Shittalpati
आज काँग्रेसको सात जिल्लामा वडा अधिवेशन हुँदै
आज काँग्रेसको सात जिल्लामा वडा अधिवेशन हुँदै विभिन्न कारणले स्थगित भएका नेपाली काँग्रेसको बाँकी सात जिल्लाको वडा अधिवेशन आज हुँदै छ ।
संविधान घोषणाको ६ वर्ष
संविधान घोषणाको ६ वर्ष संविधानसभाबाट नेपालको संविधान घोषणा भएको ६ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।
गणेशमानको स्मृति दिवस मनाइयो
गणेशमानको स्मृति दिवस मनाइयो नेपाली काँग्रेसका स्व.नेता गणेशमान सिंहको २४ औं स्मृति दिवस मनाइएको छ ।
‘विपक्षीसँग मिलेर माधवले धोका दिए’
‘विपक्षीसँग मिलेर माधवले धोका दिए’ नेकपा एमालेका सचिव गोकर्ण बिष्ट र प्रदीप ज्ञवालीले विपक्षीसँग मिलेर माधव नेपालले एमाले कार्यकर्तालाई धोका दिएको बताएका छन् ।
संसद बैठक स्थगित
संसद बैठक स्थगित मंगलबारको संसद बैठक पुनः स्थगित भएको छ । एमाले सांसदहरुको नाराबाजीका बीच सुरु भएको बैंठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।
पाल्पामा पनि एमसीसीको विरोध
पाल्पामा पनि एमसीसीको विरोध नेपाल कम्युनिष्ट पार्टी पाल्पाले अमेरिकी परियोजना (एमसीसी)को विरोध गरेको छ । नेकपाले एससीसी खारेज हुनुपर्ने मागसहित तानसेनमा विरोध प्रदर्शन गरेको हो । उसले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको छ ।
एमालेको अवरोधपछि संसद बैठक स्थगित
एमालेको अवरोधपछि संसद बैठक स्थगित आइतबार बसेको प्रतिनिधिसभाको बैंठक स्थगित भएको छ । संसदमा एमालेका सांसदहरुले निरन्तर अवरोध गरेपछि भदौ २९ गतेसम्मका लागि संसद बैंठक स्थगित भएको हो ।
पाल्पामा नेकपा (एस) जिल्ला कमिटी घोषणा, अध्यक्षमा पाण्डे
पाल्पामा नेकपा (एस) जिल्ला कमिटी घोषणा, अध्यक्षमा पाण्डे पाल्पामा पनि नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी)ले जिल्ला कमिटी घोषणा गरेको छ । नेकपा (एस)ले शनिबार तानसेनमा भेला गरी कमिटी घोषणा गरेको हो ।
काँग्रेसले महाधिवेशन कार्यतालिका फेर्दै
काँग्रेसले महाधिवेशन कार्यतालिका फेर्दै नेपाली काँग्रेसले महाधिवेशनको कार्यतालिका पुनः संशोधन गर्न थालेको छ । २० जिल्लामा क्रियाशील सदस्यता विवाद हुँदा वडा अधिवेशन नै हुन नसकेपछि काँग्रेसले महाधिवेशनको पूर्व निर्धारित कार्यतालिका संशोधन गर्ने तयारी थालेको हो ।
पाल्पामा २८ वर्षीय ज्ञवाली काँग्रेस सभापति !
पाल्पामा २८ वर्षीय ज्ञवाली काँग्रेस सभापति ! काँग्रेसको १४ औं महाधिवेशनमा पुस्तान्तरणको बहस चलिरहेका बेला पाल्पाको रामपुर नगरपालिका –३ मा २८ वर्षीय युवा नेता प्रकाश ज्ञावली वडा सभापति बनेका छन् । उनलाई वडाका क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा निर्वाचित गरेका हुन् ।
पाल्पामा काँग्रेसको वडा अधिवेशन : एक्लो महिला सभापतिमा सीता
पाल्पामा काँग्रेसको वडा अधिवेशन : एक्लो महिला सभापतिमा सीता पाल्पाको बगनासकाली गाउँपालिका २ मा पहिलोपटक नेपाली काँग्रेसले वडा सभापति पाएको छ । सोमबार भएको वडा अधिवेशनबाट काँग्रेस नेता कार्यकर्ताले सीता गहिरेलाई वडा सभापतिमा निर्वाचित गरेका हुन् ।
नेपाली काँग्रेस पाल्पाको ७७ वडामा अधिवेशन सकियो
नेपाली काँग्रेस पाल्पाको ७७ वडामा अधिवेशन सकियो नेपाली काग्रेसको १४ औ अधिबेशन अन्र्तगत पाल्पाको १० वटा स्थानीय तहका ७७ वडामा भदौ २१ सोमवार अधिवेशन सकिएको छ भने ४ वटा वडामा अधिवेशनको नतिजा सार्वजनिक भएको छैन ।
Weather Update