आज प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइदै
                        
                        
                                                
                                             
                                                                    पाल्पा । आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष विश्व समूदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्दछ ।
विभिन्न कार्यक्रम, सभा सम्मेलन, गोष्ठी इत्यादीले जनजागरण फैलाउने, अनि हानी न्यूनिकरणका लागि यस दिवसको महत्व रहेका कारण आज जनचेचतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । सन् १९८९ को राष्ट्रसंघको साधारण सभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिका लागि यस दिवसको शुरुवात गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    