Shittalpati
६ बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रेस चौतारी पाल्पाको घुम्ती बैंठक  
६ बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रेस चौतारी पाल्पाको घुम्ती बैंठक   प्रेस चौतारी नेपाल पाल्पा शाखाको पूर्वखोला गाउँपालिका–२ जल्पा ढोलिमाराको चुलिडाँडामा बसेको दुई दिने घुम्ती बैठक ६ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । बैठकले प्रेस चौतारी नेपाल पाल्पाका श्रमजीवी पत्रकारहरूको हकहित, पेशागत संरक्षण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका नीति, नियम, कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने संकल्प गरेको छ...
पूर्वखोला गाउँपालिकामा सार्वजनिक सुनुवाइ, जनताका गुनासा सम्बोधन गर्ने प्रतिवद्धता
पूर्वखोला गाउँपालिकामा सार्वजनिक सुनुवाइ, जनताका गुनासा सम्बोधन गर्ने प्रतिवद्धता जिल्लाको पूर्वखोला गाउँपालिकाको चालु आर्थिक बर्षको प्रथम चौमासिक भित्र भएका कार्यक्रम, गतिविधि तथा आम्दानी खर्च सार्वजनिक गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले श्रावणदेखी कार्तिकसम्म भएका कार्य प्रगती विवरण सार्वजनिक गरी जनतासँग राय सुझाव तथा गुनासाहरु संकलन गरी सम्वोधन गर्ने प्रतिवद्धता जनाएको छ ।
रुसी सेनामा कार्यरत पाल्पाका  पौडेल सम्पर्कविहिन  
रुसी सेनामा कार्यरत पाल्पाका पौडेल सम्पर्कविहिन   रुसी सेनामा कार्यरत पाल्पाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरी रुगका  विष्णुबहादुर पौडेल सम्पर्कविहिन भएका छन् । एक महिना अघि रुसी सेनामा भर्ना भई युक्रेन सिमानाको युद्धमा खटिएका पौडेल एक हप्ता देखी परिवारबाट सम्पर्कविहिन भएका हुन् । 
तानसेनमा प्रथम मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै   
तानसेनमा प्रथम मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै    तानसेन नगरस्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता २०८०  हुने भएको छ । नगर खेलकुद विकास समिति तानसेनको आयोजनामा यही मंसिर २० देखी तानसेनको टुँडिखेलमा प्रतियोगिता हुने भएको हो । नगर खेलकुद विकास समितिले प्रतियोगिताको बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
बुद्ध शिक्षा प्रचार–प्रसारमा ज्ञानमाला समिति सक्रिय
बुद्ध शिक्षा प्रचार–प्रसारमा ज्ञानमाला समिति सक्रिय भजन तथा संगीतको माध्यमबाट बुद्ध दर्शन, शिक्षा, ज्ञान उपदेश तथा मार्गदशनको प्रचार –प्रसार गर्न नेपाल राष्ट्रिय ज्ञानमाला समिति सक्रिय भएर लागेको छ ।  
भ्रष्टचार, कुशासन र दण्डहिताका कारण लोकतन्त्रमाथि खतरा छ : कृष्ण पहाडी 
भ्रष्टचार, कुशासन र दण्डहिताका कारण लोकतन्त्रमाथि खतरा छ : कृष्ण पहाडी  नव अधिकार तथा शान्ति समाजका संस्थापक केन्द्रीय अध्यक्ष कृष्ण पहाडीले लोकतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुन नसक्ने बताएका छन् ।
एसक्यूसिको राष्ट्रिय सम्मेलनमा सेन्ट कपितानियोकी ढेंगा कथा लेखनमा तृतीय 
एसक्यूसिको राष्ट्रिय सम्मेलनमा सेन्ट कपितानियोकी ढेंगा कथा लेखनमा तृतीय  एसक्यूसिको १७ औं राष्ट्रिय सम्मेलनमा  पाल्पाको सेन्ट कपितानियो स्कललकी छात्रा विनुमाया ढेगा कथा लेखन प्रतियोगितामा तृतीय भएकी छन् ।
रैनादेवी छहरामा दही, चामल खाँदै सोरठी नाचेर सकियो न्वागी महोत्सव
रैनादेवी छहरामा दही, चामल खाँदै सोरठी नाचेर सकियो न्वागी महोत्सव जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी रैनादेवी मन्दिर परिसर गोखुङ्गामा दुई दिने न्वागी महोत्सव सकिएको छ । मेलामा नयाँ धान देवतालाई चढाउनुुको साथै दही, चामल खाँदै लोपोन्मुख अवस्थामा रहेका मगरी, सोरठी, पञ्चेबाजा, भजन कृर्तन गरी न्वागी मेला सकिएको हो ।
तानसेन सहकारीको १५ औं साधारण सभा 
तानसेन सहकारीको १५ औं साधारण सभा  तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औं साधारण सभा गरेको छ । सहकारीले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी तानसेनमा साधारण सभा गरेको हो । 
पाल्पाको सराईमा भोलीदेखि व्यापार महोत्सव हुँदै  
पाल्पाको सराईमा भोलीदेखि व्यापार महोत्सव हुँदै   जिल्लाको माथागढी गाउँपालिका –३ सराई बजारमा यही मंसिर ९ गते भोली शनिबार देखी २१ गतेसम्म दोस्रो माडी सांस्कृतिक पर्यटन कृषि तथा व्यापार महोत्सव २०८० हुने भएको छ । सराई युवा क्वल पाल्पाको आयोजना, गाउँपालिका तथा ३ नं वडा कार्यालययको समन्वयमा महोत्सव हुन लागेको हो । 
भूकम्प पीडितलाई रिब्दीकोट गाउँपालिकाले दिने भयो १ लाख ६६ हजार  
भूकम्प पीडितलाई रिब्दीकोट गाउँपालिकाले दिने भयो १ लाख ६६ हजार   जाजरकोट र पश्चिम रुकुम जिल्लाका भूकम्प पिडितहरुको लागि रिब्दीकोट गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
रैनादेवी छहराको गोखुङ्गामा दुई दिने न्वागी महोत्सव हुने
रैनादेवी छहराको गोखुङ्गामा दुई दिने न्वागी महोत्सव हुने पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी रैनादेवी मन्दिर परिसर गोखुङ्गामा मंसिर ९ र १० गते दुई दिने न्वागी महोत्सव हुने भएको छ । यस बर्षको न्वागी यही मंसिर ९ गते परेको छ ।
Weather Update