कोभिड विरुद्ध स्थानीय सरकार : सकस, साहास र सम्झौता
बिहीबार, असार ११, २०७७
असारे विकासको रोग
बिहीबार, असार ११, २०७७
हरेक वर्ष जस्तै यस वर्ष पनि असारे विकासले निरन्तरता पाएको छ । आर्थिक वर्ष सकिनै लाग्दा असारमा विकास बजेट खर्च गर्ने पुरानै प्रवृतिले अहिले पनि निरन्तरता पाएको हो । संघीय सरकारमा विगत लामो समयदेखि देखिएको यो रोग प्रदेश र स्थानीय सरकारमा पनि देखिएको छ । आर्थिक वर्षको अन्त्यमा र त्यो...
अर्का देव बहादुर... !
बुधबार, असार १०, २०७७
इतिहासको काल खण्डमा यस्तो थियो नेकपाका वर्तमान दुई अध्यक्ष बिच कडा दोहोरी चल्दै थियो । दोहोरीमा रमेका कमरेड पुष्पकमल दाहालले कमरेड केपी शर्मा ओलीलाई मगज बिग्रिएको व्यक्तिको संज्ञा दिए । त्यती बेला दाहालको शब्द वाणप्र्रति धेरैको असन्तोष थियो । तर कालान्तरमा दाहालले जे भनेका थिए ठिक नापेर, तौलेर भनेका रहेछन् ...
बाढी पहिरोबाट सजक बनौं
बुधबार, असार १०, २०७७
नेपाल वर्षेनी प्राकृतिक प्रकोप वा विपद्को चपेटामा पर्ने गर्छ । बाढी पहिरो आउनु अत्यन्तै सामान्य प्राकृतिक कुरा हो । यो हरेक वर्ष आइरहन्छ । पूर्ण मनसुन शुरु भएको त छैन, त्यही पनि बाढी र पहिरोले मानिसहरूलाई अत्याइसक्यो । बर्खाको शुरुवातमै बाढी पहिरोका कारण थुप्रै धनजनको क्षति भएको छ । तराई–मधेश,...
आंशिक प्राध्यापकहरुको समस्या र समाधान
मंगलबार, असार ९, २०७७
त्रिभुवन विश्व विद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुको मुद्दा तल्लोदेखि माथिल्लो सदनमा विभिन्न पार्टीका सांसदहरुले उठाइएपछी राष्ट्रिय मुद्दा बनिसकेको छ । त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो, ठूलो र उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय संस्था हो । योे विश्वमै ठूला विश्वविद्यालय मध्ये पर्छ । विश्वका अन्य विश्वविद्यालय जस्तै यो विश्वविद्यालयमा पनि शैक्षिक...
वैकल्पिक पढाइलाई प्राथमिकता देऊ
मंगलबार, असार ९, २०७७
विद्यालय बन्द भएको तीन महिना बितिसकेको छ । लकडाउन क्रमशः खुकुलो हुँदै गएपनि विद्यालय कहिलेदेखि खुलाउने भन्ने अन्योलका कारण शैक्षिकसत्र नै धराशायी हुने त्रास बढेको छ । लामो समयसम्म अन्योलमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ढिलै भए पनि वैकल्पिक माध्यमबाट पढाउन सुरु गरेको छ । यो अत्यन्त प्रशंसिनय छ ...
बाढी पहिरोको कहर
सोमबार, असार ८, २०७७
केही दिनदेखि परेको अविरल वर्षाले देशैभर बाढीपहिरोको कहर छाएको छ । नेपालमा मनसुन भित्रिएसँगै मौसमी गतिविधि बढ्न थालेको छ । बाढी पहिरोका कारण विशेष गरी तराई र पहाडी जिल्लाहरु बढी प्रभावित भएका छन् । शुक्रबार राति आएको अविरल वर्षाका कारण पाल्पा र गुल्मीमा पनि ठूलो क्षति पुगेको छ । पाल्पामा...
युवा नेतृत्व र आजको आवश्यकता
आइतबार, असार ७, २०७७
नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई युवा भनेर निर्धारण गरेको छ । संयुक्त राष्ट्रसंघले १५ वर्षदेखि २४ वर्ष उमेर समुहका व्यक्तिहरूलाई युवाको परिभाषा भित्र समेटेर उनिहरूको प्राथमिकताको विषय समेत तोकेको छ ।
स्वस्थ रहन योग गरौं
आइतबार, असार ७, २०७७
योगले मानिलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ । योगले शरीर स्वस्थ राख्नुको साथै मानसिक शान्ति पनि प्राप्त हुन्छ । प्राचीनकालमा योगकै कारणले कतिपय ऋषिमुनीहरु अध्यात्मिक शक्ति प्राप्त गरेका उदाहरणहरु प्रशस्तै छन् । विश्वमा नै योग प्रमुख आवश्यकता बन्दै गएको छ । सबैलाई थाहा नहुनसक्छ, नियमित रुपमा योग गर्नाले जीवनमा कहिल्यै पनि...
शरणार्थी समस्या समधानमा एक जुट हौं
शनिबार, असार ६, २०७७
हरेक वर्ष जुन २० का दिन विश्व शरणार्थी दिवस मनाउने गरिएको छ । आज पनि विश्व भर यो दिवस मनाउन लागिएको छ । सन् १९५१ मा जारी भएको शरणार्थी सम्बन्धी घोषणा पत्रको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि विश्व शरणार्थी...
आजको शिक्षा र विकल्पको खोजी
शुक्रबार, असार ५, २०७७
३६ वर्षको अध्यापन अनुभव र १६ वर्षको अध्ययन अनुभवले मानस पटलमा शिक्षा सम्बन्धमा भए गरेका कामको विषयमा एफ.एम. रेडियो टि.भी. र पत्र पत्रिकाहरुबाट प्रसारण भएका र हुँदै गरेका विषय वस्तुले ध्यान आकर्षित नगर्ने कुरै भएन । म चाहान्छु –शिक्षा क्षेत्र व्यवस्थित बनोस् । २००७ सालदेखि आजसम्म आइपुग्दा शिक्षा क्षेत्र घिसाँरिदै...
यौनजन्य हिंसाको अन्त्य गरौं
शुक्रबार, असार ५, २०७७
पछिल्लो समय नेपाली समाजमा दिनहुँजसो यौनजन्य आपराधिक घटना भइरहेका हुन्छन् । घर, विद्यालय, यातायातका साधन, कार्यस्थल जुनसुकै क्षेत्रमा पनि यसको असर परिरहेको छ । अपरिचित व्यक्तिमात्र होइन आफन्त, विद्यार्थी, वृद्ध, बालिका, मानसिक सन्तुलन गुमाएका, सडक जीवन व्यतित गरिरहेका साथै एउटै कार्यस्थलमा सँगसँगै काम गर्ने सहकर्मी पनि यौनजन्य हिंसाबाट पीडित भइरहेका...
कर, छुट तथा सुविधा र करदाता सेवा कार्यालय पाल्पा
बिहीबार, असार ४, २०७७
नेपालको संविधान जारी भएपछि नेपालको कर प्रणालीमा संरचनात्मक परिवर्तन देखिएको छ । संविधानले संघलाई भन्सार महशुल, अन्त शुल्क, मुअकर, संस्थागत आयकर, व्यक्तिगत आयकर,र पारिश्रमिक कर लगाउने, प्रदेशलाई घरजग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, सम्पति कर, मालपेत तथा भूमि कर, घरबहाल कर र व्यवसाय कर लगाउने अधिकार...


