Shittalpati
यलदेखि तानसेनसम्म मतयाको यात्रा                                                               
यलदेखि तानसेनसम्म मतयाको यात्रा                                                               ढोकाको खापामा ढकढककोे आवाजले यस पंक्तिकारकोे लेखनमा क्रमभङ्ग हुन गयो । ढोका खोल्नतिर लागेँ । ढोका खोलेपछि ढोकाको सामुन्ने मंगल दाइ (मंगलप्रसाद बज्राचार्य, टक्सार टोल) ठिङ्ग उभिरहनु भएको थियो ।
तीन मन्त्रालय खाली, अझै पाएन पूर्णता
तीन मन्त्रालय खाली, अझै पाएन पूर्णता लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन् । सरकार गठन भएको महिना दिन पुग्नै लाग्दा  पनि प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो ।
राज्यका निर्देशक सिद्धान्त समिति सभापतिमा पाल्पाली सांसद गैरे निर्विरोध निर्वाचित
राज्यका निर्देशक सिद्धान्त समिति सभापतिमा पाल्पाली सांसद गैरे निर्विरोध निर्वाचित पाल्पा क्षेत्र न. २ का संघीय सांसद तथा नेकपा एमालेका नेता ठाकुरप्रसाद गैरे संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । 
तिथि के हो ? तिथिका स्वामी के–के हुन त ?
तिथि के हो ? तिथिका स्वामी के–के हुन त ? हाम्रो वैदिक ज्योतिष अन्तर्गत पञ्चाङ्ग (तिथि, वार, योग, नक्षत्र र करण) मा तिथिको महत्व विशेष रहेको छ । चन्द्रमाको आधारमा गणना गरिने मितिलाई नै तिथि भनिन्छ । एउटा सूर्योदयबाट अर्को सूर्योदयसम्मको जून समय हुन्छ त्यसलाई अहोरात्र भन्ने गरिन्छ, त्यसैलाई तिथि मानिन्छ । यसै तिथि कै आधारमा सबै प्रकारको मुहूर्त (साइत)...
विधानसम्मत सञ्चालन गर्न खानेपानी समितिहरुलाई आग्रह
विधानसम्मत सञ्चालन गर्न खानेपानी समितिहरुलाई आग्रह बुटवल उपमहानगरपालिकामा जलस्रोत ऐन बारेछलफल भएको छ । उपमहानगरपालिकाले नगरभित्रका खानेपानी उपभोक्ता समितिहरुसँग जलश्रोत उपयोग ऐनबारे छलफल गरेको हो ।
नागपञ्चमी र नागबंशीको एक चर्चा
नागपञ्चमी र नागबंशीको एक चर्चा नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ...
मञ्जलीको ‘झिलझिल सितारा’ बजारमा
मञ्जलीको ‘झिलझिल सितारा’ बजारमा लोक गायिका मञ्जली बस्यालले झिलमिल सितारा बोलको तिज गित बजारमा ल्याएकी छन् । हिन्दुहरुको महान पर्व हरितालिका तिज नजिकिएसँगै बस्यालले उक्त गित बजारमा ल्याएकी हुन् ।
भगवती जात्रा भाद्र ११ मा , राष्ट्रपति पौड्याल आउँदै
भगवती जात्रा भाद्र ११ मा , राष्ट्रपति पौड्याल आउँदै यस वर्ष पाल्पाको ऐतिहासिक भगवती जात्रा आगामी भदौ ११ गते  निकालिने भएको छ । विरताको गाथा बोकेको तानसेनको श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरको २ सय ५ औं भगवती रथयात्रा निकाल्ने तयारी भएको हो ।
गुल्मीको मुसिकोटमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु
गुल्मीको मुसिकोटमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु जिल्लाको मुसिकोटमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । मंगलबार विहानैदेखि परेको अविरल वर्षाका कारण गएको पहिरो घर पुरिदा मुसिकोट नगरपालिका वडा– १ बिसौनामा चार जनाकाखे मृत्यु भएको हो ।
टुँडिखेल सुधार योजना अलपत्र, पाँच वर्ष पुुग्दा पनि पाएन पूर्णता
टुँडिखेल सुधार योजना अलपत्र, पाँच वर्ष पुुग्दा पनि पाएन पूर्णता जिल्लाको तानसेन नगरपालिकाले पाँच वर्ष अघि सञ्चालन गरेको टुँडिखेल सुधार योजना अहिले अलपत्र परेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल मैदान सुधारसहित जेष्ठ नागरिकमैत्री र बाल उद्यान बनाउने उद्देश्यका साथ काम अगाडि बढाए पनि पुरा नहुँदै अलपत्र परेको हो ।
तानसेनको संस्कृति र लाखे नाच : अब कसले धान्छ ?
तानसेनको संस्कृति र लाखे नाच : अब कसले धान्छ ? नेपालका मौलिक नाचहरुमध्ये लाखे नाच लोकप्रिय नाच हो । जात्रा वा विशेष अवसरमा नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखे नाच केही वर्षअघि विभिन्न अवसरहरुमा देख्न पाइन्थ्यो । तर, पछिल्लो समय देख्न मुस्किल हुन थालेको छ । लाखे नाच्न जान्ने र युवा पुस्ताले यसको महत्व नदिँदा हराउँदै गएको हो ।
Weather Update