नवजनचेतना राष्ट्रिय दैनिक २०८० पुस ७ गते शनिबार
                         शनिबार, पुस ७, २०८०
                        
                    
                
                        
                    
                        
                                देशभर अझ चिसो बढ्ने
                            
                         शुक्रबार, पुस ६, २०८०
                        
                        
                            देशभर दिन प्रति दिन  चिसो बढ्दै गएको छ । तापक्रम घट्नेक्रममा रहेकाले आजदेखि अझ चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसो बढेसँगै जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
                    
                
                        
                    
                        
                                लोकको तन्त्र, लोकैको हातमा
                            
                         शुक्रबार, पुस ६, २०८०
                        
                        
                            समयको गतिलाई पहिल्याउँने नेता भएनन् भन्ने चिन्ता अहिले मुलुकका हरेक ठाउँबाट आएका छन् । सीधासादा भनिएका जनता पनि नेताका नोकर जस्तै भएका छन् ।
                    
                
                        
                    
                        
                                नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदको जोड
                            
                         बिहीबार, पुस ५, २०८०
                        
                        
                            सांसदहरुले नागरिकता कानुनमा अझै सुधार आवश्यक रहेको बताएका छन् ।
                    
                
                        
                    
                        
                                आर्थिक सम्वृद्धि खोजौं 
                            
                         बिहीबार, पुस ५, २०८०
                        
                        
                            नेपालका तीन चौथाई युवाहरु विदेशिने अवस्था आउँनै लाग्दा पनि हामीले चिन्ता गर्न नसक्नु समस्याको विषय हो । युवाहरुको श्रम नहुँदा र लगानीका सबै सम्भावनाहरु कमजोर हुँदै जादा देश कसरी सम्वृद्ध बन्न सक्छ ।
                    
                
                        
                    
                        
                                लौ गल्ती गरियो : काँग्रेस
                            
                         बुधबार, पुस ४, २०८०
                        
                        
                            नेपाली काँग्रेस पाल्पाको ३० गते भएको प्रथम जिल्ला सम्मेलन उद्घाटन सत्रमा नगरपालिकाको वार्दली प्रयोग गर्ने विषयमा भएको प्राविधिक कमजोरीलाई पार्टीले स्वीकार गर्दै विज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।
                    
                
                        
                    
                        
                                पाल्पा क्रिकेट संघका अध्यक्षको निधन
                            
                         बुधबार, पुस ४, २०८०
                        
                        
                            जिल्ला क्रिकेट संघ पाल्पाका अध्यक्ष एवं कुशल युवासमाजसेवी राजेश श्रेष्ठको ५१ वर्षको उमेरमा बुधबार उपचारको क्रममा काठमाण्डौंमा निधन भएको हो ।  
                    
                
                        
                                कृषकलाई अनुदानमा कृषि सामग्रीवितरण 
                            
                         बुधबार, पुस ४, २०८०
                        
                        
                            रामपुर नगरपालिकाले कृषकहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मंगलबार प्लाष्टिक टनेल र प्लाष्टिक स्प्रेयर वितरण गरेको हो ।  
                    
                
                        
                    
                        
                                प्याजमा भएको अस्वाभाविक मूल्य नियन्त्रण गर
                            
                         बुधबार, पुस ४, २०८०
                        
                        
                            भारतले प्याज निर्यातमा बन्देज लगाउने निर्णय गरेसँगै नेपाली बजारमा मूल्य अचाक्ली बढेको छ । दुई साताअघि खुद्रामा प्रतिकिलो एक सय ५० रुपैयाँसम्ममा प्याज खरिद गरेका उपभोक्ताले अहिले एक सय ५० रुपैयाँभन्दा बढी तिर्नुपरिरहेको छ । भारतबाटै निर्यात बन्द गरिएपछि व्यापारीले मनपरी प्याजको भाउ ह्वात्तै बढाएका हुन् । यसले आम उपभोक्ताको...
                    
                

                        
                    
                    
                    