Shittalpati
पाल्पामा पनि परिवार नियोजन दिवस मनाइयो
पाल्पामा पनि परिवार नियोजन दिवस मनाइयो आठौं राष्ट्रिय परिवार नियोजन दिवस पाल्पामा पनि मनाइएको छ । जिल्लामा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघ पाल्पाले शनिबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको हो ।
पाल्पामा बुधबार ४० जना नयाँ संक्रमित थपिए
पाल्पामा बुधबार ४० जना नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४० जना नयाँ संक्रमित थपिएका हुन् ।
६ वर्षसम्म बनेन स्वास्थ्य चौकी
६ वर्षसम्म बनेन स्वास्थ्य चौकी जिल्लाकोे रैनादेवी छहरा गाउँपालिका–५ स्थित मुझुङ्ग स्वास्थ्य चौकी भवन ६ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन ।
पाल्पामा १६ जना नयाँ संक्रमित थपिए
पाल्पामा १६ जना नयाँ संक्रमित थपिए  जिल्लामा पछिल्लो २४ घण्टामा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १६ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पामा प्राथमिक उपचार अभ्यासको प्रदर्शन
पाल्पामा प्राथमिक उपचार अभ्यासको प्रदर्शन जिल्लामा प्राथमिक उपचार अभ्यासको प्रदर्शन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले विश्व प्राथमिक उपचार दिवसको अवसरमा प्राथमिक उपचार अभ्यासको प्रदर्शन गरेको हो ।
एघार लाखलाई निःशुल्क मास्क
एघार लाखलाई निःशुल्क मास्क प्रहरीले मास्क नलगाइ हिँड्ने ११ लाख बढी नागरिकलाई मास्क निःशुल्क रूपमा उपलब्ध गराएको छ ।
पाल्पामा शनिबार ४ जना संक्रमित थपिए
पाल्पामा शनिबार ४ जना संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पामा ४८ सक्रिय संक्रमित, शुक्रबार ४ जना थपिए
पाल्पामा ४८ सक्रिय संक्रमित, शुक्रबार ४ जना थपिए जिल्लामा शुक्रबार सम्ममा कोरोना सक्रिय संक्रमितको संख्या ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना नयाँ कोरोना संक्रमित थपिएसँगै यहाँ सक्रिय संक्रमितको संख्या ४८ पुगेको हो ।
पाल्पा कोरोना अपडेट : बिहीबार ३४ जना नयाँ संक्रमित थपिए, ३० जना निको
पाल्पा कोरोना अपडेट : बिहीबार ३४ जना नयाँ संक्रमित थपिए, ३० जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३४ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पामा थप १९ जना संक्रमित कोरोनामुक्त
पाल्पामा थप १९ जना संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्ला २४ घण्टामा थप १९ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
पाल्पामा आइतबार २२ जना संक्रमित कोरोनामुक्त
पाल्पामा आइतबार २२ जना संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्ला २४ घण्टामा थप २२ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका २२ जना संक्रमित कोरोनामुक्त भएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १२ जना महिला र १० जना पुरुष कोरोनामुक्त भएका छन् ।
महामारी, विपद्मा पाल्पा रेडक्रस बन्यो सहयोगी
महामारी, विपद्मा पाल्पा रेडक्रस बन्यो सहयोगी परोपकारी संस्थाका रुपमा रहेको नेपाल रेडक्रस सोसाईटी पाल्पा महामारी र विपद्मा सहयोगी बन्दै आएको छ । प्राकृतिक विपत् होस् वा कोरोना महामारी नै किन नहोस् रेडक्रस पाल्पा सहयोगी बन्दै आएको हो ।
Weather Update