Shittalpati
नेपाललाई गहुँ आयात गर्न भारतले दियो अनुमति
नेपाललाई गहुँ आयात गर्न भारतले दियो अनुमति नेपाललाई गहुँ आयात गर्न भारत सरकारले अनुमति दिएको छ । भारतले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको हो । उसले पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रिएको भए पनि भारतले आधिकारीक स्वीकृत दिएको थिएन ।
भूतपूर्व सैनिक संघ पाल्पाले गर्याे जनप्रतिनिधिलाई सम्मान
भूतपूर्व सैनिक संघ पाल्पाले गर्याे जनप्रतिनिधिलाई सम्मान नेपाली काँग्रेसको शुुभेच्छुक संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले स्थानीय तह र प्रदेश सभा सदस्यमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रमकाबीच संघमा आवद्ध नवनिर्वाचित तीन जना जनप्रतिनिधिलाई सम्मान गरेको हो ।
पाल्पाको विकासमा मन्त्री रानाको तदारूकता
पाल्पाको विकासमा मन्त्री रानाको तदारूकता पाल्पामा सडक, पुल, यातायात, पुनर्निर्माण लगायतका क्षेत्रमा थालिएका अधिकांस महत्वपूर्ण योजना र ठेक्काका कार्य रोकिएका छन् । प्रदेश र संघीय सरकारले विकास निर्माणका कार्यलाई विस्तारैविस्तारै सुचारु गर्ने बताए पनि त्यसलाई व्यावहारिक रूप दिन सकेका छैनन् ।
एउटै गाउँबाट एक करोडको सुन्तला विक्री
एउटै गाउँबाट एक करोडको सुन्तला विक्री स्याङ्जाको एउटै गाउँबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । वालिङ नगरपालिका वडा ४ सुन्तला बारीबाट यसवर्षमात्रै रु एक करोडभन्दा बढीको सुन्तला विक्री भएको हो । सुन्तलाबारी गाउँका २२ घरधुरीले सुन्तलाको ठेक्का तथा खुद्रा बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको सुन्तलाबारी सामुदायिक ‘होमस्टे’ अन्तर्गत सुन्तला बगैँचा व्यवस्थापन समितिका अध्यक्ष...
तानसेनमा मानव अधिकार बारे अन्तर्क्रिया
तानसेनमा मानव अधिकार बारे अन्तर्क्रिया जिल्लाको तानसेनमा मानव अधिकारका विषयमा अन्तक्र्रिया भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा वर्ष पुस्तक २०२३ पूर्व वार्षिक समीक्षा तथा मानवअधिकारका विषयमा अन्तक्र्रिया कार्यक्रम भएको हो ।
लुम्बिनीमा सडक खाना महोत्सव हुँदै
लुम्बिनीमा सडक खाना महोत्सव हुँदै लुम्बिनीमा यही पुस १६ गत नवौँ सडक खाना तथा सांस्कृतिक महोत्सव हुने भएको छ । लुम्बिनी होटल संघ नेपालको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारी लुम्बिनीमा सडक खाना महोत्सवको आयोजना हुँदैछ ।
प्रतिनिधिसभाका सांसदले लिए शपथ
प्रतिनिधिसभाका सांसदले लिए शपथ तिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार आयोजित समारोहमा जेष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ खुवाएका हुन् ।
राष्ट्रपति भण्डारी बुटवलमा
राष्ट्रपति भण्डारी बुटवलमा राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटनका लागि आज बुटवल आइपुगेकी छिन् । रुपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवल आएकी हुन् ।
‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने
‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने छक्का पञ्जा–४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिए ।
होमस्टे सञ्चालक भन्छन् ‘अब स्थानीय परिकारलाई प्राथमिकता दिन्छौं’
होमस्टे सञ्चालक भन्छन् ‘अब स्थानीय परिकारलाई प्राथमिकता दिन्छौं’ घरबास (होमस्टे) भन्नासाथै शहरिया परिवेशभन्दा छुट्टै गाउँले परिवेश भन्ने लाग्छ । बजारको कोलाहल तथा आयातित खाद्यान्नको भरमा गाउँले परिवेशलाई बचाइ राख्नका लागि गाउँ–गाउँमा घरबास खोलिएका छन् । विशुद्ध गाउँले जनजीवन, अर्गानिक तथा स्थानीय खानाका परिकार, स्वागत सत्कार गर्ने तौर तरिका यहाँ फरक छन् ।
पाल्पामा सुन्तला कृषकलाई तालिम
पाल्पामा सुन्तला कृषकलाई तालिम जिल्लाका सुन्तला कृषकहरुका लागि तालिम सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना तानसेन पाल्पाले यहाँका सुन्तला कृषकहरुलाई लक्षित गरी तीन दिने तालिम सञ्चालन गरेको हो । सुन्तला जातका फलफूलहरुको उत्पादन बढाई कृषकको आयस्तर बढाउनका लागि तालिम दिन लागिएको सुन्तलता जात फलफूल विकास केन्द्रका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।
तानसेनमा सानिमा बैंकले गर्याे रक्तदान कार्यक्रम
तानसेनमा सानिमा बैंकले गर्याे रक्तदान कार्यक्रम सानिमा बैंक तानसेन शाखाले रक्तदान कार्यक्रम गरेको छ । बैंकले स्थापनाको १८ औँ वार्षिकोत्सवको अवसर पारेर बुधबार तानसेनमा रक्तदान कार्यक्रम गरेको हो ।
Weather Update