पाल्पामा सार्वजनिक चासो र उदासीनताको प्रभाव
                         आइतबार, जेठ १३, २०८१
                        
                    
                 
                        
                    
                        
                                संसद्को गरिमा कायम गर
                            
                         आइतबार, जेठ १३, २०८१
                        
                        
                            सहकारी ठगी प्रकरणको विषयलाई लिएर संसद प्रभावकारी ढंगले अगाडि बढ्न सकिरहेको छैन ।  एकपछिअर्को गरी संसद् बैठक अवरूद्ध भैरहेको छ ।
                    
                -1716638932.jpg) 
                        
                    
                        
                                असनटोल मगर समुदायमा कानुनी सचेतना
                            
                         शनिबार, जेठ १२, २०८१
                        
                        
                            मगर समुदायमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाको तानसेन नगरपालिका –२ असनटोलमा असनटोल मगर समाज वडाले गणतन्त्र दिवसको पूर्व सन्ध्यामा कानुनी सचेतना कार्यक्रम गरेको हो ।
                    
                 
                        
                    
                        
                                पाल्पाका ऐतिहासिक फोटाहरुको काठमाडौंमा प्रदर्शनी
                            
                         शनिबार, जेठ १२, २०८१
                        
                        
                            पाल्पाका ऐतिहासिक तथा दुर्लभ फोटाहरुको काठमाडौमा प्रदर्शनी गरिएको छ । पाल्पाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाल्पा दर्शन कार्यक्रम अन्तर्गत ऐतिहासिक तथा दुर्लभ तस्वीरहरुको प्रदर्शनी गरिएको हो ।
                    
                 
                        
                    
                        
                                राजनीतिको मूल लक्ष्य भनेको जनताको सु:ख हो  ः काँग्रेस नेता घिमिरे
                            
                         शनिबार, जेठ १२, २०८१
                        
                        
                            नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा प्रभावशाली नेता गुरुराज घिमिरेले राजनीतिको मूल लक्ष्य भनेको जनताको सुख भएको बताएका छन् ।
                    
                 
                        
                    
                        
                                ‘कालपात्र’ सँगै घोत्लिदा
                            
                         शनिबार, जेठ १२, २०८१
                        
                        
                            कोशी प्रदेश आोखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिका विगुटार निवासी माता टुककुमारी र पिता  पं. रत्नप्रसाद दाहालका सुयोग्य सुपुत्र पुरूषोत्तम दाहालको जन्म वि.सं.२०१५ मंसिर १३ गते भएको हो ।
                    
                 
                        
                    
                        
                                भोली श्रीनगरमा काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम हुँदै
                            
                         शुक्रबार, जेठ ११, २०८१
                        
                        
                            नेपाली काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम शनिबार तानसेनको श्रीनगरडाँडामा हुन लागेको छ । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ पाल्पाको आयोजनामा भोली प्रशिक्षण तथा वनभोज कार्यक्रम हुन लागेको हो ।
                    
                -1716535635.jpg) 
                        
                    
                        
                                असफलताको बाटोमा स्वास्थ्य बिमा कार्यक्रम
                            
                         शुक्रबार, जेठ ११, २०८१
                        
                        
                            पाल्पा, सरकारले केही वर्ष अघिदेखि लागु गरेको महत्वाकांक्षी स्वास्थ्य बिमा कार्यक्रम पाल्पामा असफलताको संघारमा पुगेको छ । यहाँका सेवा प्रदायक संस्थाहरुले प्रभावकारी सेवा नदिएको र राम्रा भनिएका स्वास्थ्य संस्थाले सेवा बन्द गरेपछि बिमा कार्यक्रम असफलताको बाटोमा गएको हो ।
                    
                 
                        
                    
                        
                                एमाले पाल्पाको अधिवेशनका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन
                            
                         बिहीबार, जेठ १०, २०८१
                        
                        
                            नेपाल कम्युनिष्ठ पार्टी एमाले पाल्पाले जिल्ला अधिवेशनको तयारीका बारेमा जानकारी गराउन आज पत्रकार सम्मेलन गरेको छ । तानसेनमा एमालेले अधिवेशनको पुर्वसंध्यामा तयारीका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरेको  हो ।
                    
                 
                        
                    
                        
                                खोलामा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु
                            
                         बिहीबार, जेठ १०, २०८१
                        
                        
                            तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –३ तल्लो सिद्धबाबास्थित तिनाउ खोलामा डुबी एक युवकको मृत्यु भएको हो ।
                    
                 
                        
                    
                        
                                योजनामा बेथिति: व्यर्थमै ३८ लाख बजेटमा ह्युम पाइप विछ्याउँदै
                            
                         बिहीबार, जेठ १०, २०८१
                        
                        
                            जिल्लाको तानसेन नगरपालिका–६ लहरेपिपलस्थित सडकमा ह्युम पाइप विछ्याउने काम भइरहेको छ । संघीय सरकारको योजना अन्तर्गत त्रिभुुवन बहुुमुखी क्याम्पस नजिकै रहेको मुख्य सडकको ९० मिटर लम्बाईमा ह्युम पाइप विछ्याउन लागिएको हो ।
                    
                 
                        
                    
                        
                                कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ
                            
                         मंगलबार, जेठ ८, २०८१
                        
                        
                            कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरोहियालाई थापाथलीस्थित मुख्यालयबाटै नियन्त्रणमा लिइएको हो ।
                    
                

 
                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    