Shittalpati
मिथ्या सूचना विरुद्ध विद्यार्थीलाई शिक्षा
मिथ्या सूचना विरुद्ध विद्यार्थीलाई शिक्षा अधिकाश व्यक्तिहरुले इन्टरनेट तथा सामाजिक सञ्जालमा आउने सूचनाहरुलाई आधिकारीक सूचना मानेर पत्याउने गरेका छन् । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जाल तथा इन्टरनेटहरुमा गलत सूचना फैलाएर आफ्नो फाईदा लुट्ने समूहहरु बढेका छन् ।
कोदो, मकै छाडेर किबीखेतीतर्फ आकर्षण
कोदो, मकै छाडेर किबीखेतीतर्फ आकर्षण सत्यवति गाउँपालिका–८ भार्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा कोदो र मकै उत्पादन हुँदै आएको उनको बारी यतिबेला किबीका बोटले ढपक्कै ढाकेको छ । थापाले किबीखेती गरेर वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
आज द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
आज द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस आज जुन १९ अर्थात् द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस ।  यो दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । २०१५ जुन १९ मासंयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको जुन १९ लाई द्वन्द्वमा हुने यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा गरेको थियो । 
कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै सत्यवति गाउँपालिका–८ भार्र्षेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा कोदो र मकै उत्पादन हुँदै आएको उनको बारी यतिबेला किबीका बोटले ढपक्कै ढाकेको छ । उनले किबीखेती गरेर वार्षिक रु छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
कृषि उत्पादन वृद्धि गर्न साना किसानहरुको पहुँच बैंकसम्म पुर्‍याउनुपर्नेमा जोड
कृषि उत्पादन वृद्धि गर्न साना किसानहरुको पहुँच बैंकसम्म पुर्‍याउनुपर्नेमा जोड कृषि उत्पादन वृद्धिका लागि साना किसानहरुको पहुँच बैंकसम्म पुर्‍याउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले साना किसानहरुको पहुँच बैंकसम्म पुर्‍याई लगानीलाई सरल र सहज बनाउन सके कृषि उत्पादन बढाउन सकिनेमा जोड  दिएका हुन् ।
रामपुरका विद्यार्थीहरुलाई निःशुल्क चस्मा
रामपुरका विद्यार्थीहरुलाई निःशुल्क चस्मा जिल्लाको रामपुर नगरपालिकाभित्र रहेका आवासीय विद्यालयका विद्यार्थीहरुलाई निःशूल्क चस्मा वितरण गरिएको छ । कालिगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर रामपुरले रामपुर नगरपालिका र सेवा फाउण्डेशनको आर्थिक सहयोगमा निःशुल्क चस्मा वितरण गरेको हो ।
जलवायु परिवर्तनका असर घटाउन किसानलाई सचेत गराइँदै
जलवायु परिवर्तनका असर घटाउन किसानलाई सचेत गराइँदै जलवायु परिवर्तनका असर न्युनिकरण गर्न उपभोक्तालाई सचेत गराइएको छ । रामपुरमा कृषक पाठशाला सञ्चालन गरी यहाँका उपभोक्तालाई जलवायु उत्थानशील समुदाय र पारिस्थितिकीय प्रणालीका सम्बन्धमा प्रशिक्षण दिइएको छ । 
अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन
अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुनसकेको छैन । कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो सडकमा चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । 
आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस
आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस विश्व मरुभूमीकरण तथा खडेरीविरुद्धको संघर्ष दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष जुन १७ का दिन विश्वभर यो दिवस मनाउने गरिएको हो ।
पाल्पा जिप दुर्घटना  : मृतक थप एक जनाको सनाखत (अपडेट)
पाल्पा जिप दुर्घटना  : मृतक थप एक जनाको सनाखत (अपडेट) जिल्लाको पूर्वखोला गाउँपालिका–५, वीरकोटस्थित आर्यभञ्ज्याङ रामपुर कच्ची सडक खण्डमा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु भएका थप एकजनाको सनाखत भएको छ ।
पाल्पामा बोलेरो दुर्घटना :  दुई जनाको मृत्यु, एक घाइते 
पाल्पामा बोलेरो दुर्घटना :  दुई जनाको मृत्यु, एक घाइते  जिल्लाको पूर्वखोला गाउँपालिकामा बोलेरो पिकअप गाडी दुर्घटना भएको छ । पूर्वखोला गाउँपालिका –५ वीरकोटस्थित आर्यभञ्ज्याङ रामपुर कच्ची सडक खण्डमा आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा लोड गरेको लु १ च ६७५६ नम्बरको बोलेरो पिकअप गाडी आज साँझा दुर्घटना भएको हो । 
पहिरोले कालीगण्डकी करिडोर  अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर  अवरुद्ध पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्वामा आज अपराह्न सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 
Weather Update