Shittalpati
श्रीनगर रेडक्रसले दियो गृहणीलाई मनोसामाजिक प्राथमिक उपचार तालिम
श्रीनगर रेडक्रसले दियो गृहणीलाई मनोसामाजिक प्राथमिक उपचार तालिम तानसेनको सामाजिक क्षेत्रमा क्रियाशिल नेपाल रेडक्रस सोसाईटी श्रीनगर उपशाखाले गृहणीहरुलाई मनोसामाजिक प्राथमिक उपचार तालिम दिएको छ ।
मिटर रिडरबाट ठगिए मुसीकोटवासी
मिटर रिडरबाट ठगिए मुसीकोटवासी गुल्मीको मुसिकोट नगरपालिका–१ का ६४ वर्षीय अमरबहादुर थापाले गत जेठ महिनामा दुई महिनाको बिजुलीको बिल एक हजार २ सय बुझाए । उनको घरमा मिटर रिडिङको लागि गत भदौको तेस्रो साता सोमबहादुर राना गएका थिए ।
सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी
सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयको मानवश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि निस्दीमा बन्द, रामपुरमा तयारी
जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि निस्दीमा बन्द, रामपुरमा तयारी जनप्रतिनिधि र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि जिल्लाको निस्दी गाउँपालिका बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी सहित १० जनामा कोरोना देखिएपछि शुक्रबार राति १२ बजेदेखि कात्तिक १ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरिएको हो ।
दोभान खोलामा पक्की पुल बनेपछि स्थानीय उत्साहित
दोभान खोलामा पक्की पुल बनेपछि स्थानीय उत्साहित जिल्लाको तिनाउ गाउँपालिका स्थित दोभान खोलामा पक्की पुल निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । खोलामा पुल नहुँदा आवत–जावतमा समस्या परेका यस क्षेत्रका स्थानीयहरु पूल निर्माण भएसँगै उत्साहित भएका हुन् ।
पाल्पामा शुक्रबार ३८ जनामा कोरोना पुष्टि
पाल्पामा शुक्रबार ३८ जनामा कोरोना पुष्टि जिल्लामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार रामपुर नगरपालिकाका २९ जना, तिनाउ गाउँपालिकाका ७ जना, निस्दी गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १ जना गरी ३८ जनामा कोरोना संक्रमण देखिएको हो ।
जनप्रतिनिधि, दलित अगुवा र सरोकारवाला बिच अन्तरक्रिया
जनप्रतिनिधि, दलित अगुवा र सरोकारवाला बिच अन्तरक्रिया गुल्मीमा दलित जनप्रतिनिधि, दलित अगुवा र सरोकारवालबीच अन्तक्र्रिया गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा दलित महिला संघको आयोजनामा ‘समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद’ भन्ने नाराका साथ अन्तक्र्रिया कार्यक्रम गरिएको हो ।
लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना
लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भुइँमै सुत्छन् कैदीबन्दी
भुइँमै सुत्छन् कैदीबन्दी यहाँको कारागारका कैदीबन्दी चिसो भुइँमा सुत्न बाध्य भएका छन् । कारागार भवन बाहिरबाट झट्ट हेर्दा चिटिक्क परेको, कैदीबन्दीलाई बस्नका लागि आरामदायक छ भन्ने अनुमान गर्न सकिन्छ ।
दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब
दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब नेपालीहरूका लागि रोजगारीको आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।
एकै दिन २ हजार ६ सय ७५ संक्रमित डिस्चार्ज
एकै दिन २ हजार ६ सय ७५ संक्रमित डिस्चार्ज नेपालमा बिहीबार मात्र २ हजार ६ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७५ जना संक्रमण मुक्त भएका हुन् ।
आज विश्व हुलाक दिवस मनाइँदै
आज विश्व हुलाक दिवस मनाइँदै आज विश्व हुलाक दिवस मनाइदै छ । सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्व बुझाउँदै शुक्रबार विश्व हुलाक दिवस मनाउन लागिएको हो ।
Weather Update