Shittalpati
जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

पाल्पा, पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । आज अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पको धक्का पाल्पामा समेत महसुस गरिएको थियो । भूकम्पको झट्का महसुस भएसँगै मानिसहरूमा त्रास उत्पन्न भएको छ । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update