पाल्पाका सांसद गैरेले गरे वार्षिक प्रगति सार्वजनिक
शनिबार, पुस ७, २०८०
नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदको जोड
बिहीबार, पुस ५, २०८०
सांसदहरुले नागरिकता कानुनमा अझै सुधार आवश्यक रहेको बताएका छन् ।
लौ गल्ती गरियो : काँग्रेस
बुधबार, पुस ४, २०८०
नेपाली काँग्रेस पाल्पाको ३० गते भएको प्रथम जिल्ला सम्मेलन उद्घाटन सत्रमा नगरपालिकाको वार्दली प्रयोग गर्ने विषयमा भएको प्राविधिक कमजोरीलाई पार्टीले स्वीकार गर्दै विज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि मतदाता नामावली स्वीकृत
बुधबार, पुस ४, २०८०
यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (बुधबार) आयोगबाट मतदाता नामावली स्वीकृत भएको छ ।
विषयगत समितिका सभापतिको निर्वाचन हुने मिति तोकियो
मंगलबार, पुस ३, २०८०
लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन मिति तोकिएको छ । पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचन गर्ने गरी मिति तोकिएको लुम्बिनी प्रदेश सभाले जारी गरेको सूचनामा उल्लेख छ ।
‘समुदायमा काँग्रेस’ अभियान : पुष १६ देखि गाउँ पस्ने
आइतबार, पुस १, २०८०
नेपाली काँग्रेसले सांगठनिक सुदृढिकरणका लागि ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । काँग्रेसले आगामी पुस १६ देखि माघ १६ गतेसम्म वडा तहका पार्टी प्रतिनिधि परिचालन गरी अभियान सञ्चालन गर्ने भएको हो ।
६ बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रेस चौतारी पाल्पाको घुम्ती बैंठक
आइतबार, पुस १, २०८०
प्रेस चौतारी नेपाल पाल्पा शाखाको पूर्वखोला गाउँपालिका–२ जल्पा ढोलिमाराको चुलिडाँडामा बसेको दुई दिने घुम्ती बैठक ६ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । बैठकले प्रेस चौतारी नेपाल पाल्पाका श्रमजीवी पत्रकारहरूको हकहित, पेशागत संरक्षण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका नीति, नियम, कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने संकल्प गरेको छ...
निर्वाचनमा हार्न तयार छौं तर अर्को दललाई भोट हाल्न लगाउने गल्ती गर्दैनौं : महामन्त्री थापा
शनिबार, मंसिर ३०, २०८०
,नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले काँग्रेसका कार्यकर्तालाई अर्को दलको चिन्हमा भोट हाल्न लगाउने गल्ती नगर्ने बताएका छन् ।
काँग्रेस महासमिति बैठक फेरि सर्यो
शुक्रबार, मंसिर २९, २०८०
नेपाली काँग्रेसले फेरि पनि महासमिति बैठकको मिति सारेको छ । पुसमा हुने भनिएको महासमिति बैठक काँग्रेसले फागुनका लागि पुन सारेको हो ।
एमाले अध्यक्ष ओलीमाथि हातपात
बिहीबार, मंसिर २८, २०८०
एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ । बिहीबार दिउँसो धनकुटाको लेगुवा भन्ने ठाउँमा उनीमाथि हातपात भएको हो ।
काँग्रेस जिल्ला सम्मेलनबाट ‘समुन्नत पाल्पा, सम्मानित पाल्पाली’ लाई उजागर गर्छाै : सभापति श्रेष्ठ
बिहीबार, मंसिर २८, २०८०
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले नेपाली काँग्रेसको जिल्ला सम्मेलनबाट ‘समुन्नत पाल्पा, सम्मानित पाल्पाली’ भन्ने नारालाई उजागर गर्ने बताएका छन् ।
मिसन ८४ नेपाली जनताको हो : अध्यक्ष ओली
बिहीबार, मंसिर २८, २०८०
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन् ।


