Shittalpati
तानसेन–६ का कृषकलाई हाते ट्याक्टर
तानसेन–६ का कृषकलाई हाते ट्याक्टर तानसेन नगरपालिका –६ का कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ । सोमबार तानसेन नगरपालिकाले यहाँका ६ जना कृषक तथा कृषक समूूहलाई हाते ट्याक्टर वितरण गरेको हो । परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन कृषकलाई ५० प्रतिशत अनुुदानमा हाते ट्याक्टर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
चालकको लापरवाहीले खुर्साने बस दुर्घटना
चालकको लापरवाहीले खुर्साने बस दुर्घटना पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेमा ६ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको मुख्य कारण चालकको लापरवाही भएको खुुलेको छ । रुपन्देहीको सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस बिहीबार राती रैनादेवी छहरा–८ टाडीस्थित सालझण्डी ढोरपाटन सडक खण्डमा दुर्घटना भएको थियो । दुर्घटनामा १८ जना घाइते भएका...
रामपुर नगरपालिका नगर सभाको १२ औं अधिवेशन
रामपुर नगरपालिका नगर सभाको १२ औं अधिवेशन जिल्लाको रामपुर नगर सरकारको नगर सभा तथा १२ औं अधिवेशन सुरु भएको छ । नगर सभा तथा अधिवेशन विहिबारदेखि रामपुरमा सुुरु भएको हो । सभाको नगर प्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
पूर्वखोलाले ल्यायो अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम
पूर्वखोलाले ल्यायो अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम जिल्लाको पूर्वखोला गाउँपालिकाले अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । पालिकाले समाजमा जेष्ठ नागरिकको सम्मानजनक रुपमा बाँच्न पाउने अधिकारलाई सुुनिश्चित गर्दै अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम ल्याएको हो । यो कार्यक्रम पालिकामा आइतबारदेखि सुरु भएको छ ।
रायमाझी कूलदेवता समिति तानसेनले मनायो १९ औं साधारण सभा
रायमाझी कूलदेवता समिति तानसेनले मनायो १९ औं साधारण सभा रायमाझी कूलदेवता तानसेन नगर समितिले १९ औं साधारण सभा मनाएको छ । समितिले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो । सभाको पूर्व सांसद तथा कूल देवता समितिका केन्द्रीय सल्लाहकार यादवबहादुर रायमाझीले उद्घाटन गरेका हुन् ।
रामपुरमा जनप्रतिनिधि र कर्मचारीलाई अनुशिक्षण
रामपुरमा जनप्रतिनिधि र कर्मचारीलाई अनुशिक्षण जिल्लाको रामपुरमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुलाई एक दिने अनुशिक्षण गराइएको छ । जिल्ला समन्वय समिति पाल्पाले रामपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई वित्तीय सुशासन जोखिम मूल्याड्ढन सम्बन्धी अनुशिक्षण गराएको हो ।
नेपाली सेनाको प्रवक्तामा पाल्पाका भण्डारी
नेपाली सेनाको प्रवक्तामा पाल्पाका भण्डारी पाल्पाका कृष्णप्रसाद भण्डारी नेपाली सेनाको प्रवक्ता तोकिएका छन् । जिल्लाको बगनासकाली गाउँपालिका –२ पोखराथोका सहायकरथी भण्डारीले बुधबार नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । उनले सूचना तथा जनसम्पर्क निर्देशनालयमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।
पाल्पाको विकासमा मन्त्री रानाको तदारूकता
पाल्पाको विकासमा मन्त्री रानाको तदारूकता पाल्पामा सडक, पुल, यातायात, पुनर्निर्माण लगायतका क्षेत्रमा थालिएका अधिकांस महत्वपूर्ण योजना र ठेक्काका कार्य रोकिएका छन् । प्रदेश र संघीय सरकारले विकास निर्माणका कार्यलाई विस्तारैविस्तारै सुचारु गर्ने बताए पनि त्यसलाई व्यावहारिक रूप दिन सकेका छैनन् ।
तानसेनमा मानव अधिकार बारे अन्तर्क्रिया
तानसेनमा मानव अधिकार बारे अन्तर्क्रिया जिल्लाको तानसेनमा मानव अधिकारका विषयमा अन्तक्र्रिया भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा वर्ष पुस्तक २०२३ पूर्व वार्षिक समीक्षा तथा मानवअधिकारका विषयमा अन्तक्र्रिया कार्यक्रम भएको हो ।
जनप्रतिनिधि फेरिए, नीति तथा कार्यक्रम फेरिएनन्
जनप्रतिनिधि फेरिए, नीति तथा कार्यक्रम फेरिएनन् पाल्पाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम ल्याए पनि अधिकांशले पुरानै नीति र कार्यक्रमलाई निरन्तरता दिएका छन् । यहाँका ४ वटा स्थानीय तहमा सत्ता परिवर्तन भएको छ तर प्रायःनीति तथा कार्यक्रम चाहीं पुरानै छन् । नयाँ जनप्रतिनिधि आए पनि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि,...
रूपन्देहीका उपमेयर र उपाध्यक्षहरू पाल्पामा, न्याय सम्पादनका लागि तालिम लिदैं
रूपन्देहीका उपमेयर र उपाध्यक्षहरू पाल्पामा, न्याय सम्पादनका लागि तालिम लिदैं रुपन्देहीका स्थानीय तहका उपमेयर र उपाध्यक्षहरु पाल्पामा भेला भएका छन् । न्याय सम्पादन प्रक्रिया तथा स्थानीय तहको भूमिकाका विषयमा तालिम लिन उनीहरु पाल्पाको तानसेनमा आएका हुन् । तानसेनमा शुक्रबारदेखि स्थानीय तहका उपमेयर र उपाध्यक्षहरुमा न्याय क्षेत्रको नेतृत्व विकास तथा सशक्तीकरणका लागि तालिम सञ्चालन भएको छ । उक्त तालिम आइतबारसम्म सञ्चालन...
गुल्मीमा विकास निर्माणप्रति सरोकारवालाको चासो
गुल्मीमा विकास निर्माणप्रति सरोकारवालाको चासो जिल्लाका सरोकारवालाहरुले विकास निर्माणप्रति चासो देखाएका छन् । उनीहरुले निर्माण व्यवसायीहरुको कारण विकास निमार्णका कामले गति लिन नसकेको भन्दै ढिलाई नगर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
Weather Update