Shittalpati
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ लुम्बिनी प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद विस्तार भएको छ । सरकार गठन भएको ८ महिनापछि आइतबार मन्त्रिपरिषद् विस्तार भएको हो ।
पाल्पाका सांसद गैरेले गरे वार्षिक प्रगति सार्वजनिक
पाल्पाका सांसद गैरेले गरे वार्षिक प्रगति सार्वजनिक पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुुर गैरेले संसदको पहिलो एक वर्षे कार्यकालको वार्षिक प्रगति सार्वजनिक गरेका छन् ।
नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदको जोड
नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदको जोड सांसदहरुले नागरिकता कानुनमा अझै सुधार आवश्यक रहेको बताएका छन् ।
लौ गल्ती गरियो : काँग्रेस
लौ गल्ती गरियो : काँग्रेस नेपाली काँग्रेस पाल्पाको ३० गते भएको प्रथम जिल्ला सम्मेलन उद्घाटन सत्रमा नगरपालिकाको वार्दली प्रयोग गर्ने विषयमा भएको प्राविधिक कमजोरीलाई पार्टीले स्वीकार गर्दै विज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि मतदाता नामावली स्वीकृत
राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि मतदाता नामावली स्वीकृत यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (बुधबार) आयोगबाट मतदाता नामावली स्वीकृत भएको छ ।
विषयगत समितिका सभापतिको निर्वाचन हुने मिति तोकियो
विषयगत समितिका सभापतिको निर्वाचन हुने मिति तोकियो लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयनका  लागि निर्वाचन मिति तोकिएको छ । पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचन गर्ने गरी मिति तोकिएको लुम्बिनी प्रदेश सभाले जारी गरेको सूचनामा उल्लेख छ ।
‘समुदायमा काँग्रेस’ अभियान : पुष १६ देखि  गाउँ पस्ने
‘समुदायमा काँग्रेस’ अभियान : पुष १६ देखि  गाउँ पस्ने नेपाली काँग्रेसले सांगठनिक सुदृढिकरणका लागि ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । काँग्रेसले आगामी पुस १६ देखि माघ १६ गतेसम्म वडा तहका पार्टी प्रतिनिधि परिचालन गरी अभियान सञ्चालन गर्ने भएको हो ।
६ बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रेस चौतारी पाल्पाको घुम्ती बैंठक  
६ बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रेस चौतारी पाल्पाको घुम्ती बैंठक   प्रेस चौतारी नेपाल पाल्पा शाखाको पूर्वखोला गाउँपालिका–२ जल्पा ढोलिमाराको चुलिडाँडामा बसेको दुई दिने घुम्ती बैठक ६ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । बैठकले प्रेस चौतारी नेपाल पाल्पाका श्रमजीवी पत्रकारहरूको हकहित, पेशागत संरक्षण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका नीति, नियम, कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने संकल्प गरेको छ...
निर्वाचनमा हार्न तयार छौं तर अर्को दललाई भोट हाल्न लगाउने गल्ती गर्दैनौं : महामन्त्री  थापा 
निर्वाचनमा हार्न तयार छौं तर अर्को दललाई भोट हाल्न लगाउने गल्ती गर्दैनौं : महामन्त्री थापा  ,नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले  काँग्रेसका कार्यकर्तालाई अर्को दलको चिन्हमा भोट हाल्न लगाउने गल्ती  नगर्ने बताएका छन् ।
काँग्रेस महासमिति बैठक फेरि सर्‍यो
काँग्रेस महासमिति बैठक फेरि सर्‍यो नेपाली काँग्रेसले फेरि पनि महासमिति बैठकको मिति सारेको छ । पुसमा हुने भनिएको महासमिति बैठक काँग्रेसले फागुनका लागि पुन सारेको हो ।
एमाले अध्यक्ष ओलीमाथि हातपात
एमाले अध्यक्ष ओलीमाथि हातपात एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ । बिहीबार दिउँसो धनकुटाको लेगुवा भन्ने ठाउँमा उनीमाथि हातपात भएको हो ।
Weather Update