कांग्रेस नेता एवं पूर्व सांसद रेग्मीको निधन
                         मंगलबार, जेठ १, २०८१
                        
                    
                 
                        
                    
                        
                                जसपा सरकारबाट बाहिरियो,समर्थन समेत फिर्ता
                            
                         मंगलबार, जेठ १, २०८१
                        
                        
                            जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ । सरकारमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले सोमबार बिहान राजीनामा दिएर जसपा सरकारबाट बाहिरिएको हो ।
                    
                 
                        
                    
                        
                                 पाल्पामा नृत्य निर्देशक संघ गठन
                            
                         सोमबार, वैशाख ३१, २०८१
                        
                        
                            जिल्लामा नृत्य निर्देशक संघ पाल्पा गठन  भएको छ । जिल्लामा क्रियाशिल नृत्य कलाकारहरुको भेलाले सुमन थापाको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो ।
                    
                 
                        
                    
                        
                                पाल्पामा प्राविधिक शिक्षक समिति गठन
                            
                         सोमबार, वैशाख ३१, २०८१
                        
                        
                            पाल्पामा पहिलो  पटक  प्राविधिक  शिक्षक समिति (TTA पाल्पाको  गठन  भएको  छ ।
                    
                 
                        
                    
                        
                                उपप्रधानमन्त्री यादवले दिए राजीनामा
                            
                         सोमबार, वैशाख ३१, २०८१
                        
                        
                            उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् ।
                    
                 
                        
                    
                        
                                पाल्पामा भिसिटिएसबारे उद्योगी व्यवसायीसँग अन्तरक्रिया  
                            
                         शनिबार, वैशाख २९, २०८१
                        
                        
                            पाल्पाको तानसेनमा उद्योगी–व्यवसायीसँग ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ (भिसिटिएस) सम्बन्धी अन्तरक्रिया गरिएको छ ।  पाल्पा उद्योग वाणिज्य संघले  राजस्व अनुसन्धान कार्यालय बुटवल र करदाता सेवा कार्यालय पाल्पाको सहयोगमा एक दिने (भिसिटिएस) सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
                    
                 
                        
                    
                        
                                राजनीति चुनाव केन्द्रित नभई नतिजा केन्द्रित हुनुपर्छ  : सभापति श्रेष्ठ
                            
                         शनिबार, वैशाख २९, २०८१
                        
                        
                            नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले राजनीति चुनाव केन्द्रित नभई नतिजा केन्द्रित हुनुु पर्ने बताएका छन् । नेपाली काँग्रेस प्रशिक्षण शाखा पाल्पाले निस्दीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले अहिलेको आवश्यकता नतिजा केन्द्रित राजनीति रहेको बताएका हुन् ।
                    
                
                        
                                रामपुरमा मादल बजाउने तालिम
                            
                         बिहीबार, वैशाख २७, २०८१
                        
                        
                            जिल्लाको रामपुर नगरपालिका –६ पाल्पामा मादल बजाउने तालिम दिइएको छ ।  वडाको संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत संरक्षण समितिको समन्वयमा मादल बजाउने तालिम दिइएको हो ।
                    
                 
                        
                    
                        
                                पौराणिक र पर्यटकीय  महत्वको तपोभूमि रेसुङ्गा
                            
                         बिहीबार, वैशाख २७, २०८१
                        
                        
                            समुन्द्र सतहदेखि २३४७ मिटर उचाईंमा अवस्थित छ रेसुङ्गा लुम्बिनी प्रदेशको गुल्मीमा पर्दछ । गुल्मीको सदरमुकाम तम्घासको शिरमा अवस्थित रेसुङ्गा साविकका १४ गाविस हाल रेसुङ्गा नगरपालिका , मुसिकोट नगरपालिका ,दरवार गाउँंपालिका र इस्मा गाउँंपालिकामा  समेतमा पर्दछ ।
                    
                 
                        
                    
                        
                                पाल्पा प्यारागनमा युजुरेस पुनर्गठन
                            
                         बुधबार, वैशाख २६, २०८१
                        
                        
                            पाल्पा प्यारागन इंग्लिस बोर्डिङ्ग स्कूलमा युवा जुनियर रेडक्रस सर्कल (युजुरेस) पुनर्गठन भएको छ । विश्व रेडक्रस दिवसको अवसरमा युजुरेस पुनर्गठन गरिएको हो ।
                    
                -1715175382.png) 
                        
                    
                        
                                राजस्थान दिल्लीसँग पराजित
                            
                         बुधबार, वैशाख २६, २०८१
                        
                        
                            इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । खेलमा राजस्थान दिल्लीसँग २० रनले पराजित भएको हो । यो हारसँगै राजस्थानले तीन खेल बाँकी हुँदै प्लेअफ पुग्ने अवसर गुमाएको छ ।
                    
                 
                        
                    
                        
                                कानुन दिवसमा डिएलए पाल्पाद्वारा विरामीलाई फलफूल
                            
                         बुधबार, वैशाख २६, २०८१
                        
                        
                            लोकतान्त्रिक कानुन व्यवसायीहरुको छाता संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) पाल्पाले कानुन दिवसको अवसरमा विरामीहरुलाई फलफूूल वितरण गरेको छ । डिएलएले ७२ औं कानुन दिवसका अवसर पारेर जिल्ला अस्पताल पाल्पामा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरेको हो ।
                    
                
-1715678775.jpg)
 
                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    