Shittalpati
तानसेनमा रायमाझी कूलदेवता समितिले मनायो १८ औं साधारण सभा
तानसेनमा रायमाझी कूलदेवता समितिले मनायो १८ औं साधारण सभा रायमाझी कूलदेवता तानसेन नगर समितिले १८ औं साधारण सभा मनाएको छ । समितिले शनिबार तानसेनमा एक समारोहका बिच साधारण सभा मनाएको हो ।
स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते
स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।
पाल्पाको निस्दीमा एक पुरुष मृत भेटिए
पाल्पाको निस्दीमा एक पुरुष मृत भेटिए जिल्लाको निस्दी गाउँपालिका –७ सातमुरेमा एक पुरुष मृत भेटिएका छन् । सातमुरेस्थित एक होटलमा निस्दी परोखराछापका ३५ वर्षीय पदमबहादुर आले बुधबार विहान मृत भेटिएका हुन् ।
पाल्पाको रैनादेवी छहरामा आगोले जलेर एक पुरुषको ज्यान गयो
पाल्पाको रैनादेवी छहरामा आगोले जलेर एक पुरुषको ज्यान गयो जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ ढुकुरखोलामा आगोले जलेर एक पुरुषको ज्यान गएको छ । मंगलबार राती घरको कोठामा एक्कासी आगलागी हुँदा ढुकुरखोलाका ५९ वर्षीय हरिबहादुर कुमालको ज्यान गएको हो ।
पाल्पाली ढाकाको ‘ब्राण्डिङ’ गरिदैं
पाल्पाली ढाकाको ‘ब्राण्डिङ’ गरिदैं पाल्पामा हस्तकलाका माध्यमबाट उत्पादित पाल्पाली ढाकाको प्रवद्र्धन अभियान थालिएको छ । यहाँका ढाकालाई ‘ब्राण्ड’ बनाएर यसमा आधारित उद्यमीलाई टेवा दिने लक्ष्यसहित सो अभियान सुरुवात गरिएको हो ।
गुराँसै फूल्यो वनैमा...
गुराँसै फूल्यो वनैमा... कहिल्यै पनि वन जंगलमा नपुगेका युवायुवतीको लर्को अहिले जंगली क्षेत्रमा देख्न सकिन्छ । युवकयुवती गुराँस र हिमाललाई पृष्ठभूमिमा पारेर तस्वीर खिच्न पाउँदा मख्ख छन् । लालीगुराँससँगै रमाउने र तस्वीर खिचाउनेमा युवा पुस्ता मात्रै होइन जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेताहरु पनि रहेका छन् ।
बगनासकालीको खानीछाप वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन थाल्यो
बगनासकालीको खानीछाप वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन थाल्यो जिल्लाको बगनासकाली गाउँपालिका –४ खानीछाप वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएको छ । विद्यालयको साँघुरो कोठाबाट सञ्चालन भएको वडा कार्यालयको अहिले आफ्नै भवन निर्माण भएको हो ।
अव्यवस्थित बसोबासीलाई आवेदन गर्न माथागढीको आह्वान
अव्यवस्थित बसोबासीलाई आवेदन गर्न माथागढीको आह्वान जिल्लाको माथागढी गाउँपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिनभित्र आवेदन गर्न आÞवान गरेको छ । लामो समयदेखि थाँती रहेको अव्यवस्थित बसोबासीको समस्या यथाशक्य चाँडो समाधान गर्न गाउँ सरकारले आवेदन आह्वान गरेको हो ।
पाल्पाको माथागढीमा आगो ताप्ने क्रममा जलेर महिलाको ज्यान गयो
पाल्पाको माथागढीमा आगो ताप्ने क्रममा जलेर महिलाको ज्यान गयो जिल्लाको माथागढी गाउँपालिका ३ मा आगो ताप्ने क्रममा जलेर एक महिलाको ज्यान गएको छ । माथागढी–३ की ६२ वर्षीया सुमित्रा कुमालको आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर ज्यान गएको हो ।
माथागढीमा सार्वजनिक सुनुवाई : खानी प्रभावितका नागरिक भन्छन् ‘हामीले सुरक्षा पाएनौं’
माथागढीमा सार्वजनिक सुनुवाई : खानी प्रभावितका नागरिक भन्छन् ‘हामीले सुरक्षा पाएनौं’ जिल्लाको माथागढी गाउँपालिकामा सञ्चालित खानी उद्योगहरुबाट असुरक्षित भएको स्थानीयहरुले बताएका छन् । बुधबार गाउँपालिकाले आयोजना गरेको सार्वजनिक कार्यक्रममा खानी प्रभावित नागरिकहरुले कोइलाखानी तथा चुनढुङ्गाखानीहरुका कारण आफुहरु असुरक्षित रहेको बताएका हुन् । उनीहरुले चुनढुङ्गा खानीहरुले जथाभावी रुपमा ढुङ्गा, माटो फाल्दा स्कूल जाने बालबालिका र घाँस काट्न जानेहरु असुरक्षित हुने गरेको बताएका...
पाल्पामा अवैध लागूऔषधसहित चार जना युवा पक्राउ
पाल्पामा अवैध लागूऔषधसहित चार जना युवा पक्राउ अवैध लागूऔषधसहित प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट लागूऔषध ओसारपसारमा संलग्नहरूलाई प्रक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय अनुसार तानसेन नगरपालिका–७ बाँसटारीस्थित सिद्धार्थ राजमार्गबाट दुई जना र रिब्दीकोट गाउँपालिका वडा २ दमक र ३ डुम्रीका स्थित हार्थोक–सर्देवा कच्ची सडक खण्डबाट दुई जनालाई अवैध लागूऔषधसहित पक्राउ...
Weather Update