Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूकुम पश्चिम, धनुषा र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
कानूनी राज्यमाथि आक्रमण
कानूनी राज्यमाथि आक्रमण  सहकारी घोटाला प्रकरणमा न्यायलयको कठघरामा तानिएका रास्वपाका सभापति तथा पुर्वगृहमन्त्री रवि लामिछाने अहिले कुनै हिन्दी फिल्मका डन जस्तै भएका छन् । उनका हरेक अभिनयले देशका विभिन्न स्थानमा अनेकौं मञ्चनहरु मच्चाई रहेका छन् । हालै काठमाडौं जिल्ला अदालतबाट भएको धरौटी बुझाउने गरी फैसला भएपछि रास्वपाका कार्यकर्ता र नेता समेत संलग्न भई...
अराजक गतिविधि बन्द गर
अराजक गतिविधि बन्द गर पछिल्लो समय न्यायलयप्रतिको सम्मानमा आक्रमण हुँदै गएको छ । भित्र बहस चलिरहने र बाहिर अदालत परिसरमा अराजक गतिविधि हुनुले न्यायलयमाथि आक्रमण बढेको ठहर भएको छ । केही दिन अघि मात्रै काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातको घटनाले लज्जित बनाएको छ ।
१८ बैंकको ब्याजदर स्थिर
१८ बैंकको ब्याजदर स्थिर १८ बैंकहरुले ब्याजदर स्थिर राखेका छन् । माघ महिनाका लागि २० मध्ये १८ बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा दिँदै आएको अधिकतम ब्याजदर यथावत् राखेका हुन् ।
डिजिटल सुरक्षा र बढ्दो चुनौती
डिजिटल सुरक्षा र बढ्दो चुनौती  विश्व विज्ञान प्रविधिको युगमा छ । डिजिटल प्रविधिका कारण विश्व नै सांघुरो बनेको छ । अहिले मानिसको दिनचर्यामा सबैभन्दा बढी प्रभाव डिजिटल उपकरणले पारेको देखिन्छ । इन्टरनेट र सामाजिक सञ्जाल जस्ता डिजिटल दुनियाँबिना अधिकांशको दैनिकी नै चलाउन गाह्रो बन्दै गएको छ ।
महँगी नियन्त्रणमा गम्भीर बन
महँगी नियन्त्रणमा गम्भीर बन पछिल्ला दिनहरुमा महँगी अत्याधिक रुपमा बढेको छ । बजार मूल्य नियन्त्रणमा आउन नसकेका कारण उपभोक्ता वर्ग चिन्तित भएका छन् ।
समस्या र समाधान
समस्या र समाधान हरेक समस्याको समाधान पनि हामीसँगै छ । मुलुकमा देखिएका केही समस्याहरुका कारण हरेक कोणबाट अब मुलुक समस्यै समस्याको जडसूत्रमा झाँंगियो भन्नेहरुले पनि धेरै भनि रहेका कारण समस्या थपिएको हो भन्ने हाम्रो आरोप हो । समस्या कहाँ छैनन् ? फरक तौर तरिकाबाट उत्पन्न हुने र हामीसंग भएका समस्याहरु अरुका तुलनामा फरक...
Weather Update