Shittalpati
पाल्पाको जल्दोबल्दो समस्या समाधान मेरो प्राथामिकता : सिडिओ बास्तोला
पाल्पाको जल्दोबल्दो समस्या समाधान मेरो प्राथामिकता : सिडिओ बास्तोला नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा पाल्पा आएका बन्धु प्रसाद बास्तोलाले पाल्पाको जल्दोबल्दो समस्या समाधान पहिलो प्राथमिकता रहेको बताएका छन् । बर्दियाबाट सरुवा भई आएका प्रजिअ बास्तोलाले जिल्लाका पत्रकारहसँगको भेटघाटमा यहाँ थुप्रै समस्याहरु रहेकाले तिनीहरुको समाधानका लागि आफ्नो मुख्य प्राथमिकता रहने बताएका हुन् ।
रैनादेवी माविले स्वर्ण महोत्सव मनाउँदै
रैनादेवी माविले स्वर्ण महोत्सव मनाउँदै रैनादेवी माध्यमिक विद्यालय भुवनपोखरीले आफ्नो स्वर्ण महोत्सव मनाउन लागेको छ । विद्यालयले चैत्र २ गते स्वर्ण महत्सव मनाउन लागेको हो ।
दुई वर्ष नाघेका मुद्दा तीन सय बढी
दुई वर्ष नाघेका मुद्दा तीन सय बढी रुपन्देही जिल्ला अदालत भैरहवामा दुई वर्षसम्म फैसला नभएका मुद्दाको संख्या तीन सय २४ पुगेको छ । अदालतमा २०७९ फागुन १४ गतेसम्म फछ्र्यौट हुन बाँकी चार हजार ८१ मुद्दामध्ये सो संख्याका मुद्दा दुई वर्ष पुराना छन् ।
लुम्बिनीमा अलपत्र विद्युतीय सवारी
लुम्बिनीमा अलपत्र विद्युतीय सवारी बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले पनि देख्दा निक्कै आकर्षक छन् । अत्याधुनिक सेवा सुविधासहितका ती विद्युतीय (बिजुली बस) सवारी विगत दुई वर्षभन्दा बढी समयदेखि यत्तिकै अलपत्रजस्तै बनेका छन् ...
धुर्कोटमा नयाँ गुफा फेला
धुर्कोटमा नयाँ गुफा फेला गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा फेला परेको छ । गत छ दिनअघि हाडहाडेको बर्दबासस्थित धाराखोलामा करिब एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम विष्टले जानकारी दिए । दुम्सीको दुलो भनेर चिनिएको उक्त ठाउँमा मान्छे छिर्नसक्ने प्वाल थियो । गुफाभित्र शिवलि·, गाईको थुन, मूर्ति, मानिसको आकार, रक्त धारा, सातमुखे...
स्थानीय सरकारले गरे महिलालाई सम्मान
स्थानीय सरकारले गरे महिलालाई सम्मान जिल्लाका केही स्थानीय सरकारले महिलालाई सम्मान गरेका छन् । ११३ औं नारी दिवसको अवसरमा यहाँका रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महिलाहरुलाई सम्मान गरेका हुन् ।
फागु पर्वको मौलिकता संरक्षणमा जोड
फागु पर्वको मौलिकता संरक्षणमा जोड पछिल्लो समय फागु पर्वको मौलिक संकृति हराउँदै जान थालेपछि पाल्पामा त्यसको सरक्षण गर्नुपर्ने आवाज उठेको छ । फागु पर्व होली मनाउने क्रममा विभिन्न विकृति र विसंगतीहरु भित्रिदै जान थालेकाले त्यसको मौलिकता जोगाउनुपर्ने आवाज उठ्न थालेको हो ।
तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गरिँदै
तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गरिँदै रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्ने तयारी गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानको सयौँ शृङ्खलाको अवसरमा यही चैत १ गते तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्न लागिएको हो ।
काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा
काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावका कारण देशभर बदली हुनाका साथै विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सामाजिक सञ्जालमार्फत बढ्दै छ हिंसा
सामाजिक सञ्जालमार्फत बढ्दै छ हिंसा पछिल्लो समय सामाजिक सञ्जालबाट पीडा भोग्नेहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ । गैरसरकारी संस्था महासङ्घ नेपालले मङ्गलबार आयोजना गरेको ‘सूचना प्रविधि र महिला अधिकारका सवाल’ विषयक अन्तरक्रियामा सञ्चारकर्मी बबिता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालबाट हिंसा हुने गरेको तथ्य सुनाए ।
आज नारी दिवस मनाइदैं
आज नारी दिवस मनाइदैं आज मार्च ८ अर्थात् ११२ औँ ‘अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाइदैं छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यो दिवसलाई श्रमिक महिला दिवस पनि भनिन्छ । सन् १९११ देखि मनाउन थालिएको यो दिवस आज ११२ औँ वर्षमा पुगेको छ ।
पाल्पामा सहिद परिवारलाई सम्मान
पाल्पामा सहिद परिवारलाई सम्मान जनयुद्वका सहिद परिवारलाई सम्मान गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी बहुमत पाल्पाले यहाँका सहिद परिवारलाई सम्मान गरेको हो । नेकपा बहुमतले सहिद सप्ताहा कार्यक्रम गरी जिल्लाका १० वटै स्थानीय तहका सहिद परिवारलाई सम्मान गरेको छ । सबै पालिकामा छुुट्टाछुुट्टै कार्यक्रमको आयोजना गरी ५० भन्दा बढी सहिद परिवारलाई सम्मान गरिएको नेकपा...
Weather Update