विश्व

आज प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइदै

Shittalpati Reporter

पाल्पा । आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष विश्व समूदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्दछ ।

विभिन्न कार्यक्रम, सभा सम्मेलन, गोष्ठी इत्यादीले जनजागरण फैलाउने, अनि हानी न्यूनिकरणका लागि यस दिवसको महत्व रहेका कारण आज जनचेचतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । सन् १९८९ को राष्ट्रसंघको साधारण सभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिका लागि यस दिवसको शुरुवात गरिएको हो ।


प्रकाशित मिति: मंगलबार, आश्विन २७, २०७७, १०:१६:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

आज विश्व खाद्य दिवस नेपालमा पनि मनाईंदै मंगलबार, आश्विन २७, २०७७, १०:१६:००
आज गैरआवासीय नेपाली दिवस मनाइदै मंगलबार, आश्विन २७, २०७७, १०:१६:००
मिटर रिडरबाट ठगिए मुसीकोटवासी मंगलबार, आश्विन २७, २०७७, १०:१६:००