Shittalpati
अछाम पहिरो :  मृतकको संख्या २२ पुग्यो
अछाम पहिरो : मृतकको संख्या २२ पुग्यो अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाल्पामा केही उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन्, स्पष्टीकरण पनि दिएनन्
पाल्पामा केही उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन्, स्पष्टीकरण पनि दिएनन् पाल्पाका ९ सय २३ उम्मेद्वारले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको बेवास्ता गरेका छन् । निर्वाचन खर्च विवरण पेस नगरेका जिल्लाका ९ सय २३ उम्मेदवार मध्ये १ सय ५९ ले आयोगले सोधेको स्पष्टीकरण नै पेस नगरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
दसैंका लागि टिकट बुकिङ खुला
दसैंका लागि टिकट बुकिङ खुला सरकारले शनिबारदेखि टिकट बुकिङ खुला गरेको छ । दसैं, तिहार जस्ता महान पर्वमा घर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो  । अध्ययन, व्यापार, व्यवसाय तथा रोजगारीका लागि घर भन्दा बाहिर काठमाडौं लगायत ठूला शहरहरुमा रहेकाहरु चाडपर्व मनाउन घर जाने भएकाले अग्रिम टिकट बुकिङ खुला गरिएको जनाइएको छ ...
जजिराको भैरहवा–कुवेत दैनिक उडान
जजिराको भैरहवा–कुवेत दैनिक उडान जजिरा एयरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा दैनिक उडान सुरु गरेको छ । जजिरा शुक्रबारदेखि कुवेतमा नियमित रुपमा उडान सुरु गरेको हो ।
गुल्मीको थोर्गा : गुड उत्पादनमा रमाएका पौरखी इन्दुवर
गुल्मीको थोर्गा : गुड उत्पादनमा रमाएका पौरखी इन्दुवर अहो ! गुड उत्पादन गर्दागर्दै कति छिटो ६४ वर्षको भइएछ । मलाई त हिजोआज जस्तै लाग्छ त ? गुल्मी थोर्गाका पौरखी किसान इन्दुवर ज्ञवालीलाई उखु र गुड उत्पादनमै आफ्नो समय बितेको पत्तो छैन । व्यावसायिक रुपमा गुुड उत्पादनमा लागेको पनि धेरै वर्ष भइसक्यो ।
बाढी पहिरोको वितण्डा : १७ को मृत्यु, सयौं घर डुवानमा
बाढी पहिरोको वितण्डा : १७ को मृत्यु, सयौं घर डुवानमा तीन दिनदेखिको लगातारको वर्षका कारण ठूलो जनधनको क्षति पुुगेको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले वितण्डा मच्याएको छ । शनिबार अछाम, कैलाली, कञ्चनपुर, बर्दिया, दार्चुला लगायतका स्थानमा बाढी, पहिरोले ठूलो जनधनको क्षति प¥याएको हो ।
रामपुरमा अवैध संरचना हटाइँदै
रामपुरमा अवैध संरचना हटाइँदै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना रामपुर नगरपालिकाले हटाउने भएको छ । नगरपालिकाभित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।
विश्वकर्मा पूजा र विभेद
विश्वकर्मा पूजा र विभेद हरेक चाडपर्वको आ–आफ्नै महिमा र विशेषता रहेको हुन्छ । अन्य चाडपर्व र पूजाआजा जस्तै विश्वकर्मा पूजा पनि एक हो । यसको पनि आफ्नै सांस्कृतिक, सामाजिक र आध्यात्मिक महत्व र महिमा रहेको छ । आश्विन महिनाको कृष्णपक्षको संक्रान्ति तिथिमा पर्ने यो पर्व हरेक वर्ष असोज १ गते विश्वकर्मा बाबाको पूजा गरी...
विश्वकर्मा पूजा गरिदैं
विश्वकर्मा पूजा गरिदैं
सुदूरमा पहिरो र डुबान : अछामको पहिरोमा मृत्यु हुनेको संख्या १७ पुुयो
सुदूरमा पहिरो र डुबान : अछामको पहिरोमा मृत्यु हुनेको संख्या १७ पुुयो लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ ।
सबैलाई रुवाएर गए ‘जिउँदो सहिद’ घिमिरे
सबैलाई रुवाएर गए ‘जिउँदो सहिद’ घिमिरे नेपाली राजनीतिमा जिउँदो सहिदले परिचित विजयराज घिमिरेको निधनले सिो पाल्पा जिल्ला नै शोकाकुल बनेको छ । बिहीबार बिहानैदेखि नरमाइलो मौसम रहेको पाल्पामा एकाएक साँझतिर घिमिरेको निधनको खबरले जिल्लावासीलाई अत्यन्त चिन्तित बनायो ।
Weather Update