Shittalpati
पाल्पामा १३ संक्रमित थपिए, १० निको
पाल्पामा १३ संक्रमित थपिए, १० निको जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
बगनासकालीमा स्वास्थ्यकर्मीलाई तालिम
बगनासकालीमा स्वास्थ्यकर्मीलाई तालिम जिल्लाको बगनासकाली गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागि तालिमसञ्चालन गरिएका छ । यहाँका स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि विहीबारदेखि एक हप्ते तालिम सञ्चालन गरिएको हो ।
पाल्पामा थप १४ जनामा कोरोना पुष्टि, १६ निको
पाल्पामा थप १४ जनामा कोरोना पुष्टि, १६ निको जिल्लामा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा १८ संक्रमित थपिए, ३९ निको
पाल्पामा १८ संक्रमित थपिए, ३९ निको जिल्लामा पछिल्लो २४ घण्टामा १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १८ जना नयाँ संक्रमित थपिएका हुन् ।
वृद्धाश्रमलाई स्वास्थ्य सामग्री सहित खाद्यान्न सहयोग
वृद्धाश्रमलाई स्वास्थ्य सामग्री सहित खाद्यान्न सहयोग वृद्धाश्रमलाई स्वास्थ्य सामग्री सहित खाद्यान्न सहयोग गरिएको छ । सहयोग नै ठूलो मानवता हो भन्ने उद्देश्यका साथ न्यू होराइजन माविमा रहेको न्यू होराइजन इन्ट्राक क्लवले निल सागर वृद्धाश्रमका लागि स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेको हो ।
पाल्पामा शनिबार ७ संक्रमित थपिए, १८ निको
पाल्पामा शनिबार ७ संक्रमित थपिए, १८ निको जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ७ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पामा शुक्रबार १० नयाँ संक्रमित थपिए
पाल्पामा शुक्रबार १० नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १० जना नयाँ संक्रमित थपिएका हुन् ।
‘रिफर कार्ड’ ले सास्ती बेहोर्दै बिरामी
‘रिफर कार्ड’ ले सास्ती बेहोर्दै बिरामी पाल्पा अस्पतालमा कोरोना महामारीका बीच ‘रिफर कार्ड’ लिनेहरुको भिड । सरकारले स्वास्थ्य बीमा गराएकाहरुलाई सरकारी स्वास्थ्य संस्थाको रिफर कार्ड अनिवार्य गराएकाले पाल्पा अस्पतालमा रिफर कार्ड लिनेहरुको अध्याधिक भिड लाग्ने गरेको छ ।
पाल्पामा १७ नयाँ संक्रमित थपिए, २१ निको
पाल्पामा १७ नयाँ संक्रमित थपिए, २१ निको जिल्लामा पछिल्लो २४ घण्टामा १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १७ जना नयाँ संक्रमित थपिएका हुन् ।
स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम
स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थाहरुमा थप गुणस्तरीय सेवा प्रवाह गर्नका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिएको हो ।
पाल्पामा मंगलबार १६ संक्रमित थपिए, २० निको
पाल्पामा मंगलबार १६ संक्रमित थपिए, २० निको जिल्लामा पछिल्लो २४ घण्टामा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १६ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पामा सोमबार २० संक्रमित थपिए
पाल्पामा सोमबार २० संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २० जना नयाँ संक्रमित थपिएका हुन् ।
Weather Update