तानसेनको तेल्घामा पुल बनाउन मन्त्री रानाले गरे प्रारम्भीक अध्ययन
मंगलबार, मंसिर २०, २०७९
नवौं विश्व माटो दिवस मनाइयो
मंगलबार, मंसिर २०, २०७९
‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुआत’ भन्ने नाराका साथ नवौं विश्व माटो दिवस–२०७९ मनाइएको छ । नेपालमा पनि कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र (नार्क), खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेप्लिज सोसाइटी...
पाल्पाको बगनासकालीमा लागूऔषधसहित एक युवक पक्राउ
सोमबार, मंसिर १९, २०७९
जिल्लाको बगनासकाली गाउँपालिका–२ पोखराथोबाट प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ तालचोकका ३९ वर्षीय अनिल साई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लुम्बिनीको राजधानी दाङ नसार्न दवाब, राजनीतिक दलदेखि सांसदले निकाले विज्ञप्ती
सोमबार, मंसिर १९, २०७९
लुम्बिनी प्रदेशमा २०७७ असोज २० गते प्रदेशसभाबाट नाम लुम्बिनी र स्थायी राजधानी दाङको राप्ती उपत्यका (भालुवाङ, देउखुरी) क्षेत्रलाई तोकिएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले स्थायी संरचनाहरु तयार गरेर मात्र बुटवलबाट प्रदेश सभा र मन्त्रालयहरु स्थायी राजधानीमा लैजाने घोषणा गरेका थिए । तर अहिले काम चलाउ प्रदेश सरकारले स्थायी संरचना...
घर बनाइदिने प्रलोभन देखाएर ठगी
सोमबार, मंसिर १९, २०७९
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चबारका स्थानीयलाई एक युवाले घर बनाइदिन्छु भन्दै लाखौँ ठगी गरेका छन् । विदेशीदाताबाट सहयोग लिई घर बनाइदिने आश्वासन दिँदै रजिष्ट्रेशनका लागि लाखाँै असूल गरी अहिले ती युवा फरार छन् । रकम दिएर घर निर्माणको आशमा रहेका मर्चबार तथा लुम्बिनीका स्थानीय अहिले आफ्नो रकम फिर्ता लिन प्रशासनिक निकाय...
रामपुरका विपन्न परिवारलाई खाद्यन्न
आइतबार, मंसिर १८, २०७९
जिल्लाको रामपुर नगरपालिका भित्रका विपन्न परिवारलाई राहत स्वरुप खाद्यन्न सहयोग गरिएको छ । स्लामिक संघ नेपालले रामपुर नगर सरकारको समन्वयमा नगर भित्रका ५० घर परिवारलाई खाद्य सामग्री सहयोग गरेको हो ।
विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप
आइतबार, मंसिर १८, २०७९
आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ । कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै पाल्पाको रामपुरस्थित भूपू सैनिक राइजिङ इङ्लिस स्कुलले विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा...
पाल्पाका ३३ जना उम्मेदवारहरुको जमानत जफत
शनिबार, मंसिर १७, २०७९
पाल्पाका प्रतिनिधिसभा र प्रदेशसभाका ३३ जनाको उम्मेदवारहरुको जमानत जफत भएको छ । १२ जना उम्मेदवारहरुले जमानत र्फिता पाएका छन् । विजेता ६ जना बाहेकका नेपाली काग्रेसका ३ जना, नेकपा एमालेका २ जना, उम्मेदवारले मात्र जमानत जोगाउन सफल भएका छन् । कुल सदरमतको १० प्रतिशत मत ननपाएको उम्मेदवारको जमानत जफत हुने...
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस
शनिबार, मंसिर १७, २०७९
आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइदै छ । सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बरका दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइने गरिन्छ । आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्यालीहरू आयोजना गरिन्छ, समानता र हौसलाको नारा गुञ्जायमान हुन्छ र वर्षभरि यी आवाजहरू गुन्जिरहुन् भन्ने कामना पनि गरिन्छ ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण धुँवाखोला होमस्टे
शुक्रबार, मंसिर १६, २०७९
धुँवाखोला नाम जस्तैगरी प्रत्येक दिन विहान अवेरसम्म धुँवाले ढपक्क ढाकेको देखिन्छ । हुँस्सुले खोला हुँदै गाउँ ढाक्दै गर्दा धुँवा भरिएको आभास हुन्छ, त्यसकारण गाउँको नाम नै धुँवाखोला भएको हो ।
सुकुम्बासीलाई असुरक्षित हुने काम नगर्न आयोगको आग्रह
शुक्रबार, मंसिर १६, २०७९
राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको जनाएको छ । आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरणको काम निर्वाचन आचारसंहिताका कारण केही समय रोकिएको भए पनि अब पुनः अगाडि बढ्ने क्रममा छ...
तम्घासमा घरेलु मदिरा नष्ट
शुक्रबार, मंसिर १६, २०७९
नेपाली लोकल मदिरालाई व्राण्डेड गरेर ग्रामिण स्वरोजगारीको लागि वहस भई रहेका बेला गुल्मी प्रहरीले सवारी साधानमा राखेर सदरमुकाम तम्घास ल्याउँदै गरेको अवैध घरेलु मदिरा बरामत गरेको छ ।
गर्भपतन सेवाको पैरवीका लागि पत्रकारसँग अन्तक्र्रिया
बिहीबार, मंसिर १५, २०७९
गर्भपतन सेवाको पैरवीका लागि तानसेनमा पत्रकारसँग अन्तक्र्रिया गरिएको छ । एस. एस. इ .सि.पि जि. अर्घाखाचीको आयोजना र आईपास नेपालको सहयोगमा पाल्पाली अन्तक्र्रिया कार्यक्रम भएको हो ।


-1762576335.jpg)