रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्तिले सामूहिक हत्या गरेर फरार भएका छन् । स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका अन्य पाँच जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक हत्या गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।
भारतलाई हराउँदै नेपाल फाइनलमा
मोन्टी राष्ट्रिय क्रिकेटको प्रमुख प्रशिक्षक नियुक्त
सुष्मालाई बक्सिङमा रजत पदक
सवारी दुर्घटना चिन्ताको विषय
सुरक्षित इन्टरनेटको प्रयोग
रविको अभिव्यक्ति अपरिपक्व र अराजनीतिक
View our latest news on any of these social networks!