Shittalpati
कृषि उत्पादन र बजारीकरण
कृषि उत्पादन र बजारीकरण उत्पादन भएका वस्तुको बजारीकरण र किसानका उत्पादनलाई उचित मूल्यको व्यवस्था नभएका कारण नै कृषिजन्य उत्पादकले सही मूल्य पाउन सकिरहेका छैन ।
नेताको आर्थिक पारदर्शिता
नेताको आर्थिक पारदर्शिता नेपाली राजनैतिक वृतमा अहिले व्यापक चर्चाको विषय बन्दै गरेको नेताहरुले कहाँबाट खर्च जुटाउँछन् । पार्टी र भूगोलको निर्वाचन नै कनि नहोस्, त्यहाँ चुनाव लड्दा व्यापक खर्च हुने तर उनीहरुको राजनैतिक दिनचर्याले सही रुपमा आम्दानीको श्रोत निर्माण हुन्छ त ? भन्ने कुराले राजनेता र नेताहरुको आयको श्रोतको माध्यम पत्ता लगाउन सकिएको...
आज पनि उस्तै रहेछ तानसेन
आज पनि उस्तै रहेछ तानसेन “तानसेन आज पनि उस्तै रहेछ खासै केही पनि फरक रहेनछ । राम्रो भनेको एउटा गोरख वाटिका रहेछ नत्र अरु त्यस्तै रहेछ पहिला जे थियो त्यस्तै जुन मैले १० वर्ष अगाडि देखेको थिए । त्यही फोहर देखिने मूल ढोका, अनि बिग्रे भत्केका दरबार परिसरका बाटाहरु । ओहो श्रीनगर त झन् खतम...
चिसो मौसम :  तातो निर्वाचन
चिसो मौसम : तातो निर्वाचन चर्चा निर्वाचनको छ । निर्वाचन आयोगले स्थानीय निर्वाचन वैशाखमा गराउन सक्छौं भन्ने प्रतिक्रिया सार्वजनिक गरे लगत्तै निर्वाचनको हल्ला सबै तिर फैलिएको हो । निर्वाचनका लागि मन्त्रीपरिषद्को निर्णय पछि तिथि मिति तोकर कार्यतालिका सार्वजनिक गर्ने कार्य शुभारम्भ हुने प्रायः निश्चित जस्तै भएको छ ।
क्रिसमसको शुभकामना
क्रिसमसको शुभकामना आज क्रिसमस डे अर्थात् इसाई धर्मका प्रवर्तक (जिसस) प्रभु येशुको जन्मदिन हो । मानव समुदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय व्यक्तित्वहरुको जन्मदिन व्यापक उत्साह अनि सद्भावका साथ मनाउँने गर्दछन् ।
चिसोबाट बचौं
चिसोबाट बचौं यतिबेला तापक्रम घट्दै गएकोले चिसो अत्याधिक बढ्दै गएको छ । जाडो बढेसँगै हामीलाई विभिन्न खालका रोगहरुले पनि सताउने गर्दछ । रोग गर्मीमा मात्र लाग्छ भन्ने कुरा गलत हो ।
नेतृत्वलाई चुनौती कि अवसर
नेतृत्वलाई चुनौती कि अवसर अन्ततः १४ औ महाधिवेशनबाट शेरबहादुर देउवा दोश्रो सभापति निर्वाचित भए । निर्वाचनको प्रथम प्रकृयामा उनलाई निर्वाचित हुनु भनेको फलामको च्यूरा चपाउनु जस्तै थियो । जब उनलाई प्रकाशमान सिंह र विमलेन्द्र निधीको समर्थन भएपछि सहज भएको हो । देउवाको विरुद्धमा संगठित भएका सिंह निधीले किन कसरी समर्थन गरे भन्ने नै महत्वपूर्ण...
समस्या समाधान गरौं
समस्या समाधान गरौं नियम र कानुनका निर्माताहरु अहिले संसद भित्रका बन्दी भएका छन् । कानुन बन्ने बनाउने कार्य पनि त्यसकै कारण धेरै समयदेखि निर्विकल्प स्थिर अवस्थामा छन् । अविकल्पका रुपमा देखिएका धेरै कार्यहरुको पनि समयमा सम्पादन हुन सकेका छैनन् ।
देशका युवा जनशक्ति
देशका युवा जनशक्ति युवा सशक्ति करणका नामबाट कति कार्यक्रमहरु विभिन्न निकायबाट आएका छन् । तर युवाहरुको अवस्था झन् भन्दा झन् विदेशिने बाहेक केही कुरामा पनि सशक्त भएको देखिदैन । मुलुकले युवा स्वरोजगारका नाममा धेरै काम गर्ने योजनाहरु सार्वजनिक गरे पनि युवाहरुलाई उद्यमशील दिशामा लगाउन सकिएको छैन ।
श्रीनगरलाई पर्यटकको आर्कषण केन्द्र बनाउने की कमाउने थलो ?
श्रीनगरलाई पर्यटकको आर्कषण केन्द्र बनाउने की कमाउने थलो ? नजिकको तिर्थ हेला भनेझै धेरै वर्ष पछाडी सम्वबत राज्यको नया संरचना वा तानसेन नगरपालिकाले व्यवस्थापनको जिम्मा लिएपछि म पाल्पा जिल्लाकै आन्तरिक वा बाह्य पर्यटकहरुको आर्कषणको केन्द्र मानिएको श्रीनगरमा विद्यार्थीहरुद्वारा आयोजना गरिएको वनभोज कार्यक्रममा सहभागी हुनका लागि जाने अवसर मिल्यो ।
उद्यमशीलता आजको आवश्यकता
उद्यमशीलता आजको आवश्यकता हरेक व्यक्तिमा उच्च महत्वकाङ्क्षाले गर्दा पनि नेपाली युवा जनशक्ति विदेशिन बाध्य छन् । नेपालको राजनैतिक अस्थिरताले पनि यी महत्वपूर्ण पक्षका लागि समस्या थप्ने बाहेक केही पनि गर्न सकेको छैनन् । कुनै पनि मूलुकका लागि नभई नहुने तत्व भनेकै राजनीति भएको मान्दै गर्दा कतै हामी भित्र राजनैतिक परिपक्कता नभएका कारण समस्या...
गुट अन्त्य गर्ने अवसर
गुट अन्त्य गर्ने अवसर नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट नयाँ अनुहार सहितको टिम आएको छ । नेतृत्वमा शेरबहादुर देउवा दोहोरिए पनि अन्य पदाधकिारीहरुमा भने युवा पुस्ता आएका छन् । राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारालाई आफ्नो पार्टीको नीति र सिद्धान्त बनाएको नेपाली काँग्रेसले पार्टीलाई पार्टीको नीति र सिद्धान्त अनरूप परिचालन गर्न नसक्दा पछाडी धकेलिएको छ ...
Weather Update