लोकतन्त्रलाई बलियो बनाऊ
शनिबार, पुस २०, २०८१

पुसे पन्ध्रको मौलिकता
सोमबार, पुस १५, २०८१
पुष पन्ध्र पुष महिनाको १५ गतेका दिन मनाइने चाड हो । पश्चिम नेपालका विभिन्न ठाउँहरूमा यो चाड मनाउने गरिन्छ । पुष पन्ध्र गतेको राती न सुतेर गाउँ खाने कथा र दन्ते कथा सुनेर अथवा सुनाएर रात बिताउने परम्परा छ ।

शैक्षिक क्षेत्रमा सुधार अपरिहार्य
आइतबार, पुस १४, २०८१
देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि शिक्षाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सीपमूलक, वैज्ञानिक, व्यावहारिक एवं गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला हो ।

सुशासनका गफ नदेऊ
शनिबार, पुस १३, २०८१
हरेक सभा, समारोहमा राजनीतिक दलहरुले मुखबाट बोल्ने पहिलो शब्द हो सुुशासन । कार्यक्रममा होस् वा अन्य औपचारिक कुराकानीका क्रममा नै किन नहोस्, उनीहरुले मुलुकमा सुशासन राख्नुपर्छ, यो अत्यावश्यक छ भन्न कहिल्यै पनि छुटाउँदैनन् । उनीहरुका कागजी प्रतिबद्धतामा समेत सुशासन र समृद्धिका नारा समेटिएका हुन्छन् ।

सूर्यदेवको विशेष पूजा आराधना गरियो
सोमबार, पुस ८, २०८१
पुस महिनाको पहिलो आइतबार भगवान् सूर्यको पूजा आराधना गरिएको छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ ।

भूकम्प : सचेतना आवश्यक
सोमबार, पुस ८, २०८१
२०७२ सालको महाभूकम्पपछि नेपालमा साना– ठूला पराकम्पहरु गइरहेका छन् । यी पराकम्पनबाट केही मानवीय क्षति हुन पुगेको छ भने केही ठाउँमा भौतिक क्षति भएका छन् । शनिबार मात्रै बाजुरमा ५ दशमलव २ रेक्टरको भूकम्प गयो । यसले नेपाल अझै पनि भूकम्पीय दृष्टिकोणले विश्वकै उच्च जोखिम क्षेत्रमा पर्छ भन्ने बुझाउन्छ ।...