आज मगर जातिको भूमे पर्व
बुधबार, असार ११, २०८२

घोरहीमा रहेको ज्यामिरे दह पर्यटकको रोजाइमा
मंगलबार, असार १०, २०८२
पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यका रूपमा ज्यामिरे दह विकास हुँदै गएको छ । घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दहमा दैनिक एक सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

तानसेनमा सञ्चालित स्वास्थ्य योग शिविर सकियो
मंगलबार, असार १०, २०८२
पछिल्लो समय जिल्लामा योग अभ्यासका गतिविधिहरु बढ्दै गएका छन् । शरिरलाई शारिरीक र मानसिक रुपमा स्वस्थ राख्न सकिने भएपछि योग अभ्यासका गतिविधिहरु बढ्दै गएका हुन् ।
-1750677046.jpg)
मनाङमा रैथाने बाली उत्पादन घट्दै
सोमबार, असार ९, २०८२
समुद्री सतहबाट एक हजार ८८० मिटरदेखि आठ हजार १६३ मिटरसम्म रहेको मनाङ रैथाने खेतीबालीमा आत्मनिर्भर छ । जिल्लाको कुल क्षेत्रफल दुई हजार २४६ वर्ग किलोमिटर भूभाग समेटिएको छभने दुई लाख २४ हजार ६०० हेक्टरमध्ये खेतीयोग्य जमिन दुई हजार १५६ रहेको छ ।

बढ्दै योग अभ्यास : तानसेनमा पाँच दिने स्वास्थ्य योग शिविर सकियो
सोमबार, असार ९, २०८२
पछिल्लो समय जिल्लामा योग अभ्यासका गतिविधिहरु बढ्दै गएका छन् । शरिरलाई शारिरीक र मानसिक रुपमा स्वस्थ राख्न सकिने भएपछि योग अभ्यासका गतिविधिहरु बढ्दै गएका हुन् ।

आज विश्व एकल महिला दिवस
सोमबार, असार ९, २०८२
आज एकल महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँंदैंछ । दिवसका अवसरमा देभका विभिन्न ठाउँमा एकल महिलाहरुको सम्मान र उनीहरुको वर्तमान अवस्था, अवसर र चुनौतिका बारे व्यापक छलफल हुने गर्दछ । सन् २०११ को तथ्यांकअनुसार नेपालमा कुल महिलाको जनसंख्यामध्ये ६ प्रतिशत एकल महिला रहेका छन् ।

‘सक्षम खेलाडी उत्पादन गर्न प्रशिक्षण’
सोमबार, असार ९, २०८२
जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सक्षम खेलाडी उत्पादन गर्न महिला÷पुरुष भलिबल तथा फुटवल खेलसम्बन्धी खेलाडीलाई प्रशिक्षण दिइएको बताएका छन् । मेयर कप विविध खेलकुद प्रशिक्षण कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई भलिबल तथा फुटबल खेल सम्बन्धी प्रशिक्षण दिइएको उनले बताए ।

एसियन बुद्ध टी–१० क्रिकेट : उद्घाटन खेलमा प्रोफेसनल मास्टर्स र टीम रेस्पोन्स विजयी
आइतबार, असार ८, २०८२
रुपन्देहीको भैरहवामा शनिबारदेखि ‘एसियन बुद्ध टी–१० क्रिकेट–२०८२’ सुरु भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजना तथा एसियन बुद्ध होटल, भैरहवाको मुख्य प्रायोजनमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन
आइतबार, असार ८, २०८२
गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकमा अझै खुलेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन् ।

योगमा आकर्षण
आइतबार, असार ८, २०८२
साधना केन्द्रहरूमा पछिल्लो समय युवा पुस्ताको आकर्षण बढेको छ । युवासँगै प्रौढ र जेष्ठ नागरिक पनि नियमित योग अभ्यास गर्छन् । पछिल्लो समय बदलिँदो जीवनशैली, खानपान, तनाव, कुलतबाट बच्नको लागि पनि धेरै मानिसहरु योगमा आकर्षित भएका छन् ।

कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन
शनिबार, असार ७, २०८२
शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिराका कारण आज पनि बन्द नै रह्यो । कालीगण्डकी गाउँपालिका –१ अन्तरगत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने
शनिबार, असार ७, २०८२
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रुपमा बन्द गरिने भएको छ ।

चितवनमा सवारी दुर्घटनाः सात जनाको मृत्यु, १८ घाइते
शनिबार, असार ७, २०८२
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छभने अन्य १८ जना घाइते भएका छन् ।