Shittalpati
सरकारी दरभन्दा सस्तोमा धान बेच्न बाध्य किसान
सरकारी दरभन्दा सस्तोमा धान बेच्न बाध्य किसान दाङमा धान काटेर घरमा भण्डारण गर्ने उपयुक्त ठाउँ नभएपछि स्थानीय किसान सस्तो मूल्यमै धान बिक्री गर्न बाध्य भएका छन् ।
गड्यौले मल उत्पादनमा किसानको आर्कषण
गड्यौले मल उत्पादनमा किसानको आर्कषण माटोको उर्वराशक्ति घट्दै गएको अवस्थामा कपिलवस्तुका कृषक गड्यौले मल उत्पादन तथा प्रयोगमा लागेका छन् ।   जैविक पदार्थबाट तयार हुने गड्यौले मलले माटोको गुणस्तर सुधार गर्न र बाली उत्पादन बढाउन सहयोग गर्ने भए पनि जिल्लामा यसको उत्पादन र प्रयोग भने सीमित रहेको छ ।
बाँकेमा कालानमक धानको संरक्षण गरिँदै
बाँकेमा कालानमक धानको संरक्षण गरिँदै सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ । परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका कतिपय स्थानमा यसको व्यावसायिक खेती गर्न थालेका छन्।
सहकारीले गाउँमै दूध सड्ढलन गरेपछि किसानलाई सहज
सहकारीले गाउँमै दूध सड्ढलन गरेपछि किसानलाई सहज घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बमबहादुर थापाले दैनिक ९५ लिटर दूध उत्पादन गर्छन् । उनलाई पछिल्लो समय दूध कहाँ बिक्री गर्ने भन्ने चिन्ता छैन ।
किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
किसानलाई धान भित्र्याउन भ्याइनभ्याई मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला वर्षभरि खाने धान सकुशल भित्र्याउन भ्याइनभ्याई भएको छ ।
फुलखेती आम्दानीको मुख्य स्रोत
फुलखेती आम्दानीको मुख्य स्रोत  दाङमा फुलखेती व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको छ। अन्य खेतीभन्दा सजिलो र आम्दानी बढी पाउने भएकाले किसानहरु फुलखेतीप्रति आकर्षित भएका हुन् ।
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै कामदारको अभाव र ज्याला खर्च बढ्दै गएपछि यहाँका किसान धान छार्ने आधुनिक थ्रेसर मेसिनको प्रयोगतर्फ आकर्षित हुन थालेका छन् । धान काटेर भित्र्याउने समयमा खेताला पाइन छाडेपछि परम्परागत दाइँ र छार्न समय र खर्च धेरै लाग्ने भएपछि किसानले थ्रेसर मेसिनको प्रयोग बढाएका हुन् ।जिल्लाका अधिकांश स्थानमा पाकिसकेको धान भित्र्याउने चटारोसँगै...
गुल्मीमा हावाहुरीले गोलभेँडा खेतीमा क्षति
गुल्मीमा हावाहुरीले गोलभेँडा खेतीमा क्षति गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हावाहुरीले गोलभेँडा खेतीमा क्षति पुगेको छ । व्यावसायिकरूपमा निर्माण गरिएका करिब चार सय टनेलमध्ये ८० वटामा क्षति पुगेको हो ।
हराउँदै स्थानीय बाली
हराउँदै स्थानीय बाली बाँकेका किसान छिटो र बढी उत्पादनको खोजीमा भौतारिँदा स्थानीय बालीका धेरै जात हराउन थालेका छन् । कोहलपुर नगरपालिकाको मैटहवामा भइरहेको दुई दिने १६ औँ राष्ट्रिय जिन बैंक स्थापना दिवसमा किसानसँग रैथाने तथा स्थानीय बालीका बीउ, तिनका विशेष गुण, संरक्षण र उपयोगिताबारे छलफल गरिएको हो ।
बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारीमा पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिनेबित्तिकै गुलेली र नक्कली बन्दुक लिएर धपाउने गर्थे । साँझ परेपछि पनि उनीहरू घर फर्किन पाउँदैनथे ।
धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित
धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित भएका छन् । अचानक धानखेतीमा धानको बोट सुक्ने समस्या देखिएको डुडुवा गाउँपालिका–५ का किसान अम्मर बुढाथोकीले बताए ।
जागिरसँगै कृषि कर्म
जागिरसँगै कृषि कर्म गुल्मीको सत्यवती गाउँपालिका–४ एक्सिड्ढा कृषक फत्तमान थापाले सरकारी सेवासँगै आफ्नै पाखोबारीमा फलफूलखेती गरेर हराभरा बनाएका छन् । सरकारी सेवामा सत्यवती गाउँपालिकामा सब–इन्जिनियरमा कार्यरत थापाले जागिरसँगै कृषिलाई सँगसँगै अघि बढाए ।
Weather Update