Shittalpati
पाल्पा जेसिजद्वारा विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी सचेतना
पाल्पा जेसिजद्वारा विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी सचेतना नेपालमा बढिरहेको साइबर सुरक्षाबारे विद्यार्थीहरुलाई सचेतन गराइएको छ । पाल्पा जेसिज वर्ष २०२४ ले तानसेनमा रहेको मिलेनियम सेकेण्डरी स्कुलमा कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरुलाई साइबर सुरक्षाबारे जानकारी गराई सचेतना गराएको हो ।
त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु, एक बेपत्ता
त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु, एक बेपत्ता काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष, तीन महिला र एक बालकको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तानसेनका  जेष्ठ नागरिकलाई तीर्थयात्रा
तानसेनका जेष्ठ नागरिकलाई तीर्थयात्रा तानसेनका जेष्ठ नागरिकलाई तिर्थयात्रा गराईएको छ । तानसेन नगरपालिका –४  वडा कार्यालयले सिल्खान टोल विकास संस्था –२ को समन्वयमा वडाका जेष्ठ नागरिकलाई  धार्मिक तीर्थयात्रा गराएको हो । 
प्रशिक्षणले मात्रै पार्टी संगठन मजबुत हुन्छ : उपसभापति श्रेष्ठ
प्रशिक्षणले मात्रै पार्टी संगठन मजबुत हुन्छ : उपसभापति श्रेष्ठ नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा प्रदेश प्रशिक्षण विभागका प्रमुख भुवन प्रसाद श्रेष्ठले प्रशिक्षणले मात्रै पार्टीको संगठन मजबुत हुने बताएका छन् ।
कृषि, पर्यटन र स्वास्थ्यमा स्वावलम्बी बन्न सके रेमिट्यान्सको भर पर्नु पर्दैन : शाक्य
कृषि, पर्यटन र स्वास्थ्यमा स्वावलम्बी बन्न सके रेमिट्यान्सको भर पर्नु पर्दैन : शाक्य लेखक तथा पर्यटन व्यवसायी कर्ण शाक्यले कृषि, पर्यटन र स्वास्थ्यको क्षेत्रमा स्वावलम्बी बन्न सकेमा मात्र रेमिट्यान्सको भर पर्नु नपर्ने बताएका छन् । शनिबार ग्रीन फर गुड नेपालले तानसेनमा आयोजना गरेको कार्यक्रममा सकरात्मक सोंच, पर्यापर्यटनका बारेमा आफ्ना धारणा राख्दै शाक्यले यस्तो बताएका हुन् ।
स्व. विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा
स्व. विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रतिष्ठानका संस्थापक संरक्षक प्रा. डा. प्रकाश राज रेग्मीको ममतामयी माता विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना  गरेको छ । प्रतिष्ठानले शनिबार तानसेनमा सभा गरेको हो ।
ग्लोबल बैंकले ल्यायो ग्रिन ड्राइभ योजना
ग्लोबल बैंकले ल्यायो ग्रिन ड्राइभ योजना ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन ड्राइभ योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको योजनालाई मध्यनजर गर्दै बैंकले सो योजना ल्याएको हो ।
पाल्पामा कसैको इच्छाविपरीत रङ लगाइदिए कारबाही
पाल्पामा कसैको इच्छाविपरीत रङ लगाइदिए कारबाही जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पाल्पाले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेका छन् । उनीहरुले छुुट्टाछुुट्टै सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेका हो ।
विश्व मौसम विज्ञान दिवसको सन्दर्भ
विश्व मौसम विज्ञान दिवसको सन्दर्भ मौसम र जलवायुको आउँदा पुस्तामा पर्ने प्रभावलाई आत्मसाथ गर्दै आज विश्व मौसम विज्ञान दिवस मनाइँदै छ । सन् १९५० मा विश्व मौसम विज्ञान संगठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि हरेक वर्ष मार्च २३ मा नेपालसहित विश्वभर यो दिवस मनाउने गरिन्छ ।
मोहन कन्याका विद्यार्थीलाई आत्मरक्षा तालिम
मोहन कन्याका विद्यार्थीलाई आत्मरक्षा तालिम पछिल्लो समय हिंसा, बलात्कार जस्ता अपराधिक गतिविधीहरु बढीरहेका बेला जिल्लाको तानसेनमा रहेको मोहन कन्या माविमा अध्ययनरत कन्या विद्यार्थीहरुलाई भने आत्मरक्षा तालिम दिइएको छ । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आयोजना र मोहन कन्या माविको समन्वयमा यहाँ अध्ययनरत ३४ जना छात्राहरुलाई आत्मरक्षा तालिम दिइएको हो ।
पूर्वसभामुख महरा पक्राउ
पूर्वसभामुख महरा पक्राउ पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि महरालाई कपिलवस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
Weather Update