Shittalpati
देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा
देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहजरुपमा सेवा पाउने तथा अभिलेख प्रणाली व्यवस्थित हुनेछ ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाएका छ्न् । उनले आइतबार प्रदेश सभामा राखेको विश्वासको मतको पक्षमा ४१ मत खस्यो ।
राष्ट्रपति निर्वाचनमा ८ सय ८१ जनाले मतदान गर्ने
राष्ट्रपति निर्वाचनमा ८ सय ८१ जनाले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ८ सय ८१ जना मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचनका लागि ८ सय ८४ जनाले मतदान गर्न पाउने भए पनि निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा ८ सय ८१ जनाको नाम रहेको छ । प्रतिनिधिसभा सदस्य २ सय ७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५ सय...
पूर्वाधार निर्माणको महत्वकाक्षी योजना
पूर्वाधार निर्माणको महत्वकाक्षी योजना लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा स्थायी पूर्वाधार निर्माणको महत्वकाक्षी योजना अगाडि बढाएको छ । सरकारले राप्ती उपत्यका अन्तर्गत राप्ती गाउँपालिका वडा नं ३ मा रहेको प्राविधिक शिक्षालय परिसरमा प्रदेश महत्वपूर्ण आयोजनाको रुपमा राजधानीको पूर्वाधार निर्माणको कार्यलाई अगाडि बढाएको हो ।
उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट
उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट उपप्रधानमन्त्री तथा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विजयमोहन क्वात्राबीच आज शिष्टाचार भेट भएको छ ।
रैनादेवी छहरा गाउँपालिका गाउँसभाको १३ औं अधिवेशन
रैनादेवी छहरा गाउँपालिका गाउँसभाको १३ औं अधिवेशन जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको १३ औं गाउँसभा अधिवेशन सुरु भएको छ । गाउँसभाको जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले शुभारम्भ गरे । अधिवेशनमा जिल्ला समन्वय प्रमुख खनालले जनताको नजिकको सरकार भनेको स्थानीय सरकार भएकाले जनताले घरदैलोमा सेवा पाउने गरेको बताए ।
नारामै सीमित मानव अधिकार
नारामै सीमित मानव अधिकार गएको एक वर्षको अवधिमा गुल्मीका सात बालिका र आठ महिला बलात्कृत भए । बलात्कृत हुनेमा चार वर्षीया बालिकादेखि ६५ वर्षकी वृद्धासमेत छिन् । स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकले उनीहरुलाई गिज्याइरहेको छ । पीडक गिरफ्तार भई पुर्पक्षका लागि कारागार चलान हुनुबाहेक उनीहरुको चित्त बुझाउने बाटो केही छैन् । उनीहरु समाजका अगाडि मरेतुल्य...
प्रधानमन्त्री देउवासमक्ष निर्वाचनको प्रतिवेदन पेस
प्रधानमन्त्री देउवासमक्ष निर्वाचनको प्रतिवेदन पेस प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उनलाई आज बुझाएका हुन् ।
काठमाडौं–१ मा काँग्रेसका प्रकाशमान विजयी
काठमाडौं–१ मा काँग्रेसका प्रकाशमान विजयी काठमाडौं निर्वाचन क्षेत्र नं.१ मा नेपाली काँंग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।
साउन पन्ध्रको महत्व
साउन पन्ध्रको महत्व हरेक वर्ष साउन १५ गते खिर खाने प्रचलन रहेको छ । आइतबार पनि खिर खाएर रमाइलो पर्वकै रुपमा मनाइएको छ । वर्ष भरी कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खिर पकाई आपसमा बाँडेर खाने चलन छ ।
Weather Update