Shittalpati
टीभीएसको नयाँ वर्ष योजना : ‘वा, वाह्, वाहह्’

पाल्पा, नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुका लागि लक्षित गर्दै नव वर्ष २०७८ टीभीएस वा, वाह्, वाहह् ग्राहक योजना ल्याएको हो ।
यो योजना चैत ८ देखि वैशाख मसान्तसम्म चल्ने जनाइएको छ । यो योजनामा टीभीएसका मोटसाइकल वा स्कुटर खरिदमा १० हजार रुपैयाँसम्मको पक्का छुट र शून्य ब्याज भएको वाह अफर रहेको कम्पनीले जनाएको छ । यो योजना अवधिभर एक जना भाग्यशाली ग्राहकले नयाँ टीभीएस अपाचे आरआर ३ सय १० उपहार पनि पाउने छन् ।
योजनालाई ‘वा” बाट ‘वाह्’ बनाउन योजनाको समय अवधिमा टीभीएसको कुनैपनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकहरु मध्ये १ जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा फेसबुक लाइभमार्फत एउटा नयाँ टीभीएस ब्उबअजभ च्च् घज्ञण् उपहार स्वरूप प्रदान गरिनेछ । योजनाको अन्त्यमा एकजना अत्तिनै भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप क्तबलमबचम ःत् भर्जनको नयाँ एचयतयल क्बनब फेसबुक लाइभ मार्फत प्राप्त गर्न सक्ने छन् । यो योजना देशभर रहेका सम्पूर्ण टीभीएस शोरुमबाट लागु भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update