Shittalpati
पाल्पामा सार्वजनिक चासो र उदासीनताको प्रभाव
पाल्पामा सार्वजनिक चासो र उदासीनताको प्रभाव पाल्पामा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक महत्वका सम्पदा एवं पर्यटकिय सम्भावना बोकेका स्थलहरुको व्यवस्थित अभिलेखिकरणका लागि पहल गर्न एक वर्ष अगाडि हाम्रै पहलमा एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सहभागीता जनाएका हरेक सहभागीहरुले राखेका सुझावहरु पाल्पाको समग्र पहिचानका लागि सम्पदा र सम्पतिको अभिलेखीकरण्माा ढिलाइ गर्दा त्यस्ता...
संसद्को गरिमा कायम गर
संसद्को गरिमा कायम गर सहकारी ठगी प्रकरणको विषयलाई लिएर संसद प्रभावकारी ढंगले अगाडि बढ्न सकिरहेको छैन ।  एकपछिअर्को गरी संसद् बैठक अवरूद्ध भैरहेको छ ।
असनटोल मगर समुदायमा कानुनी सचेतना
असनटोल मगर समुदायमा कानुनी सचेतना मगर समुदायमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाको तानसेन नगरपालिका –२ असनटोलमा असनटोल मगर समाज वडाले गणतन्त्र दिवसको पूर्व सन्ध्यामा कानुनी सचेतना कार्यक्रम गरेको हो ।
पाल्पाका ऐतिहासिक फोटाहरुको काठमाडौंमा प्रदर्शनी
पाल्पाका ऐतिहासिक फोटाहरुको काठमाडौंमा प्रदर्शनी पाल्पाका ऐतिहासिक तथा दुर्लभ फोटाहरुको काठमाडौमा प्रदर्शनी गरिएको छ । पाल्पाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाल्पा दर्शन कार्यक्रम अन्तर्गत ऐतिहासिक तथा दुर्लभ तस्वीरहरुको प्रदर्शनी गरिएको हो ।
राजनीतिको मूल लक्ष्य भनेको जनताको सु:ख हो  ः काँग्रेस नेता घिमिरे
राजनीतिको मूल लक्ष्य भनेको जनताको सु:ख हो  ः काँग्रेस नेता घिमिरे नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा प्रभावशाली नेता गुरुराज घिमिरेले राजनीतिको मूल लक्ष्य भनेको जनताको सुख भएको बताएका छन् ।
‘कालपात्र’ सँगै घोत्लिदा
‘कालपात्र’ सँगै घोत्लिदा कोशी प्रदेश आोखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिका विगुटार निवासी माता टुककुमारी र पिता  पं. रत्नप्रसाद दाहालका सुयोग्य सुपुत्र पुरूषोत्तम दाहालको जन्म वि.सं.२०१५ मंसिर १३ गते भएको हो ।
भोली श्रीनगरमा काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम हुँदै
भोली श्रीनगरमा काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम हुँदै नेपाली काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम शनिबार तानसेनको श्रीनगरडाँडामा हुन लागेको छ । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ पाल्पाको आयोजनामा भोली प्रशिक्षण तथा वनभोज कार्यक्रम हुन लागेको हो ।
असफलताको बाटोमा स्वास्थ्य बिमा कार्यक्रम
असफलताको बाटोमा स्वास्थ्य बिमा कार्यक्रम पाल्पा, सरकारले केही वर्ष अघिदेखि लागु गरेको महत्वाकांक्षी स्वास्थ्य बिमा कार्यक्रम पाल्पामा असफलताको संघारमा पुगेको छ । यहाँका सेवा प्रदायक संस्थाहरुले प्रभावकारी सेवा नदिएको र राम्रा भनिएका स्वास्थ्य संस्थाले सेवा बन्द गरेपछि बिमा कार्यक्रम असफलताको बाटोमा गएको हो ।
एमाले पाल्पाको अधिवेशनका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन
एमाले पाल्पाको अधिवेशनका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन नेपाल कम्युनिष्ठ पार्टी एमाले पाल्पाले जिल्ला अधिवेशनको तयारीका बारेमा जानकारी गराउन आज पत्रकार सम्मेलन गरेको छ । तानसेनमा एमालेले अधिवेशनको पुर्वसंध्यामा तयारीका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरेको  हो ।
खोलामा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु
खोलामा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –३ तल्लो सिद्धबाबास्थित तिनाउ खोलामा डुबी एक युवकको मृत्यु भएको हो ।
योजनामा बेथिति: व्यर्थमै ३८ लाख बजेटमा ह्युम पाइप विछ्याउँदै
योजनामा बेथिति: व्यर्थमै ३८ लाख बजेटमा ह्युम पाइप विछ्याउँदै जिल्लाको तानसेन नगरपालिका–६ लहरेपिपलस्थित सडकमा ह्युम पाइप विछ्याउने काम भइरहेको छ । संघीय सरकारको योजना अन्तर्गत त्रिभुुवन बहुुमुखी क्याम्पस नजिकै रहेको मुख्य सडकको ९० मिटर लम्बाईमा ह्युम पाइप विछ्याउन लागिएको हो ।
Weather Update