एनजेडीकर्मी पोखरेलसहित ८ पत्रकार पुरस्कृत
आइतबार, पुस २८, २०८१
बराङ्दीमा माघ १ गतेदेखि श्रीमद्भागवत महापुराण हुने
शनिबार, पुस २७, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीस्थित घिउसिबासमा यही माघ १ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव २०८१ हुने भएको छ । सिद्धबाबा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितिको आयोजनामा मन्दिरमा नागको विराट मूर्ति एवं सत्संग हल निर्माण तथा मन्दिरको चौतर्फी विकास सहयोगार्थ महायज्ञ तथा धार्मिक महोत्सव हुन...
शितलपाटीकर्मी पोखरेलसहित ८ पत्रकार ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ बाट सम्मानित
शनिबार, पुस २७, २०८१
प्रेस चौतारी नेपाल पाल्पा शाखाले वार्षिक रुपमा वितरण गर्दै आएको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’बाट शितलपाटी डटकम र नवजनचेतना राष्ट्रिय दैनिकका पाल्पा संवाददाता कृष्ण पोखरेललाई सम्मान गरेको छ । शाखाले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पोखरेललाई ‘प्रतिक्षा स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मान गरेको हो ।
हराउँदै गयो गुन्द्री बुन्ने चलन
मंगलबार, पुस २३, २०८१
पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ ।
प्रेस सेन्टर पाल्पाको अधिवेशन : अध्यक्षमा दर्नाल
शनिबार, पुस २०, २०८१
प्रेस सेन्टर नेपाल पाल्पा शाखाको अधिवेशन तानसेनमा भएको छ । एक भव्य समारोहकाबिच शाखाको छैठौं जिल्ला अधिवेशन भएको हो ।
पत्रकार महासंघको गरिमालाई कायम राख्नुुहोस् : शर्मा
शनिबार, पुस २०, २०८१
नेपाल पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले पत्रकार महासंघको गरिमालाई कायम राख्न आग्रह गरेका छन् ।
बुटवल उपमहानगरपालिकाले बनायो नगर गान
बिहीबार, पुस १८, २०८१
बुटवल उपमहानगरपालिकाले नगर गान तयार गरेको छ ।
गुल्मीको मदाने गाउँपालिकाले आफ्नै लोगो बनाउँदै
बुधबार, पुस १७, २०८१
जिल्लाको मदाने गाउँपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) तयार गर्ने भएको छ ।
उपप्रधानमन्त्री सिंहले गरे रामपुरमा गणेशमान स्मृति भवन उद्घाटन
बुधबार, पुस १७, २०८१
उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले पाल्पाको रामपुर नगरपालिका–५, बेझाँडमा निर्माण भएको गणेशमान स्मृति प्रतिष्ठान भवनको उद्घाटन गरेका छन् ।
पाल्पा महोत्सव : सन्देशमूूलक स्टलमा दर्शकको नजर
आइतबार, पुस १४, २०८१
बगनासकाली गाउँपालिका– १ चिलाङ्दीमा जारी पाल्पा महोत्सवमा पुुग्ने जो कोही दर्शकको नजर स्टल नम्वरमा ३१ मा पर्ने गरेको छ । स्टलमा रहेका सन्देशमूलक पर्चा, पम्लेट, ब्रोसरहरु पढ्न र हेर्ने दर्शकहरु त्यहाँ पुुग्ने गरेका छन् ।
पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल
आइतबार, पुस १४, २०८१
लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तालको मनमोहक दृश्यले यहाँ पुग्न सबैलाई आकर्षित गर्दछ ।
महिलामैत्री शहर बन्दै ‘तानसेन’
आइतबार, पुस १४, २०८१
पाल्पाको सदरमुकाम तानसेन बजारको मुटु भनेर चिनिने मखनटोल क्षेत्र विगत दुई बर्षदेखी सुनसान बन्यो । पाल्पा दरवार सग्रहालयको बाहिरी परिसर क्षेत्रमा रहेका ५२ वटा व्यापारिक सडक तानसेन नगरपालिकाले डोजर लगाई हटाएपछी विगत दुई बर्षदेखी मखनटोल सुनसान बनेको थियो ।
तिनाउ गाउँपालिका : ४ महिनामा १ करोड ८२ लाख राजश्व संकलन
शुक्रबार, पुस १२, २०८१
जिल्लाको तिनाउ गाउँपालिकाले ४ महिनामा १ करोड ८२ लाख राजश्व संकलन गरेको छ ।


