Shittalpati
शुल्क लिनु उचित होइन
शुल्क लिनु उचित होइन निजी विद्यालयहरूले आफ्ना छाता संगठन प्याब्सन र एन प्याब्सनको परिपत्रका आधारमा गत वर्षको बाँकी र शैक्षिक सत्र २०७७ को शुल्क उठाउन ताकेता गर्न थालेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । विद्यार्थी र अभिभावक यसको विपक्षमा उभिएका छन् । लकडाउन भएदेखि देशभर सबै शिक्षालय बन्द छन् । परीक्षाहरु समेत हुन पाएका...
कोभिड विरुद्ध स्थानीय सरकार : सकस, साहास र सम्झौता
कोभिड विरुद्ध स्थानीय सरकार : सकस, साहास र सम्झौता कोभिड –१९ (कोरोना) को विरामी टेकु अस्पतालमा भर्ना भयो भन्ने थाहा पाउदाँ आफुसँग भएका एन ९५ ओरिजिनल माक्स सबै सक्काइयो, आज कहिल्यै नदेखेको केएन ९५ को भरमा पिसिआर र आरडिटी गरिदैछ र अब समुदायमा कोरोना फैलिनु सँगसंगै मरणोपरान्त कारण खोज्न बाहेक अन्यथा परीक्षण नहुने दिन नजिकिदै छ जस्तो आभास भइरहेको...
असारे विकासको रोग
असारे विकासको रोग हरेक वर्ष जस्तै यस वर्ष पनि असारे विकासले निरन्तरता पाएको छ । आर्थिक वर्ष सकिनै लाग्दा असारमा विकास बजेट खर्च गर्ने पुरानै प्रवृतिले अहिले पनि निरन्तरता पाएको हो । संघीय सरकारमा विगत लामो समयदेखि देखिएको यो रोग प्रदेश र स्थानीय सरकारमा पनि देखिएको छ । आर्थिक वर्षको अन्त्यमा र त्यो...
अर्का देव बहादुर... !
अर्का देव बहादुर... ! इतिहासको काल खण्डमा यस्तो थियो नेकपाका वर्तमान दुई अध्यक्ष बिच कडा दोहोरी चल्दै थियो । दोहोरीमा रमेका कमरेड पुष्पकमल दाहालले कमरेड केपी शर्मा ओलीलाई मगज बिग्रिएको व्यक्तिको संज्ञा दिए । त्यती बेला दाहालको शब्द वाणप्र्रति धेरैको असन्तोष थियो । तर कालान्तरमा दाहालले जे भनेका थिए ठिक नापेर, तौलेर भनेका रहेछन् ...
बाढी पहिरोबाट सजक बनौं
बाढी पहिरोबाट सजक बनौं नेपाल वर्षेनी प्राकृतिक प्रकोप वा विपद्को चपेटामा पर्ने गर्छ । बाढी पहिरो आउनु अत्यन्तै सामान्य प्राकृतिक कुरा हो । यो हरेक वर्ष आइरहन्छ । पूर्ण मनसुन शुरु भएको त छैन, त्यही पनि बाढी र पहिरोले मानिसहरूलाई अत्याइसक्यो । बर्खाको शुरुवातमै बाढी पहिरोका कारण थुप्रै धनजनको क्षति भएको छ । तराई–मधेश,...
आंशिक प्राध्यापकहरुको समस्या र समाधान
आंशिक प्राध्यापकहरुको समस्या र समाधान त्रिभुवन विश्व विद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुको मुद्दा तल्लोदेखि माथिल्लो सदनमा विभिन्न पार्टीका सांसदहरुले उठाइएपछी राष्ट्रिय मुद्दा बनिसकेको छ । त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो, ठूलो र उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय संस्था हो । योे विश्वमै ठूला विश्वविद्यालय मध्ये पर्छ । विश्वका अन्य विश्वविद्यालय जस्तै यो विश्वविद्यालयमा पनि शैक्षिक...
वैकल्पिक पढाइलाई प्राथमिकता देऊ
वैकल्पिक पढाइलाई प्राथमिकता देऊ विद्यालय बन्द भएको तीन महिना बितिसकेको छ । लकडाउन क्रमशः खुकुलो हुँदै गएपनि विद्यालय कहिलेदेखि खुलाउने भन्ने अन्योलका कारण शैक्षिकसत्र नै धराशायी हुने त्रास बढेको छ । लामो समयसम्म अन्योलमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ढिलै भए पनि वैकल्पिक माध्यमबाट पढाउन सुरु गरेको छ । यो अत्यन्त प्रशंसिनय छ ...
बाढी पहिरोको कहर
बाढी पहिरोको कहर केही दिनदेखि परेको अविरल वर्षाले देशैभर बाढीपहिरोको कहर छाएको छ । नेपालमा मनसुन भित्रिएसँगै मौसमी गतिविधि बढ्न थालेको छ । बाढी पहिरोका कारण विशेष गरी तराई र पहाडी जिल्लाहरु बढी प्रभावित भएका छन् । शुक्रबार राति आएको अविरल वर्षाका कारण पाल्पा र गुल्मीमा पनि ठूलो क्षति पुगेको छ । पाल्पामा...
युवा नेतृत्व र आजको आवश्यकता
युवा नेतृत्व र आजको आवश्यकता नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई युवा भनेर निर्धारण गरेको छ । संयुक्त राष्ट्रसंघले १५ वर्षदेखि २४ वर्ष उमेर समुहका व्यक्तिहरूलाई युवाको परिभाषा भित्र समेटेर उनिहरूको प्राथमिकताको विषय समेत तोकेको छ ।
स्वस्थ रहन योग गरौं
स्वस्थ रहन योग गरौं योगले मानिलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ । योगले शरीर स्वस्थ राख्नुको साथै मानसिक शान्ति पनि प्राप्त हुन्छ । प्राचीनकालमा योगकै कारणले कतिपय ऋषिमुनीहरु अध्यात्मिक शक्ति प्राप्त गरेका उदाहरणहरु प्रशस्तै छन् । विश्वमा नै योग प्रमुख आवश्यकता बन्दै गएको छ । सबैलाई थाहा नहुनसक्छ, नियमित रुपमा योग गर्नाले जीवनमा कहिल्यै पनि...
शरणार्थी समस्या समधानमा एक जुट हौं
शरणार्थी समस्या समधानमा एक जुट हौं हरेक वर्ष जुन २० का दिन विश्व शरणार्थी दिवस मनाउने गरिएको छ । आज पनि विश्व भर यो दिवस मनाउन लागिएको छ । सन् १९५१ मा जारी भएको शरणार्थी सम्बन्धी घोषणा पत्रको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि विश्व शरणार्थी...
आजको शिक्षा र विकल्पको खोजी
आजको शिक्षा र विकल्पको खोजी ३६ वर्षको अध्यापन अनुभव र १६ वर्षको अध्ययन अनुभवले मानस पटलमा शिक्षा सम्बन्धमा भए गरेका कामको विषयमा एफ.एम. रेडियो टि.भी. र पत्र पत्रिकाहरुबाट प्रसारण भएका र हुँदै गरेका विषय वस्तुले ध्यान आकर्षित नगर्ने कुरै भएन । म चाहान्छु –शिक्षा क्षेत्र व्यवस्थित बनोस् । २००७ सालदेखि आजसम्म आइपुग्दा शिक्षा क्षेत्र घिसाँरिदै...
Weather Update