Shittalpati
पाल्पामा धान रोप्ने चटारो

पाल्पाको माडीफाँटमा धान रोप्दै किसान । आकाशे पानी प्रशस्त परेपछि यहाँ मध्य जेठदेखि नै रोपाइँ थालिएको छ । जिल्लाका माडीफाँट, अर्गेली, सराई,रामपुर, पूर्वखोला लगायतका क्षेत्रहरुमा किसानहरुले धान रोप्न थालेका छन् । कोभिड–१९ संक्रमण रोकथामका लागि सरकारले निषेधाज्ञा लगाएको भए पनि किसानहरु आफ्नो कर्ममा व्यस्त छन् । तस्विर सौजन्य :प्रकाश नेपाल/शितलपाटी

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update