Shittalpati
टिपरको ठक्करबाट पाल्पाका एक युवाको बुटवलमा मृत्यु
टिपरको ठक्करबाट पाल्पाका एक युवाको बुटवलमा मृत्यु टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पाल्पाका एक युवाको बुटवलमा मृत्यु भएको छ । आइतबार दिउँसो बुटवलको नयाँ बसपार्कमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पाल्पा निस्दी गाउँपालिकाका ३३ वर्षीय मानबहादर सोतीको मृत्यु भएको हो ।
पाल्पाको रामपुरमा स्कुटी दुर्घटना : एक युवकको मृत्यु
पाल्पाको रामपुरमा स्कुटी दुर्घटना : एक युवकको मृत्यु जिल्लाको रामपुर नगरपालिका ७ बट्टारमा स्कुटी दुर्घटना भएको छ । आज (सोमबार) विहान रामपुर ७ बट्टार स्थित डम्रीगाउँबाट विजयपुरतर्फ जाँदै गरेको लु ५० प ६२१ नं.को स्कुटी अचानक अनियन्त्रित भई दुर्घटना भएको हो ।
लोप हुँदै कोदो खेती
लोप हुँदै कोदो खेती पछिल्लो समय पाल्पा र गुल्मीमा पौष्टिक अन्नको रुपमा रहेको कोदो लोप हुँदै गएको छ । तीन दशकअघि मुख्य खाद्यान्न बालीका रूपमा स्थापित कोदो खेती जिल्लाका किसानहरुले गर्न छोडेपछि अहिले लोप हुने अवस्थामा पुगेको हो ।
पर्यटकको पर्खाइमा पर्यटन क्षेत्र
पर्यटकको पर्खाइमा पर्यटन क्षेत्र कोरोना महामारीका कारण आठ महिनादेखि बन्द रहेका नेपालका पर्यटकीय धार्मिक स्थलहरु धमाधम खुल्न थालेका छन् । सरकारले धार्मिकस्थल खुला गर्ने निर्णय गरेपछि देशका पर्यटकीय धार्मिक स्थलहरु पर्यटकका लागि खुला गरिएको छ ।
चैतदेखि बन्द बगनासकालीका विद्यालय सोमबारदेखि खुल्ने
चैतदेखि बन्द बगनासकालीका विद्यालय सोमबारदेखि खुल्ने कोभिड १९ का कारण चैतदेखि बन्द रहेका बगनासकाली गाउँपालिकाका विद्यालयहरु सोमबार देखि खुल्ने भएका छन् । सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेसँगै बगनासकाली गाउँपालिकाले स्वास्थ्य मापदण्डहरु पूरा गरी विद्यालय खोल्ने भएको हो ।
तानसेनमा कच्ची गोठमा आगोलागी हुँदा दुई लाख बराबरको भौतिक क्षति
तानसेनमा कच्ची गोठमा आगोलागी हुँदा दुई लाख बराबरको भौतिक क्षति तानसेन नगरपालिका १० भैरवटारमा कच्ची गोठमा आगोलागी हुँदा दुई लाख बराबरको भौतिक क्षति भएको छ । स्थानीय रुपा गैरेको एक तले कच्ची गोठमा कुडो पकाउने क्रममा आगोलागी हुँदा दुई लाख बराबरको भौतिक क्षति भएको हो ।
पाल्पामा थप ३८ जना कोरोनामुक्त, ३९ जनामा संक्रमण पुष्टि
पाल्पामा थप ३८ जना कोरोनामुक्त, ३९ जनामा संक्रमण पुष्टि पाल्पामा थप ३८ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार र आइतबार प्राप्त विवरण अनुसार माथागढीका २ जना, रामपुर नगरपालिकाका ३ जना, रैनादेवी छहराका १ जना, रम्भाका ३ जना, बगनासकालीका २ जना, तिनाउका ४ जना, निस्दीका १ जना र तानसेनका २२ जना गरी ३८ जना संक्रमणमुक्त भएका...
गाउँपालिकाले जोतिदिएको खेतमा झुल्यो धान पहेँलै
गाउँपालिकाले जोतिदिएको खेतमा झुल्यो धान पहेँलै गुल्मीको गुल्मीदरबार गाउँपालिकाले किसानको खेत निःशुल्क जोत्ने कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले निःशुल्क जोतेको खेतमा अहिले किसानले रोपेको खेतमा धानबाली पहेँलै झुलेको छ ।
सबै भन्दा बढी कर तिर्ने गुल्मीका पन्थी सम्मानित
सबै भन्दा बढी कर तिर्ने गुल्मीका पन्थी सम्मानित सरकारले करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले यस वर्ष पनि विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजश्व कार्यालय बुटवल अन्र्तगत रहेको करदाता सेवा कार्यालय गुल्मीले नवौं राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०७५/७६ मा पनि सबैभन्दा बढी कर तिर्ने जयराम हार्डवयर सेन्टर तम्घासका व्यवस्थापक रामप्रसाद पन्थीलाई सम्मान गरेको हो...
गुल्मी काँग्रेसमा प्रवेशको लहर बढ्दो
गुल्मी काँग्रेसमा प्रवेशको लहर बढ्दो पछिल्लो समय गुल्मीमा विभिन्न राजनीतिक दल परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गइरहेको छ । सत्तारुढदल नेकपाबाट असन्तुष्ट हुँदै धेरै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।
विद्यालय खोल्दा सावधानी अपनाऔं
विद्यालय खोल्दा सावधानी अपनाऔं कोरोना भाइरस (कोभिड—१९) को कारण बन्द रहेका विद्यालय सञ्चालन गर्नसक्ने अधिकार स्थानीय तहलाई तोकिएपछि धमाधम विद्यालय खोल्ने तयारी अघि बढेको देखिन्छ । केही स्थानीय तहहरुले ९ महिनादेखि बन्द रहेका विद्यालय खोलेका छन् भने केहीले खोल्ने तयारी थालेका छन् ।
Weather Update