Shittalpati
तानसेनको बसाइसराई रोक्न एकीकृत बस्ती निर्माण गर्छौं : पाण्डेय
तानसेनको बसाइसराई रोक्न एकीकृत बस्ती निर्माण गर्छौं : पाण्डेय वाम–लोकतान्त्रिक गठबन्धन पाल्पा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेयले बसाइसराई रोक्न एकिकृत बस्ती निर्माण गर्ने बताएका छन् । आइतबार तानसेनको धरमपानी, सेतीपोखरी, ढुंगाखानी लगायतका क्षेत्रमा घरदैलो पछिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बसाइसराईलाई रोक्न तानसेनको ढुंगाखानी, सेतीपोखरी क्षेत्रमा एकिकृत बस्ती विकास गर्ने बताएका हुन् । पछिल्लो समय...
मणिमुकन्द सहकारीले मनायो २१ औं साधारण सभा
मणिमुकन्द सहकारीले मनायो २१ औं साधारण सभा तानसेनमा रहेको मणिमुकन्द बचत तथा ऋण सहकारी संस्थाले २१ औंं साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी साधरण सभा मनाएको हो । सभाको प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिंजालीले उद्घाटन गरेकी हुन् ।
जनताले नयाँ अनुहार खोजिरहेका छन् : गैरे
जनताले नयाँ अनुहार खोजिरहेका छन् : गैरे नेकपा एमाले पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार ठाकुर गैरेले जनताले नयाँ अनुहार खोजेको बताएका छन् । तानसेन नगरपालिकाका अन्र्तगतको बजार क्षेत्र भगवतीटोल, बसन्तपुर र कैलाशनगरमा आइतबार भएको घरदैलो कार्यक्रमलार्य सम्बोधन गर्दै उनले मतदाताहरुले आफूप्रति देखाएको सद्भावले नयाँ अनुहार खोजेको महसुस भएको बताएका हुन् ।
ब्याजदर वृद्धिले पलायन हुने अवस्था आएको भन्दै उद्योगी, व्यवसायी विरोधमा
ब्याजदर वृद्धिले पलायन हुने अवस्था आएको भन्दै उद्योगी, व्यवसायी विरोधमा देशभरका उद्योगी, व्यवसायीहरु व्याजदर वृद्धिको विरोधमा उत्रिएका छन् । राष्ट्र बैंकले ब्याजदर अस्वाभाविक रूपमा वृद्धि गरेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् । राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण आफूहरु मारमा परेको भन्दै उद्योगी, व्यवसायी बैंक तथा वित्तीय संस्थाप्रति रुष्ट देखिएका छन् । उनीहरुले अहिले ब्याजदर घटाउनका लागि सरकार र राष्ट्र...
वैदेशिक रोजगारमा रहेका नेपालीलाई १० प्रतिशत आईपीओ
वैदेशिक रोजगारमा रहेका नेपालीलाई १० प्रतिशत आईपीओ वैदेशिक रोजगारमा रहेका नेपालीहरुले अब १० प्रतिशत आइपीओ पाउने भएका छन् । संगठित संस्थाले सर्वसाधारणलाई निस्कासन गर्नुअघि नै १० प्रतिशत आईपीओ विदेशमा रोजगार गरिरहेका नेपालीका लागि छुट्ट्याउनुपर्ने व्यवस्था लागू भएसँगै उनीहरुले १० प्रतिशत आइपीओ पाउने भएका हुन् ।
गठबन्धनले मुलुकलाई निकास दिँदैन : ठाकुर गैरे
गठबन्धनले मुलुकलाई निकास दिँदैन : ठाकुर गैरे नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरेले गठबन्धन सरकारले मुलुकमा निकास दिन नसक्ने बताए छ । मुलुकको विकास र समृद्धिका लागि एमालेका उम्मेदवारलाई विजयी गराउन उनले अपिल गरे । गैरे पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।
एमालेले तीस वर्षदेखि जितेर पनि काम गर्न सकेन : नेपाल
एमालेले तीस वर्षदेखि जितेर पनि काम गर्न सकेन : नेपाल नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरीप्रसाद नेपालले एमालेले तीस वर्षमा गर्न नसकेका काम गठबन्धन सरकारले एक वर्षमा गरेको बताएका छन् । जिल्लाको रैनादेवी छहरा र तिनाउको वडा नं. १ कचलको गठबन्धनको घरदैलो कार्यक्रम पछिको कोण सभालाई सम्बोधन गर्दै उनले एमालेले तीस वर्षदेखि जितेर काम गर्न नसकेको कचल फाँट सिंचाई आयोजना गठबन्धन...
सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने केलादी मेला
सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने केलादी मेला कालीगण्डकी बेँसीको महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा केलादीघाटलाई लिइन्छ । पाल्पा, स्याङ्जा र तनहुँको सङ्गमस्थलमा रहेको केलादीघाट यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रुपमा रहेको छ ।
रामपुरको तालपोखरामा फेवातालको झल्को, आउने पर्यटक बढे
रामपुरको तालपोखरामा फेवातालको झल्को, आउने पर्यटक बढे पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरामा आन्तरिक पर्यटक बढ्न थालेका छन् । सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म पोस्ट भएका तालपोखराका तस्बिर र भिडियोका कारण आन्तरिक पर्यटक बढ्न थालेका हुन् । आन्तरिक पर्यटक बढ्दै जाँदा तालपोखरामा डुङ्गाबाट हुने आम्दानी पनि बढ्न थालेको छ । हाल दैनिक दुई सयदेखि तीन सयसम्म आन्तरिक पर्यटकहरु त्यहाँ...
मतदातामा उत्साह बढाऔं
मतदातामा उत्साह बढाऔं निर्वाचन आउन अब १५ दिनमात्र बाँकी छ । मंसिर ४ गते हुने प्रदेशसभा, प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दल र उम्मेदवारहरू घरदैलो सकेर शुक्रबारबाट आमसभा लगायत बृहत् प्रचारात्मक कार्यक्रममा होमिएका छन् । राजनीतिक दल र उम्मेदवारहरुले प्रचार–प्रसारलाई तिव्र बनाए पनि मतदाताहरुमा भने उत्साह देखिएको छैन ।
गठबन्धन विजयी हुनु भनेकै युवाको जित हो : श्रेष्ठ
गठबन्धन विजयी हुनु भनेकै युवाको जित हो : श्रेष्ठ वाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले गठबन्धन विजयी हुँदै गर्दा युवाको पनि जित हुने बताएका छन् । शुक्रबार गठबन्धन तानसेन नगर युवा परिचालन समितिको आयोजनामा भएको युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले गठबन्धनको जित नै युवाहरुको जित रहेको बताएका हुन् ।
Weather Update