Shittalpati
प्रतितोला चौबीस सयले बढ्यो सुन
प्रतितोला चौबीस सयले बढ्यो सुन नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला छ हजार २ सयले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ४ सयले बढेको छ ।
स्क्रब टाइफसबाट एक बालिकाको मुत्यु
स्क्रब टाइफसबाट एक बालिकाको मुत्यु स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् ।
युवा लक्षित नीतिको आवश्यकता
युवा लक्षित नीतिको आवश्यकता विश्वभरका राष्ट्रहरुले बुधबार अन्तर्राष्ट्रिय युवा दिवस मनाएका छन् । १९९९ देखि विश्वभरिका राष्ट्रहरूले उत्सवका रूपमा यो दिवस मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्दाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको हो ।
पाल्पामा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ
पाल्पामा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ जिल्लाको रैनादेवी छहरा गाउँ ३ छचुवामा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ परेका छन् । रैनादेविछहरा ३ छचुवाका गन बहादुर कुमाललाई अवैध भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो ।
पत्रकार बानियाँको दुःखद निधन
पत्रकार बानियाँको दुःखद निधन नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशित पत्रकार बलराम बानियाँको दुःखद् निधन भएको छ । उनको मंगलबार मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावर क्षेत्रमा मृत अवस्थामा शव फेला परेको हो ।
प्रेस युनियनका महासचिव शिवाकोटीद्वारा अक्षय कोषमा आर्थिक सहयोग
प्रेस युनियनका महासचिव शिवाकोटीद्वारा अक्षय कोषमा आर्थिक सहयोग नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव अजयबाबु शिवाकोटीले अक्षयकोषमा आर्थिक सहयोग गरेका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतीमा स्थापना गरेको अक्षय कोषमा शिवाकोटीले दस हजार एक सय ११ रुपैंयाँ सहयोग गरेका हुन् ।
कोरोना कहर : ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि निकालियो
कोरोना कहर : ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि निकालियो कोभिड –१९का कारण जोखिम बढ्दै गएपछि यस वर्षको ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि मात्र निकालिएको छ । नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवतीजात्रा मन्दिर परिसरमा भगवतीको प्रतिमूर्ति घुमाएर रथयात्रा गरिएको हो ।
जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरौँ : मुख्यमन्त्री पोखरेल
जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरौँ : मुख्यमन्त्री पोखरेल सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले कुनैपनि जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् । विजयोत्सवको रुपमा मनाइँदै आएको पाल्पाको रणउजीरेश्वरी भगवती जात्राका अवसरमा आज शुभकामना दिंदै उनले भगवती जात्रा मनाउँदा यस वर्ष विगतमा भन्दा फरक ढङ्गले सामाजिक दूरी कायम गरी मनाउन अपिल गरे ।
बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु
बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई कोरोना संक्रमितको मंगलबार राती मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारार्थ कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।
कोरानासँगै प्रकृतिको बज्रपात
कोरानासँगै प्रकृतिको बज्रपात घर बनाउँदा लागेको ऋण उकास्न मुग्लान पसेका हरिप्रसाद उपाध्याय घरमा जहान बिरामी परेको खबरले हतारिँदै नेपाल फर्किए । भारतको चेन्नइमा सुरक्षा गार्डको काम छोडेर श्रीमतीको उपचार गर्ने योजनाका साथ नेपाल आएको उनलाई लागेको थिएन् आँफै बिरामी परेर झण्डै डेढ महिना अस्पतालको बसाइ हुन्छ ।
भारतमा फसेकी युवतीको उद्दार
भारतमा फसेकी युवतीको उद्दार एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्दारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्‍याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौन व्यवसायमा लगाएका थिए ।
Weather Update