Shittalpati
गुल्मीमा थप ३७ जनामा कोरोना पुष्टि
गुल्मीमा थप ३७ जनामा कोरोना पुष्टि जिल्लामा सोमबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या तीन सय २४ पुगेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन गोपाल बहादुर कार्कीले जानकारी दिए ।
गण्डकीढीकमा सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र
गण्डकीढीकमा सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र रामपुर नगरपालिका ३ गण्डकीढीकमा सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र सञ्चालनमा आएको छ । नवदुर्गा आमा समूहको भवन मार्फत सामुदायिक स्वास्थ्य ईकाइ केन्द्रले सेवा दिन सुरु गरेको हो । रामपुर ३ को तल्लो भेग गण्डकीढीक, बोटेगाउँ टोलका स्थानीयहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न रामपुर नगरपालिकाले सोमबारदेखि सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र सञ्चालनमा ल्याएको हो...
सलह किरा मार्नेलाई किलोको एक सय
सलह किरा मार्नेलाई किलोको एक सय भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो रु १०० दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए । अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन...
तानसेनमा उजिरसिंह उद्यान निर्माण हुँदै
तानसेनमा उजिरसिंह उद्यान निर्माण हुँदै तानसेन नगरपालिका–६, सतनचुलीमा उजिरसिंह उद्यान स्थापना हुने भएको छ । सो पार्कको सोमबार शिलान्यास गरिएको छ । नेपाल अंग्रेजबीच नुवाकोट जीतगढीमा भएको युद्धमा नेपाललाई विजय दिलाउने युद्धनायक कर्णेल उजिरसिंह थापाका नाममा सतनचुलीमा उद्यान बन्न लागेको हो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पाल्पा २ का सांसद सोमप्रसाद पाण्डेयको ५० लाख...
प्रदेश सभा स्थगित
प्रदेश सभा स्थगित प्रदेश पाँचको प्रदेशसभा सोमबार एक घण्टाका लागि स्थगन भएको छ । विपक्षी दल नेपाली कांग्रेसले सभामुख पूर्णबहादुर घर्तीले परामर्श समितिको बैठकमा छलफल नगरी कार्यसूची बनाएको आरोप लगाएपछि बैठक स्थगन भएको हो । विपक्षी दल कांग्रेसका प्रदेशसभा सदस्य फकरुद्धिन खाँनले भने ‘हामी अझै निरन्तर छलफलमा छौ।’ सभामुख घर्तीले कार्यसूचीमा प्राविधिक त्रुटि...
विद्यालयबाट क्वारेन्टाइन तत्काल हटाउन शिक्षकहरुको माग
विद्यालयबाट क्वारेन्टाइन तत्काल हटाउन शिक्षकहरुको माग जिल्लामा निर्माण भएका अधिकांश क्वारेन्टाइनहरु विद्यालयमा राखिएको छ । कोरोनाका कारण भारत लगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई राख्नका लागि विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको हो । वर्तमान परिस्थिती कहिलेसम्म रहने हो भन्ने निक्यौल नभएपछि विद्यालयमा आवश्यक सुरक्षाका उपायहरु अपनाई शिक्षण सिकाई गर्नु आवश्यक रहेकाले जिल्लाका शिक्षकहरुले तत्काल विद्यालयमा निर्माण गरिएका क्वारेन्टाइन...
प्रदेश पाँचमा ४७ प्रतिशत रोपाइँ
प्रदेश पाँचमा ४७ प्रतिशत रोपाइँ प्रदेश नं ५ मा यस वर्ष ४७ दशमलव ०५ प्रतिशत रोपाइँ गरिएको छ । कृषि विकास निर्देशनालयका अनुसार समयमै वर्षा भएका कारण यस वर्ष प्रदेशका सबै जिल्लामा धमाधम रोपाइँ भइरहेको छ । यस वर्ष सबैभन्दा धेरै नवलपरासीमा ८४ दशमलव ०६ प्रतिशत र सबैभन्दा कम गुल्मीमा १९ दशमलव ६१ प्रतिशत रोपाइँ...
विज्ञ भन्दछन् –सलहको संख्या वृद्धि हुने सम्भावना न्यून
विज्ञ भन्दछन् –सलहको संख्या वृद्धि हुने सम्भावना न्यून अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको संख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीरालाई अण्डा पार्न वालुवाले ढाकेको ठूलो क्षेत्र र गर्मी मौसम आवश्यक पर्दछ उनले...
धान दिवसको सार्थकता
धान दिवसको सार्थकता आज देशभर राष्ट्रिय धान दिवस मनाउन लागिएको छ । हरेक वर्ष असार १५ गते यो दिवस मनाउने गरिन्छ । नेपाल सरकारले विसं २०६१ सालदेखि प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आइएको हो । नेपालमा कूल खेतीयोग्य...
राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड प्रस्थान
राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड प्रस्थान पाकिस्तानको राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड प्रस्थान गरेको छ । कोरोना भाइरसको महामारीकै बीच इंग्ल्याण्डसँग क्रिकेट श्रृंखला खेल्नका लागि पाकिस्तानी टोली त्यसतर्फ गएको हो । इंग्ल्याण्ड पुगेपछि पाकिस्तानी टोली आइतबारदेखि १४ दिन आइसोलेशनमा बस्ने छ ।
सुजुकीले ल्यायो कार किन्ने ग्राहकका लागि नयाँ योजना
सुजुकीले ल्यायो कार किन्ने ग्राहकका लागि नयाँ योजना नेपालका लागि सुजुकी ब्राण्डका गाडीको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले कार किन्ने ग्राहकका लागि नयाँ योजना ल्याएको छ । कम्पनीले ‘नयाँ सुरुवात’ नामको फाइनान्स स्किम ल्याएको हो समय–समयमा आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याउँदै आएको कम्पनीले यस वर्ष ‘नयाँ सुरुवात’ नामको फाइनान्स स्किम ल्याएको जनाएको छ ...
Weather Update