Shittalpati
पिसिआर मेसिन राख्ने जग्गाका विषयमा छलफल
पिसिआर मेसिन राख्ने जग्गाका विषयमा छलफल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाल्पामा कोरोना भाइरस (कोभिड–१९)को पिसिआर नमूना परीक्षणको लागि अनुमति दिएसँगै पिसिआर मेसिन राख्ने विषयमा छफल भएको छ । आइतबार संघीय सांसद, प्रदेश सांसद, जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुखहरु बिच पिसिआर मेसिन राख्ने उपयुक्त जग्गाको विषयमा छलफल भएको हो । सरकारले पाल्पा अस्पताल मातहतमा रहने...
पाल्पा आइपुग्यो सलह कीरा
पाल्पा आइपुग्यो सलह कीरा जिल्लाका विभिन्न स्थानमा शनिबारदेखि सलह कीरा देखिएका छन् । तिनाउ गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका लगायतका स्थानहरुमा सलह देखिएको स्थानीयले बताएका छन् । विशेष गरी सुनौली–भैरहवा–बुटवल हुँदै पाल्पा छिरेको सलह जिल्लाको तिनाउ गाउँपालिका वडा ३ झ्याम्रुङ्गमा बढी देखा परेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद...
देश भक्ति चलचित्र ‘परिस्थिति’ सार्वजनिक
देश भक्ति चलचित्र ‘परिस्थिति’ सार्वजनिक विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण यतिबेला चलचित्र क्षेत्र पनि अस्तव्यस्त छ । कलाकारहरुले छायाङकन गरेका चलचित्र पनि प्रसारण गर्न पाएका छैनन् । चलचित्र क्षेत्रमा चर्चित नायक किशोर खतिवडाले आफ्नै निर्देशनमा कालापानी,लिपुलेक र लिम्पियाधुरा सिमा मिचेको विषय, एमसिसी र देशका भद्रगोल क्वारेन्टाइलाई व्यङग्य गर्दै देश भतिm लघु चलचित्र परिस्थीती ल्याएका...
खोलामा खसेका युवकको शव फेला
खोलामा खसेका युवकको शव फेला वालिङ नगरपालिका –५लसुनेस्थित पक्की पुलबाट मिर्दीखोलामा खसेर गए राति बेपत्ता भएका एक युवकको शव फेला परेको छ । अन्दाजी २२ वर्षीय लोकबहादुर थापा दमाईंको शव वालिङ–६ ढलेको स्वामीस्थित खोलाको किनारमा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । ती युवक...
पाल्पामा सडक अवरुद्ध
पाल्पामा सडक अवरुद्ध अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजिकै पहिरो खस्दा आज सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडकखण्डको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा नजीकै पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।
क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु
क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए ।
पहिरोमा पुरिएर एकको मृत्यु
पहिरोमा पुरिएर एकको मृत्यु गए राति गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किइ पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो । गम्भीर घाईते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा पत्रकारको निधन
दुर्घटनामा पत्रकारको निधन सवारी दुर्घटनामा परी रुपन्देहीमा गए राति एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार कृष्णबाबु पाण्डेको आफैँले चलाएको कार दुर्घटनामा निधन भएको ५ नं प्रदेश प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए...
पाल्पाको रामपुरमा एक पुरुष मृत अवस्थामा फेला
पाल्पाको रामपुरमा एक पुरुष मृत अवस्थामा फेला जिल्लाको रामपुर नगरपालिका ४ सदावर्तमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । रामपुर क्षेत्रमा मजदुरी गर्दै आएका अन्दाजी ५५ वर्षिय पुरुष मृत अवस्थामा भेटिएका हुन् ।
बेसारे डाक्टर र गाईजात्रे रमझम् पात्र
बेसारे डाक्टर र गाईजात्रे रमझम् पात्र प्रिय पाठकहरु तपाईहरुलाई धेरै भयो मैले खुराक नपस्केको कति जना मित्रहरुले लेख्न छाड्यौ कि के हो ? भनेर प्रश्न गर्नुभएको छ । तर त्यसो हैन । प्रेसमा पालो कुर्नपर्ने र आफ्नै व्यस्तताले हिजोआज लेख्न न भ्याएकाले केही ढिला हुन गएको हो । त्यसको लागि पाठक वर्गप्रति क्षमा प्रार्थी छु ।...
खानपिनमा ध्यान दिऔं
खानपिनमा ध्यान दिऔं स्वस्थ रहनुको मतलब कहिलेकाहीँ सलाद खाने वा केही हप्तामा एकपटक हाइकिङ जानु मात्रै होइन । स्वस्थ रहनको लागि हामीले आफ्नो जीवनशैलीमा पनि धेरै सुधार गर्नुपर्छ । मानिसको स्वास्थ्य भन्दा ठूलो धन अरु छैन । स्वस्थ जीवनशैली अपनाउनको लागि नियमित रुपले स्वस्थ खाना खानु, व्यायामलाई आफ्नो दिनचर्याको हिस्सा बनाउनु र सरसफाईमा...
Weather Update