लोकतान्त्रिक खेलकुद संघ पाल्पाको अध्यक्षमा महर्जन नियुक्त
बुधबार, मंसिर २६, २०८१
‘जलवायु परिवर्तनका कारण मानव जीवन नै संकटमा’
बुधबार, मंसिर २६, २०८१
जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले जलवायु परिवर्तनका कारण मानव जीवन नै संकटमा रहेको बताएका छन् । गैरसरकारी संस्था महासंघ पाल्पाको आयोजनामा भएको जलवायु उत्थानशिल कार्य सुदृढीकरणको लागि सचेतनामूलक अभिमूखिकरण कार्यक्रमलाई रामपुरमा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण मानव जीवन संकटमा रहेको बताएका हुन् ।
रविलाई वीरगञ्ज लगियो
सोमबार, मंसिर २४, २०८१
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि वीरगन्ज लगिएको छ । लामिछानेलाई पोखराबाट सोमबार जहाजमा काठमाडौं हुँदै सिमरा पुर्याइएको र त्यहाँबाट गाडीमा वीरगन्ज पुर्याइएको हो ।
आज रैनादेवी छहरा र रिब्दीकोटमा स्थानीय विदा
आइतबार, मंसिर २३, २०८१
जिल्लाका दुई स्थानीय तहले आज आइतबार स्थानीय विदा दिएका छन् । यहाँका रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले सुन्तला महोत्सव सफल पार्न भन्दै स्थानीय बिदा दिएका हुन् ।
आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
शनिबार, मंसिर २२, २०८१
पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको संख्या ८० पुगेको छ ।
कर्णालीले विराटनगरलाई हरायो
शनिबार, मंसिर २२, २०८१
नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार भएको ‘लो स्कोरिङ’ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।
रामपुर सीताकुण्डमा ‘विवाह पञ्चमी’ उत्सवको रुपमा मनाइँने
शनिबार, मंसिर २२, २०८१
आगामी वर्षदेखि रामपुरको सीताकुण्डमा विवाह पञ्चमी उत्सवको रुपमा मनाइने भएको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सीताकुण्डमा विवाह पञ्चमीलाई उत्सवको रुपमा मनाउने बताएका छन् ।
रामपुरमा माटो परीक्षण गरियो
शनिबार, मंसिर २२, २०८१
जिल्लाको रामपुरमा माटो परीक्षण गरिएको छ । कृषि ज्ञानकेन्द्र पाल्पाको आयोजना र रामपुर नगरपालिकाको प्रयोजनमा विश्व माटो दिवसको अवसर पारेर शिविरमार्फत माटो परीक्षण गरिएको हो ।
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै
शनिबार, मंसिर २२, २०८१
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, नेपालमा पनि मनाइँदै । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले हरेक वर्ष डिसेम्बर ७ का दिन यो दिवस मनाउँदै आएको छ । नागरिक उड्डयन सुरक्षा र ब्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउने गरिन्छ ।
‘शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण’
बिहीबार, मंसिर २०, २०८१
संविधान सभा सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले मुलुकको शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताएका छन् । माडी उपत्यकाको सबैभन्दा पुरानो र जेठो निजी विद्यालयको रुपमा सञ्चालित रिभर भ्याली बोडिड्ढ स्कूलको ३१ औं वार्षिक उत्सवको तानसेनको दमकडामा उद्घाटन गर्दै शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताएका हुन् ।


