Shittalpati
रेडक्रसको अर्धवार्षिक समीक्षा
रेडक्रसको अर्धवार्षिक समीक्षा नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाद्वारा कालीगण्डकी गाउँपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्यका लागि एकिकृत पहल परियोजना २०२३ को अर्धवार्षिक समीक्षा गरिएको छ । स्वीस र ब्रिटिस रेडक्रसको आर्थिक सहयोग नेपाल रेडक्रस सोसाइटी गुल्मीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी लुम्बीनी प्रदेश शाखा र केन्द्रीय कार्यलयको प्राविधिक सहजीकरणमा कालीगण्डकीमा सञ्चालित परियोजनाको समीक्षा गरिएको हो ...
गुल्मीमा धान उत्पादन घट्दो, वार्षिक सात करोडको चामल आयात
गुल्मीमा धान उत्पादन घट्दो, वार्षिक सात करोडको चामल आयात सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा गुल्मीमा भने हरेक वर्ष धान उत्पादन घट्दै गएको छ । अघिल्लो वर्षहरुको तुलनामा यहाँ धान उत्पादन घट्दो रहेको हो ।  
गुल्मीको सिद्धबाबामा होटल म्यानेजमेण्टको पढाई
गुल्मीको सिद्धबाबामा होटल म्यानेजमेण्टको पढाई गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा व्यवस्थापनतर्फ पहिलो पटक होटल म्यानेजमेण्टको पढाई सुरु भएको छ । जिल्लामा राम्रै पहिचान बनाएको विद्यालयले यस वर्षदेखि होटल म्यानेजमेण्टको पढाई सुरु गरेको हो ।
गुल्मीका औषधि पसलमा अनुगमन
गुल्मीका औषधि पसलमा अनुगमन जिल्लाको तम्घासमा रहेका औषधि पसलहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत विनोद खनालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, गुल्मी अस्पताल, रेसुङ्गा नगरपालिका, जिल्ला घरेलु कार्यालय र औषधि व्यवसायी संघका प्रतिनिधिहरुद्वारा पसलहरुको अनुगमन गरिएको हो ।
रेसुङ्गामा ‘पुरुषोत्तम माहात्म्य’ सुरु
रेसुङ्गामा ‘पुरुषोत्तम माहात्म्य’ सुरु जिल्लाको  ऐतिहासिक तथा धार्मिक पवित्र तपोभुमी रेसुंगामा पुरुषोत्तम मास तथा विष्णु पुराणबारेमा ‘पुरुषोत्तम माहात्म्य’ सुरु भएको छ ।
रेसुङ्गाका मासु व्यवसायीलाई  नगर सरकारले दियो सामग्री
रेसुङ्गाका मासु व्यवसायीलाई  नगर सरकारले दियो सामग्री जिल्लाको रेसुङगा नगर सरकारले नगर  भित्र रहेका मासु व्यवसायीलाई आवश्यक सामग्री दिएको छ । नगरपालिका भित्रका १२ जना मासु व्यबसायीलाई सोमबार एक कार्यक्रमकाबिच मासु व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने दाउ,गलव्स र एप्रोन लगाएतका सामग्री दिएको हो । 
तम्घास टेक्निकल शिक्षालयमा एचए र फिजोयोथेरापी कार्यक्रम सुरु
तम्घास टेक्निकल शिक्षालयमा एचए र फिजोयोथेरापी कार्यक्रम सुरु जिल्लाको सदरमुकाम रहेको तम्घास टेक्निकल शिक्षालयमा प्रमाणतहको एचए र फिजियोथेरापी ३ वर्षे कार्यक्रम सञ्चालन हुने भएको छ । शैक्षिक सत्र २०८०/०८१ मा प्रमाण पत्र तह सामान्य चिकित्सा, हेल्थ एसिस्टेन्ट एचए र प्रमाण पत्र तह फिजियोथेरापी ३ बर्ष कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त गरेसँगै सो कार्यक्रम सञ्चालन हुने भएको हो ।
सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा
सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा गुल्मीको दुर्गम क्षेत्र अग्लुङ्गमा सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने भएको छ । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने ग्रामीणस्थल मदाने गाउँपालिका–१ अग्लुले सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो ।
गुल्मी पूूर्णखोप दिगोपना सुनिश्चित जिल्ला
गुल्मी पूूर्णखोप दिगोपना सुनिश्चित जिल्ला गुल्मीलाई ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा  गरिएको छ । एक औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
महिलालाई पञ्चेबाजा बजाउन सिकाउँदै मदाने 
महिलालाई पञ्चेबाजा बजाउन सिकाउँदै मदाने  पछिल्लो समय नेपाली समाजमा पञ्चेबाजा हराउँदै गएका छन् । पञ्चेबाजा संरक्षणमा स्थानीय सरकारले चासो नदिएका कारण पञ्चेबाजा हराउदै जान थालेका हुन् ।
Weather Update