लुम्बिनीमा ‘पिस म्याराथन’ हुने
कृषि
मदरबेडका विरुवा नर्सरी थैलामा सार्दै पाल्पाका नर्सरी नाईकेहरु

तिनाउ गाउँपालिका ३ दोभानस्थित भूतखोलामा मदरबेडका विरुवा नर्सरी थैलामा सार्दै पाल्पाका नर्सरी नाईकेहरु । डिभिजन वन कार्यालयको आयोजनामा भएको नर्सरी व्यवस्थापन तथा विरुवा उत्पादन सम्बन्धी तालिममा सहभागी जिल्लाका नर्सरी नाईकेहरुले भूतखोलामा मदरबेडमा छरेका विरुवाहरुलाई नर्सरी थैलामा सारेका छन् । नर्सरीमा फलफूल, जडीबुटी र काष्ठ जन्य विरुवाहरु लगाइएको छ । डिभिजन वन कार्यालयले प्रदेशस्तरी हाईटेक नर्सरी मार्फत विरुवा उत्पादन गरी जिल्लालाई हरियाली बनाउने उद्देय अनुरुप विरुवा उत्पादन कार्यलाई प्रथामिकताका साथ अगाडि बढाएको छ । –तस्वीर सौजन्य : यमलाल पोखरेल/नवजनचेतना दैनिक
प्रकाशित मिति: आइतवार, चैत्र २, २०७६, १२:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
Follow Us
View our latest news on any of these social networks!