Shittalpati
सगरमाथा इन्स्योरेन्सले ल्यायो कोरोना भाइरस बिमा पोलिसी
सगरमाथा इन्स्योरेन्सले ल्यायो कोरोना भाइरस बिमा पोलिसी जिल्लामा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले कोरोना भाइरस (कोभिड(१९) विरुद्धको बिमा पोलिसी शुभारम्भ गरेको छ ।
मृतक शिक्षकको परिवारले अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै छानविनको माग
मृतक शिक्षकको परिवारले अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै छानविनको माग रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका गुल्मीका एक शिक्षकको परिवारले अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै छानविनको माग गरेका छन् । क्रिमसन अस्पतालमा गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका कोरोना संक्रमित ४१ वर्षिया शिक्षकको बिहीबार मृत्यु भएको थियो ।
गुल्मीका कोरोना संक्रमितको मृत्यु : सामजिक विकास मन्त्रालय
गुल्मीका कोरोना संक्रमितको मृत्यु : सामजिक विकास मन्त्रालय गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयले जनाएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार विहान मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिए ।
बडिगाडमा आगालागि हुँदा घरगोठ जलेर पूर्णरुपमा नष्ट,परिवारको विचल्ली
बडिगाडमा आगालागि हुँदा घरगोठ जलेर पूर्णरुपमा नष्ट,परिवारको विचल्ली बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर हुकुर्थुम डाँडामा शिव भनिने सुरज बहादुर कुमालको घरगोठ गएराती भएको आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । राति ९ बजे पछि भएको आगलागि प्रहरी र स्थानीयको सक्रियतामा राति ११ बजे पछि नियन्त्रणमा आएको थियो ।
कालिगण्डकीमा बेपत्ता बालक मृत भेटिए
कालिगण्डकीमा बेपत्ता बालक मृत भेटिए गत आईतबार कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक मृत भेटिएका छन् । जिल्लाको रामपुर नगरपालिका १० मलौटे घाटबाट बेपत्ता भएका दुई जना बालक मृत भेटिएका हुन् । नदीमा पैडी खेल्न गएका रामपुर १० सिकोडाँडाका १० वर्षिय सुनिल भट्टराई र अर्का १० वर्षिय बालक समीर चापागाई बेपत्ता भएका थिए ।...
चलचित्र पत्रकारिता र इतिहास
चलचित्र पत्रकारिता र इतिहास नेपाली चलचित्र पत्रकारिता हिन्दी चलचित्र ‘औलाद’को समीक्षाबाट शुरु भएको मानिन्छ । ‘सिनेमा’ पत्रिकामा २०११ सालमा उक्त फिल्मको समीक्षा प्रकाशित भएको थियो ।
गुल्मीका कोरोना संक्रमितको पुनः पिसीआर परीक्षण गर्न काँग्रेस गुल्मीको माग
गुल्मीका कोरोना संक्रमितको पुनः पिसीआर परीक्षण गर्न काँग्रेस गुल्मीको माग नेपाली काँग्रेस गुल्मीले जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोटदहका कोरोना पोजेटिभ देखिएका व्यक्तिको पुनः पिसीआर परीक्षण गर्न माग गरेको छ । बुधबार नेपाली काँग्रेस गुल्मीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले विज्ञप्ती जारी गर्दै कोरोना संक्रमति व्यक्तिको उपचारमा विशेष ध्यान पुर्‍याउन माग गरेका हुन् ।
तानसेनमा वातावरणीय बस टर्मिनल निर्माण कार्यको शुभारम्भ
तानसेनमा वातावरणीय बस टर्मिनल निर्माण कार्यको शुभारम्भ तानसेन नगरपालिकाको प्रयासमा तानसेन नगरपालिका ५ स्थित कैलाशनगर र वनदेवी बीचमा निर्माणाधीन वातावरणीय बस टर्मिनल निर्माण कार्यको शुभारम्भ गरिएको छ ।
रैनादेवी छहराले संकलन गर्‍यो विदेशमा रहेका नागरिकको तथ्याङ्क
रैनादेवी छहराले संकलन गर्‍यो विदेशमा रहेका नागरिकको तथ्याङ्क जिल्लाको बगनासकाली गाउँपालिकाले गाउँ छाडी भारत लगायत तेस्रो मुलुकमा रहेका नागरिकहरुको विवरण संकलन गरेको छ । गाउँपालिकाले कोरोना भाइरस (कोभिड(१९) को असर कतिसमयसम्म रहने हो भन्ने यकिन हुने संकेत नदेखिएपछि विदेशमा रहेका नागरिकहरुको विवरण संकलन गरेको हो ।
कालीगण्डकीमा बेपत्ता एक बालकको शव भेटियो
कालीगण्डकीमा बेपत्ता एक बालकको शव भेटियो गत आईतबार कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २ बालक मध्ये १ बालकको शव फेला परेको छ । जिल्लाको रामपुर नगरपालिका १० मलौटे घाटबाट बेपत्ता भएका मध्ये रामपुर १० सिकोडाँडाका रेशम भट्टराईको छोरा १० वर्षिय सुनिल भट्टराईको शव चापाकोट नगरपालिका ७ वनकट्टा स्याङ्जामा शव फेला परेको हो ।
Weather Update