Shittalpati
देउवाकोे भारत भ्रमण र अपेक्षा
देउवाकोे भारत भ्रमण र अपेक्षा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण नजिकिँदै छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री देउवा यही पुस २५ गते भारत भ्रमणमा जाने तयारीमा छन् । प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डाका विषयमा आवश्यक तयारी भइरहेको छ । तर पनि नेपाल–भारत सम्बन्धको सुमधुरता, विश्वसनीयता र सम्मानजनक आपसी निर्भरता आदर्श अपेक्षा हुन्, दुईपक्षीय...
खोप विस्तारमा ध्यान देऊ
खोप विस्तारमा ध्यान देऊ पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनले विश्वभर आतङ्क मच्चाएको छ । उक्त भाइरसका कारण हालसम्म कसैको मृत्यु भएको समाचार नआए पनि यसले पार्नसक्ने असरलाई लिएर विश्व त्रस्त छ । दक्षिण अफ्रिकाबाट सरेको सो भाइरस विश्वका २३ राष्ट्रमा फैलिसकेको छ । नेपालमा पनि हालसम्म ३ जना नागरिकमा ओमिक्रोनको संक्रमण देखापरेपछि...
गीतमा तानसेन : पर्यटन प्रवद्र्धनको एउटा रमाइलो पाटो
गीतमा तानसेन : पर्यटन प्रवद्र्धनको एउटा रमाइलो पाटो तानसेन तानसेन तानसेन जताततै तानसेन । बाहिरबाट आउनेहरुले झवाट्ट देखोस् भनेर श्रीनगरडाँडामा ठूलो–ठूलो अक्षरबाट बनाइएको TANSEN, आजकालका युवाहरुले विभिन्न नामबाट क्यामेरा, मोबाइल अनि ड्रोनबाट खिचेका यति धेरै तानसेनका फोटोहरु, यति धेरै म्यूजिक भिडियोहरु निश्चय पनि तानसेनलाई चिनाउन अति नै महत्वपूर्ण छन् ।
माओवादी महाधिवेशन
माओवादी महाधिवेशन मुलुकमा रहेका ठूला राजनीतिक दलहरुको महाधिवेशन धमाधम भइरहेको छ । तीन तहको निर्वाचनसँगै राष्ट्रिय पार्टीहरुको महाधिवेशन समयमै हुनु अपरिहार्य छ । त्यसैले पनि राजनीतिक दलहरुको अधिवेशन धमाधम हुनु स्वभाविक नै हो । काँग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले यस अघि महाधिवेशन गरिसके भने माओवादी केन्द्रले पुस ११ गतेबाट सुरू गरी...
तेस्रो लहर आउन सक्छ सतर्क बनौं
तेस्रो लहर आउन सक्छ सतर्क बनौं नेपालमा पनि कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने विश्लेषण गर्न थालिएको छ । भारतका विभिन्न शहरमा ओमिक्रोन भेरियन्ट फैलिएको र नेपालमा पनि हालसम्म ३ जनामा भेटिएकाले थप सतर्क रहन जरुरी छ ।
सवारी दुर्घटनाप्रति गम्भीर बनौं
सवारी दुर्घटनाप्रति गम्भीर बनौं पछिल्लो समय दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन् । आइतबार पनि पाल्पामा ७ जनाको ज्यान जाने गरी बस दुर्घटना भयो । बुटवलबाट मलामी लिएर रिडी हिडेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भयो भने १६ जना गम्भीर घाइते भए ।
किन एमसीसीमै अलमल ?
किन एमसीसीमै अलमल ? देश यतिबेला एमसीसी सम्झौतामै अल्मलिएको छ । नेपालले एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषय अहिले चर्चामा छ । यो बाहेक अन्य विषयमा सोच्ने सरकारलाई फुर्सद नै छैन । खास गरी विकासशील देशहरूलाई ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसीसी परियोजना सन् २००४ मा अमेरिकी संसद्ले स्थापना...
राष्ट्रिय टोपी दिवसको सार्थकता
राष्ट्रिय टोपी दिवसको सार्थकता नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा टोपी दिवस मनाउने गरेका छन् । आज पनि ढाकाका टोपीहरु लगाएर यो दिवस मनाइंदै छ ।
राजनैतिक चरित्र देखाऊ
राजनैतिक चरित्र देखाऊ दलहरुले संविधान कार्यान्वयनको कफी गफ धेरै गरेको पाइन्छ तर उनीहरु वास्तविकताबाट धेरै टाढा छन् । त्यस अर्थमा भन्नुपर्दा राजनैतिक चरित्रको कमी भएको भन्न मनपर्ने बेला आएको अनुभूति भएको छ । नेताहरुले सत्तालाई मात्रै प्राथमिकता दिने कि राजनैतिक चरित्र प्रर्दशन गर्ने भन्ने विषय अहिलेको महत्वपूर्ण पक्ष हो ।
आज पन्ध्र पुस र तमु ल्होसार
आज पन्ध्र पुस र तमु ल्होसार नेपाल एक विविधताले भरिपूर्ण भएको सुन्दर देश हो । विभिन्न जातजाति भेष भुषा र साँस्कृतिक पहिचानले विश्व मानचित्रमा देशले महत्वपूर्ण स्थान ओगटेको छ । आज विशेष गरी मगर समुदायले पन्ध्र पुस र गुरुङ्ग समुदायले तमु ल्होसार पर्व धुमधामका साथ मनाउँदै छन् । विभिन्न जातजाति र समुदायले मनाउने पर्व फरक–फरक भएपनि...
लोकतन्त्रको सुन्दर पक्ष :  निर्वाचन
लोकतन्त्रको सुन्दर पक्ष : निर्वाचन समयले मुलुकलाई निर्वाचनको वहावमा धकेलिरहेको आभास हुन्छ । जाडोको मौसमसंँगै चाडै नै हुने निर्वाचनको हल्लाले आम नेपालीलाई तताइरहेको छ । निर्वाचन आयोगले आफुले सम्पन्न गर्नसक्ने समय तालिका सार्वजनिक गरेसँगै दलहरु निर्वाचनको आन्तरिक गृहकार्यमा व्यस्त देखिन्छन् ।
कृषि उत्पादन र बजारीकरण
कृषि उत्पादन र बजारीकरण उत्पादन भएका वस्तुको बजारीकरण र किसानका उत्पादनलाई उचित मूल्यको व्यवस्था नभएका कारण नै कृषिजन्य उत्पादकले सही मूल्य पाउन सकिरहेका छैन ।
Weather Update