Shittalpati
पाल्पा जिल्ला फुटबल संघद्वारा खेलाडीलाई राहत
पाल्पा जिल्ला फुटबल संघद्वारा खेलाडीलाई राहत पाल्पा जिल्ला फुटबल संघले कोरोना भाईरसका कारण समस्यामा परेका खेलाडीहरुलाई राहत वितरण गरेको छ । संघले आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी ३३ जना वर्तमान, पूर्व खेलाडीहरुलाई राहत स्वरुप रकम वितरण गरेको हो ।
डा.गोविन्द केसीको समर्थनमा पाल्पामा प्रदर्शन
डा.गोविन्द केसीको समर्थनमा पाल्पामा प्रदर्शन स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा पाल्पाली युवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । अनसनको २१ औ दिन पुगीसक्दा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै युवा सजगता अभियान पाल्पाले आइतबार प्रदर्शन गरेको हो ।
बुटवलमा निषेधाज्ञा तोडेरै विरोध प्रदर्शन
बुटवलमा निषेधाज्ञा तोडेरै विरोध प्रदर्शन बुटवलमा निषेधाज्ञा तोडेरै विरोध प्रदर्शन गरिएको छ । प्रदेश नं ५ को राजधानी दाङको भालुबाङ सार्ने प्रस्तावको विरोध गर्दै रुपन्देहीमा निषेधाज्ञा नै तोडेर विरोध गरिएको हो । जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले बुटवलका मुख्य स्थानलाई निषेधित क्षेत्र घोषणा गरे निेषेधाज्ञा तोडेर आन्दोलनकारीहरु सडकमा उत्रेका छन् ।
प्रदेश ५ : राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय
प्रदेश ५ : राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शुक्रबार प्रदेशसभामा प्रस्तुत स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान...
पूर्वमन्त्री दलबहादुर रानालाई कोरोना संक्रमण
पूर्वमन्त्री दलबहादुर रानालाई कोरोना संक्रमण नेकपाका नेता तथा पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानालाई कोरोना संक्रमण भएको छ । शनिबार काठमाडौंको सानेपास्थित स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा रानालाई कोरोना संक्रमण पुष्टि भएको हो । पाल्पा क्षेत्र न १ बाट निर्वाचित संघीय सांसद समेत रहेका उनी गत विहिबार नेकपा पाल्पाको कार्यालय बैठकमा सहभागी भएका थिए ।
माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट योजना
माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट योजना माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुका लागि स्मार्ट योजना ल्याएको छ । आफ्नो स्थापनाको २० बर्ष पूराको अवसरमा बैंकले ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै विभिन्न नयाँ ६ वटा स्मार्ट सेवाहरु तथा योजनाहरु एकैसाथ सञ्चालनमा ल्याएको हो ।
पशु दिवस र यसको साथर्कता
पशु दिवस र यसको साथर्कता आजैको दिन अर्थात् हरेक वर्षको अक्टुबर ४ मा अन्तर्राष्ट्रिय विश्व पशु दिवस मनाउँदै आइरहिएको छ । पशुका अधिकार र तिनीहरु प्रति गरिने मानवीय व्यवहार यस दिवसको मुख्य उद्देश्य रहेको छ ।
रिब्दीकोट गाउँ सरकारले कृषकलाई ब्याजमा शत प्रतिशत अनुदान दिने
रिब्दीकोट गाउँ सरकारले कृषकलाई ब्याजमा शत प्रतिशत अनुदान दिने जिल्लाको रिब्दीकोट गाउँ सरकारले कोभिडका कारण रोजगार गुमाएका युवाहरूको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन कृषि ऋणमा शतप्रतिशत ब्याज अनुदान दिने भएको छ । गाउँपालिकाले कोराना भाइरस (कोभिड–१९) का कारण स्वदेश तथा विदेशमा रोजगार गुमाएका र स्वदेशमै व्यवसायिक कृषिमा लाग्न चाहने उद्यमशील युवाहरुलाई लक्षित गरेर व्यवसायिक ऋणको...
बसाइँसराइले घरहरु जीर्ण
बसाइँसराइले घरहरु जीर्ण पाल्पाको बगनासकाली गाउँपालिका ७ खानीगाउँस्थित कल्लाबारीमा बसाइँसराइ पछि जीर्ण बनेका घर । यहाँका अधिकांश मानिसहरु बसाइँसराइ गरी तराई र शहर तिर जाँदा गाउँका दर्जनौ घरहरु जीर्ण बन्दै गएका छन् ।
पाल्पामा दुई राप्रपा बिच पार्टी समायोजन
पाल्पामा दुई राप्रपा बिच पार्टी समायोजन पाल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी समायोजन भएको छ । केन्द्रमा दुई पार्टी बिच एकता भएपछि पाल्पामा पनि पार्टी समायोजन भएको हो ।
नेपालमा एकै दिन २ हजार ४४ संक्रमित निको भए
नेपालमा एकै दिन २ हजार ४४ संक्रमित निको भए नेपालमा एकै दिन २ हजार ४४ कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा शनिबार देशका विभिन्न जिल्लाका २ हजार ४४ कोरोना संक्रमित निको भएका हुन् ।
Weather Update