाईका लागि अभिभावकहरुसँग अन्तक्र्रिया गरेको छ । विद्यालयले बालमैत्री सिकाई थप प्रभावकारी र गुणस्तरी बनाउन अभिभावकसँग अन्तक्र्रिया गरेको हो । कार्यक्रममा अभिभावकहरुले बालबालिकाहरुको रुची, चाहाना र आवश्यकतालाई ध्यानमा राखेर पठन पाठन गराउनुपर्नेमा जोड दिए ।
सहारा दिइरहेको संस्था आफै बेसहारा !
सहारा दिइरहेको संस्था आफै बेसहारा ! सडकमा बेवारिसे अवस्थामा भेटिएका हुन् वा बाबु आमा नभएका बालबालिका र मानसिक सन्तुलन गुमाएका व्यक्ति नै किन नहुन । उनीहरुको उद्दार र व्यवस्थापनमा अभियान नेपाल विगत १८ वर्षदेखि सहाराबन्दै आएको छ । दातृ निकायहरुको सहयोगमा २०६१ सालदेखि तानसेनमा रहेर बेवारिसे/अनाथ बालबालिका र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको सहारा बन्दै आएको अभियान...
पाल्पा प्रहरीमा मुद्दा संख्या घट्यो :  तीन वर्षमा ७ सय ७७ मुद्दा दर्ता ४ सय ६३ फछर्यौट
पाल्पा प्रहरीमा मुद्दा संख्या घट्यो : तीन वर्षमा ७ सय ७७ मुद्दा दर्ता ४ सय ६३ फछर्यौट पछिल्लो तीन वर्ष यता जिल्ला प्रहरी कार्यालय पाल्पामा अपराधिक मुद्दा दर्ताको संख्यामा कमी हुँदै गएको छ । आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ सम्मको तथ्याङ्कलाई हेर्दा यहाँ मुद्दा दर्ता घट्दै गएको पाइएको हो । जिल्ला प्रहरी कार्यालयमा यो समयमा विभिन्न प्रकृतिका ७ सय ७७ मुद्दा दर्ता भएका छन् ।
स्याङ्जामा एक वर्षमा ४ सय ६१ सम्बन्धविच्छेदका मुद्दा
स्याङ्जामा एक वर्षमा ४ सय ६१ सम्बन्धविच्छेदका मुद्दा स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका ती मुद्दामध्ये तीन सय ७१ फछ्र्यौट भएका छन् । जिल्ला अदालतको श्रेस्तेदार विश्वप्रसाद रेग्मीका अनुसार ९० मुद्दा फछ्र्यौट हुन बाँकी छन् । अदालतमा अन्य मुद्दाभन्दा तुलनात्मकरुपमा सम्बन्धविच्छेदका मुद्दा...
Weather Update