उखुु किसानको मर्का बुुझ
                         मंगलबार, पुस ३, २०८०
                        
                    
                
                        
                    
                        
                                विषयगत समितिका सभापतिको निर्वाचन हुने मिति तोकियो
                            
                         मंगलबार, पुस ३, २०८०
                        
                        
                            लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयनका  लागि निर्वाचन मिति तोकिएको छ । पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचन गर्ने गरी मिति तोकिएको लुम्बिनी प्रदेश सभाले जारी गरेको सूचनामा उल्लेख छ ।
                    
                
                        
                    
                        
                                नेप्से ३८ अंकले बढ्यो
                            
                         सोमबार, पुस २, २०८०
                        
                        
                            केही दिन यता सुस्ताएको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार भने ३८ अंक बढीले बढेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले बढेको हो । नेप्से बढेसँगै दुई हजार ६० दशमलव ४९ मा पुगेको छ ।
                    
                
                        
                    
                        
                                आप्रवासन श्रमिकका सरोकार
                            
                         सोमबार, पुस २, २०८०
                        
                        
                            आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस । आप्रवासी कामदारका हकअधिकार प्रत्याभूतिका लागि विश्व समुदायलाई खबरदारी गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि सरोकारवालाहरुको सहभागितामा सुरक्षित आप्रवासन सम्बन्धी सचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरी  दिवस मनाइँदैछ ।
                    
                
                        
                    
                        
                                ग्लोबल आइएमई बैंकको अध्यक्षमा पुनः ढकाल
                            
                         शनिबार, मंसिर ३०, २०८०
                        
                        
                            ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बैंकको १७ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रूपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
                    
                
                        
                    
                        
                                चिसोबाट ३४ भूकम्पपीडितको ज्यान गयो
                            
                         शनिबार, मंसिर ३०, २०८०
                        
                        
                            जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित पीडितहरुले अहिले चिसो र झाडापखालाका कारण ज्यान गुमाउन बाध्य भएका छन् । प्रभावितहरुका लागि अहिलेसम्म अस्थायी आवास निर्माण हुन नसक्दा खुला आकाशमै बस्न बाध्य भएका भूकम्पपीडितहरूले अहिले चिसोका कारण ज्यान गुमाउनुु परेको हो ।  
                    
                
                        
                    
                        
                                पेट्रोलियम पदार्थको मूल्य घट्यो
                            
                         शनिबार, मंसिर ३०, २०८०
                        
                        
                             पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ३/३ रुपैयाँले घटाएको हो ।
                    
                
                        
                    
                        
                                रेमिट्यान्स बढ्दैमा खुसी न हौं
                            
                         शनिबार, मंसिर ३०, २०८०
                        
                        
                            रेमिट्यान्सको मुख्य स्रोत वैदेशिक रोजगार हो । विदेशमा पुगेका युवाले पठाएको उक्त रकमलाई विप्रेषण (रेमिट्यान्स) भनिन्छ । आर्थिक परिदृश्यमा वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स पछिल्लो समय महत्वपूर्ण अर्थतन्त्रको अस्थाई टेकोको रूपमा रहँदै आएको छ ।
                    
                
                        
                    
                        
                                २६ प्रतिशतले बढ्यो रेमिट्यान्स
                            
                         शुक्रबार, मंसिर २९, २०८०
                        
                        
                            नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले साउनदेखि कार्तिकसम्मको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको हो ।
                    
                
                        
                        
                    
                    
                    